Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 11
    श्री स्वस्थानी ब्रत कथा सम्पुर्ण भाग || Shree Swosthani Brata Katha Episode 1 to 31 || FULL EPISODE Breaking News
  • डा डी आर उपाध्यायले पुर्‍याए १०८ विश्व कीर्तिमान, पूर्वप्रधानमन्त्री खनालले दिए बधाई Breaking News
  • #gautambuddha #buddhajayanti #shorts Breaking News
  • #duitakura #musicnepal #shorts Breaking News
  • नेपाली सेफ सोसाइटीले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने Breaking News
  • nefscun chandra dhakal 300x158 U07oQN AMERICA KHABAR April 3, 2025
    ६८औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम सहित सम्पन्न Breaking News
  • शुभकामना गोल्डकप क्यामरुनी टोलीलाई Breaking News
  • सत्ता गठबन्धनले सहमति गरेसँगै नेम्वाङले दिए यस्तो प्रतिक्रिया Breaking News
20250301 171205 300x135 yRzbED AMERICA KHABAR March 1, 2025

नेशनल प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न; सुवास न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

Posted on March 1, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेशनल प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न; सुवास न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

१७ फागुन, काठमाडौँ । राष्ट्रिय  निजी तथा आवासीय विद्यालय सङ्गठन (नेशनल प्याब्सन) को ८औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाे छ । अध्यक्षमा  सुवास न्यौपाने सर्वसम्मत चयन भएका छन् ।

यही फागुन १६ र १७ गते काठमाडौंमा सम्पन्न महाधिवेशनले न्यौपानेको अध्यक्षतामा आगामी ३ वर्षको कार्यकालको लागि ५२ सदस्यीय कार्यसमितिको सर्वसम्मत निर्वाचन सम्पन्न गरेको हो।

20250301 171205 AMERICA KHABAR March 1, 2025

निर्वाचन समितिका संयोजक सुमन कुमार केसीका अनुसार नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष सुवास न्यौपानेसहित पाँच जना वरिष्ठ उपाध्यक्षहरुमा जय बहादुर श्रेष्ठ , याम खड्का , श्याम सिंह मौनी , राम विनय चौरासिया र शम्भु कुमार अधिकारी रहेका छन् ।

त्यस्तै, सात जना उपाध्यक्षहरुमा विष्णु प्रसाद पराजुली , राजेन्द्र कुमार गुरुङ , राम बहादुर मोची , जय प्रकाश चौधरी , प्रकाश कुमार शर्मा र यासिवा रहमान र तेजराज खनाल रहेका छन् ।

नवनिर्वाचित महासचिवमा प्रकाश चन्द्र खड्का रहेका छन् । कोषाध्यक्षमा खडक् बहादुर बस्नेत र सहकोषाध्यक्षमा सुमन कुमार चौधरी र कल्पना काफ्ले (भुसाल ) रहेका छन् । यसैगरी , उपमहासचिव ३ जना , सचिव ९ जना र सदस्य २५ जना निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष न्यौपानेले व्यवस्थित, सुदृढ र मर्यादित संगठनका बनाउदै सदस्य विद्यालयहरुको हितमा नयाँ किसिमले लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Breaking News

Post navigation

Previous Post: राजनेता र राजनीतिज्ञको बीचमा ठूलो अन्तर छ
Next Post: खानेपानी तथा सरसफाइ संस्थाको सचिव पदका लागि उम्मेदवार राम प्रसाद भुसाल को हुन ?

Related Posts

  • एमाले सचिवालयको बैठक बस्दै Breaking News
  • आज सुनको भाउ बढ्यो Breaking News
  • Sakkigoni Episode-36 Breaking News
  • कांग्रेस बैठक बस्दै Breaking News
  • तश रपइ लकधन Taash Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 243 | 24 Jun, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -243 | 24 Jun, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • k uBskpuIp1L JvoHP0
    निर्वाचन अवधिभर काठमाडौंमा मदिरा बिक्री वितरणमा रोक Breaking News
  • Pramod Kharel New Song “Malai Maaf Gara” | Ramesh Raj Bhattarai #shorts Breaking News
  • Kati Maya – Kunti Moktan | Tripti Nadkar & Bijay Lama | Nepali Song Breaking News
  • Aina Herera Live Dohori Out Now #livedohori #ainaherera #asmitadallakoti Breaking News
  • A Chicago Children’s Hospital Has Taken Its Networks Offline After a Digital Attack
    A Chicago Children’s Hospital Has Taken Its Networks Offline After a Digital Attack english_news
  • सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने, यस्तो छ एमालेको तयारी Breaking News
  • काठमाडौं आइपुग्यो अमेरिकाले डिपोर्ट गरेका नेपाली बोकेको चार्टर्ड विमान Breaking News
  • माक्तुमले भेटे ओलीलाई Breaking News
  • Ambassador Sridhar Khatri today paid a courtesy call on Honorable Congresswoman Suzan DelBene Breaking News
  • maxresdefault 106
    Sunny Sunny – Nepali Song Gopi Dahal ft. Arshu Maharjan Official Video Breaking News
  • maxresdefault 32
    विष्णु माझी विषेश – नीताको इन्गेजमेन्ट रजतपट Breaking News
  • ४० वर्षीया सेरेना विम्बल्डनमा भिड्दै Breaking News
  • विपद् व्यवस्थापनका लागि सातै प्रदेशमा सशस्त्र प्रहरी बलले खटायो टोली Breaking News
  • कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति चयन Breaking News
  • Profile and Interviews: Survival Skills: SMART and Useful ideas #survival #outdoors #useful #smart #ideas #shorts #camping profile-and-interviews
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme