Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • दूध प्रतिलिटर ८५ रुपैयाँ Breaking News
  • डा. विनोदको प्याथलोजीसम्बन्धी पहिलो पुस्तक Breaking News
  • maxresdefault 18
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -225 | 18 Feb, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • #bottlekopanile #shorts #nepalisong Breaking News
  • जुम्लामा चट्याङबाट ८० भेडा मरे Breaking News
  • Na Bhulnu Ea Sathi | Pardeshi 2 | Prakash Saput | Keki Adhikari | New Movie Song 2023/2080 Breaking News
  • Sahara Timi Nai – Doughnut Short Movie Song | Rohit Shrestha | Teresa Chhetri Breaking News
  • श्रमिकको पसिनाले समाज बाँचेको छ: प्रधानमन्त्री ओली Breaking News

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको महासचिवमा कुँवर निर्वाचित

Posted on May 2, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको महासचिवमा कुँवर निर्वाचित

१९ वैशाख, काठमाडौं ।नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको महासचिवमा मेजर शमशेर कुँवर (महेश) निर्वाचित हुनु भएको छ । बिहीबार काठमाडौँमा सम्पन्न छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेसँगै महासचिवमा कुँवर निर्वाचित हुनु भएको हो ।
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घ अध्यक्षमा उमाकान्त शर्मा, वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री, प्रथम उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा सुनिल थापा, तृतीय उपाध्यक्षमा जयबहादुर साउद उपमहासचिवमा यादवलाल श्रेष्ठ, सचिवमा निश्चल पोखरेल, शेरबहादुर कुँवर, कोषाध्यक्षमा खिन्तबहादुर भण्डारी (भरत) र सह कोषाध्यक्षमा दानबहादुर बोगटी निर्वाचित भएका छन् ।

त्यसै गरी बागमती प्रदेश प्रमुखमा प्रभुराम श्रेष्ठ, गण्डकी प्रमुखमा अमृत घिमिरे, लुम्बिनी प्रदेश संयोजकमा चक्रपाणि शर्मा, सुदूरपश्चिम प्रदेश प्रमुखमा लोकबहादुर बलायर निर्वाचित हुनु भएको छ ।

कार्यसमिति सदस्यमा डिल्लीबहादुर डाँगी, ऐनबहादुर राउत, भरतबहादुर शाह, बमबहादुर खड्का, लक्ष्मण साउद, कमलप्रसाद श्रेष्ठ, दानसिंह बठैला, भीमसेन क्षेत्री (भीम केसी), बामदेव पौडेल, धरसमान तामाङ, दिनेश सापकोटा, बालकृष्ण कोइराला, राजेशकुमार गुप्ता, श्रीदेव कापरी, सुरेश गौतम, भोजकुमार श्रेष्ठ, श्रीबहादुर कुँवर, दीपक पाण्डे, खड्गबहादुर कार्की, नीलबहादुर श्रेष्ठ, पंकज अधिकारी, रामचन्द्र प्रधनाङ्ग, अरुण शर्मा, संजिव देउजा, वसन्तकुमार श्रेष्ठ, शालिग्राम श्रेष्ठ, खेमराज आचार्य, प्रकाश गौतम, संजिव कार्की र लक्ष्मण बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष प्रेमलाल श्रेष्ठ पदेन सदस्य हुनेछन् ।

Breaking News

Post navigation

Previous Post: राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०८२ प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मनाइयो
Next Post: Profile and Interviews: When the cat got angry and threw the fan outside 😮 #cat #youtubeshorts #viralshorts

Related Posts

  • दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी Breaking News
  • काँग्रेस–एमालेका दुई दर्जन नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश Breaking News
  • जसपा नेपालनिकट खस संघले आगामी कार्ययोजना तय गर्दै Breaking News
  • Sahara Timi Nai – Doughnut Short Movie Song | Rohit Shrestha | Teresa Chhetri Breaking News
  • buff sukuti, dall bhat, sabji mukbang | nepali mukbang in usa Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali मुख्य सचिव जस्तो जागिर छोडेर बिदेश गईरहेको हामीले देखेका छैैनौं ? Sadagamaya Episode 10 Promo
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali मुख्य सचिव जस्तो जागिर छोडेर बिदेश गईरहेको हामीले देखेका छैैनौं ? Sadagamaya Episode 10 Promo Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 34
    Simsime Panile Nepali Song Anju Panta Breaking News
  • Ye Jhari “ए झरी” | Amrita Limbu | (Female Version) Ft. Pushpa & Mala Breaking News
  • लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै Breaking News
  • निगमले घटायो पेट्रोल र डिजेलको मूल्य Breaking News
  • उम्मेदवार बन्न शिक्षकद्वारा धमाधम राजीनामा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali तेरो डिग्रीको प्रमाणपत्र सिङ्गान पुस्ने रुमाल जस्तो मात्र भो केटा #shorts #shortsvideo #meribassai
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali तेरो डिग्रीको प्रमाणपत्र सिङ्गान पुस्ने रुमाल जस्तो मात्र भो केटा #shorts #shortsvideo #meribassai Breaking News
  • gyapaan patra 1 pMB2rC
    डा केसीले स्वास्थ्यमन्त्रीलाई बुझाए ७ बुँदे ज्ञापनपत्र Breaking News
  • Do You Still Have to Isolate If You Catch COVID-19? Here’s What to Know english_news
  • माक्तुमले भेटे ओलीलाई Breaking News
  • भाग्यमानी देउवा Breaking News
  • Pramod Kharel’s New Song “Bhui Sori Jyu Gare” | Aakash Shrestha & Dipika Thapa | Music Video 2023 Breaking News
  • हात्ती नियन्त्रणमा जनप्रतिनिधि र प्रशासनले देखाए चासो Breaking News
  • Profile and Interviews: Mummy Ya Kaha Chari #shortvideo #momandreedishna profile-and-interviews
  • Rastraka Geet | Lagdachha Malai | Halo Ra Jyawal Kadhama | Gaunchha Geet Nepali Breaking News
  • क्यान्सरको पीडा र क्यान्सर रोगको सम्बन्ध: ओखतीले के काम गर्छ ? Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme