Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी Breaking News
  • भाजपा नेता जोली र जनमतका शरद सिंह यादवबीच भेटवार्ता Breaking News
  • #aama #newsong #musicnepal #rabinsharma Breaking News
  • केवलकार बन्न नदिन पाथीभरा जान्छु: महतो Breaking News
  • आफ्ना मान्छेहरू मुछिन थालेपछि ठुला दल रातारात घाँटी जोड्न पुगेः श्रेष्ठ Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 416 | 24 Nov, 2023 | Shankar, Yadav, Raju | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 416 | 24 Nov, 2023 | Shankar, Yadav, Raju | Nepali comedy | Media Hub Breaking News
  • पहिचानको मार्गमा रातो धमिराको रजाई Breaking News
  • मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउन तीव्र तयारी Breaking News

नेपाल हिमालय सीमापार वाणिज्य संघको रजत जयन्ती मनाइयो

Posted on April 6, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल हिमालय सीमापार वाणिज्य संघको रजत जयन्ती मनाइयो

काठमाडौं । नेपाल हिमालय सीमापार वाणिज्य संघको पच्चीसौँ वार्षिक साधारणसभा तथा रजत जयन्ती मनाइएको छ। शनिबार ( २३ चैत) बुढानिलकण्ठमा उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यमा एक विशेष समारोहबीच संघको रजत जयन्ती मनाइएको हो।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउत,  नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरत राज आचार्य ,सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत , राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठ , नेपाल व्यापार संघका अध्यक्ष हरि गौतम लगायतको उपस्थित रहेको थियो ।

रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनसँगको व्यापारमा रहेको नेपालको ठूलो व्यापार घाटा घटाउनुपर्नेमा जोड दिए। उनले यसलाई कम गर्न नेपाली उत्पादनको निर्यात बढाउनु अत्यावश्यक रहेको र जडीबुटी, हस्तकला, कृषि उत्पादन, तयारी पोसाक जस्ता क्षेत्रमा विशेष जोड दिनुपर्ने बताए ।

‘नेपाली उत्पादनहरूको प्रवद्र्धनमा सङ्घले अग्रणी भूमिका खेल्न सक्छ, नेपाली वस्तु तथा सेवाको विविधीकरण, गुणस्तर सुधार र ‘ब्रान्डिङ’मा जोड दिनुपर्छ, चिनियाँ बजारमा नेपाली उत्पादनको पहुँच बढाउन सरकारका तर्फबाट विभिन्न व्यापार मेला तथा प्रदर्शनीमा सहभागितालाई प्रोत्साहन गरिँदैछ, चीनसँगको व्यापारमा नेपाली व्यवसायीलाई सहजीकरण गर्न विदेशी विनिमय नीतिमा केही लचकता ल्याइएको छ, चिनियाँ भाषा, व्यापारिक संस्कृति र प्रक्रियाबारे जानकारी दिन विभिन्न तालिम कार्यक्रम सञ्चालन गरिएका छन्’, उनले भने ।

मन्त्री भण्डारीले नेपाल सरकारले नेपाल–चीन व्यापारलाई सहज बनाउन तातोपानी र रसुवागढी नाकाको स्तरोन्नति तथा पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको, चीनसँगको व्यापारलाई सहज बनाउन ‘नेपाल–चीन व्यापार सहजीकरण समिति’ गठन गरेको, सीमापार व्यापारलाई सहज बनाउन विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहन गरेको, रसुवागढी–केरुङ नाकामा सुक्खा बन्दरगाह निर्माणको कार्य अघि बढाएको, ‘एक स्टेसन, एक उत्पादन’ कार्यक्रममार्फत स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको र नेपाली उत्पादनहरूको गुणस्तर सुधारका लागि प्राविधिक सहयोग प्रदान गरेको जानकारी दिए ।

यस्तै उनले कोरला, हिल्सा, किमाथाङ्का, ओलाङचुङगोला जस्ता नाकाको विकासका लागि पनि सरकारले कार्ययोजना तयार पारेको बताए । उनले भने, ‘सरकार सधैँ निजी क्षेत्रको साथमा छ र हामी मिलेर नेपालको व्यापार क्षेत्रलाई नयाँ उचाइमा पु¥याउन सक्छौँ भन्ने विश्वास राख्दछु, चीनसँगको व्यापारलाई सन्तुलित, दिगो र पारस्परिक लाभदायक बनाउन सरकारी र निजी क्षेत्रको सहकार्य अपरिहार्य छ ।’

मन्त्री भण्डारीले सङ्घले स्थापनाकालदेखि वर्तमानसम्मको यात्रा तय गरेर यहाँसम्म आइपुग्दा नेपाल–चीन द्विपक्षीय व्यापार अभिवृद्धि, जनसमुदायबीचको सम्बन्ध सुदृढीकरण तथा औद्योगिक सम्बन्ध प्रवद्र्धनमा अतुलनीय योगदान प्रदान गर्दै आएको बताए ।

सरकारी निकायसँगको समन्वयमा वाणिज्य कूटनीतिलाई बढावा दिन सङ्घले महत्वपूर्ण भूमिका खेल्न सक्ने मन्त्री भण्डारीको भनाइ थियो । चीनका विभिन्न प्रान्त र सहरमा नेपाली उत्पादनको पहुँच बढाउन व्यापारिक ‘मिसन’, प्रदर्शनी र सांस्कृतिक आदानप्रदानका कार्यक्रम आयोजना गर्न सकिने उनले बताए ।

उनले सरकारलाई व्यापारसम्बन्धी नीति निर्माणमा व्यावहारिक सुझाव दिन सङ्घले निरन्तर रूपमा अध्ययन, अनुसन्धान र छलफल गर्नुपर्नेमा जोड दिए । मन्त्री भण्डारीले भने, ‘चिनियाँ व्यापारिक सङ्घसंस्थासँग समन्वय र सहकार्य बढाउनुपर्छ, चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आकर्षित गर्न पनि सङ्घले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’

रजत जयन्ती समारोहमा उत्कृष्ट व्यवसायीहरु, र संघका पूर्व अध्यक्षहरुलाई सम्मान र कदरपत्र प्रदान गरिएको थियो।

Breaking News

Post navigation

Previous Post: यी हुन् रविका अन्तिम ईच्छा: सांसद हरि ढकाल
Next Post: एनसेल बाह्रखरी गल्फको आठौँ संस्करणको उपाधि दोर्जे होजाङस्टाङलाई

Related Posts

  • maxresdefault 12
    “Sagare Ko Ghar”( सागरेको घर)॥Episode 38॥Nepali Comedy Serial॥By Sagar Pandey॥May 8 2022॥ Breaking News
  • राष्ट्रघातीलाई कहिले नस्वीकार्नेः ज्ञानेन्द्र शाही Breaking News
  • भारतीय जंगलमा दुई नेपाली युवती बलात्कृत Breaking News
  • बर्तमान अबस्था र भ्रमको राजनीति Breaking News
  • U.S. Safety Agency Eyes Ban on Gas Stoves As Health Concerns Mount Breaking News
  • KhabarBreaking.com: ‘दोहोरो नागरिकता लिएका’ सिरोहियाले दिए लोकतन्त्र र प्रेस स्वतन्त्रताको दुहाई Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • नयाँ वर्ष 2080 को मंगलमय शुभकामना Breaking News
  • IMG c108aa830b8c1de7184c3d738f0cabdd V 300x174 AMERICA KHABAR May 18, 2025
    राजसंस्था पुनःस्थापनको आन्दोलन शान्तिपूर्ण र सशक्त हुन्छ: जनआन्दोलन समिति Breaking News
  • maxresdefault 32
    Halka Ramailo Episode 130 Breaking News
  • Aakha Bhari Aanshu Kina – Jabeek | Talents 4 / Zero Kilometer | Nepali Pop Song #shorts Breaking News
  • लोसपा अध्यक्ष ठाकुरले दिए यस्तो संकेत Breaking News
  • hqdefault
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग-१०६|| Buhari Episode-106 || कथा चेलीकाे || Nepali Sentimental Serial || 13th Jan..2023 Breaking News
  • रिजालको अभिब्यक्तिले एमालेमै तरंग Breaking News
  • छायाँनाथ रारा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजिनक Breaking News
  • Chiso Ashtray | Chapter 3 | New Nepali Movie Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 808 | 23 May, 2023 | Nepali Comedy | Surbir, Binam | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 808 | 23 May, 2023 | Nepali Comedy | Surbir, Binam | Media Hub Breaking News
  • निर्वाचनमा जोडघटाउमा दलहरूः एमालेलाई चुनाव चुनौतीपूर्ण Breaking News
  • Profile and Interviews: How to bring sweets anywhere 😋🍰🍫 profile-and-interviews
  • गायक तथा सर्जक खनालले ल्याए पैसाको बिटो Breaking News
  • #Yoteemanajanemaiti #teejsong #nepalisong Breaking News
  • Profile and Interviews: 小天使怕水,小丑耍帅#short #angel #clown profile-and-interviews
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme