Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • माधव नेपालको गृहनगरमा समाजवादी परित्याग गरि नेता कार्यकर्ता एमालेमा प्रवेश Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 284 | 06 Apr, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep- 284 | 06 Apr, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • एमसिसीबारे यसो भन्छन् अध्यक्ष यादव Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 251 | 19 Aug, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -251 | 19 Aug, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • Profile and Interviews: Parakram Rana & Kabita Nepali | It’s My Show With Suraj Singh Thakuri S05 E06 | 10 February 2024 Breaking News
  • Enjoy Udit Narayan Jha Hit Songs | Kaile Timro Paccheurima | Banmarale | Laaj Ko Lali | Majhi Dai Le Breaking News
  • धमाधम बर्खास्त हुँदै न्यायाधीश Breaking News
  • firta murti from USA
    दशौं शताब्दीमा बनेको शिवको मूर्ति अमेरिकाबाट नेपाललाई फिर्ता Breaking News
Bigyapti UNn8CT AMERICA KHABAR April 30, 2025

नेपाल सरकार र शिक्षक महासङ्घबीच नौ बुँदे सहमति

Posted on April 30, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल सरकार र शिक्षक महासङ्घबीच नौ बुँदे सहमति

 

१७ बैशाख, काठमाडौँ । नेपाल सरकार र शिक्षक महासङ्घबीच नौ बुँदे सहमति भएको छ । वार्तापछि नेपाल सरकार र शिक्षक महासङ्घका प्रतिनिधिबीच नौ बुँदे सहमति भएको हो ।

सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षक महासङ्घका प्रतिनिधिबीच आज वार्ता सफल भएको हो । महासंघसँग भएको सहमतिलाई मन्त्रिपरिषदको बैठकले अनुमोदनसहित निर्णय गरेको छ।

मन्त्रिपरिषदको बैठकले माग पूरा गर्ने निर्णय गरेसँगै भोलिदेखि शिक्षक महासङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर विद्यालय सञ्चालन गर्ने सहमति भएको छ ।

सहमति पछिको पत्रकार सम्मेलनमा शिक्षा मन्त्री पन्तले मन्त्रिपरिषद् बैठकले मागहरु अनुमोदन गरेको जानकारी दिनुभयो ।

सोही पत्रकार सम्मेलनमा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकमा तत्काल पुरा हुन सक्ने माग मन्त्रिपरिषदले पूरा गरेको र कानूनसँग जोडिएको माग २०८२ असार १५ गतेभित्र शिक्षा ऐनमार्फत पूरा गर्ने सहमति भएको बताउनु भयो । अध्यक्ष सुबेदीका अनुसार भोलिदेखि नै सबै शैक्षिक क्रियाकलाप सुचारु गरिने छ ।

Bigyapti AMERICA KHABAR April 30, 2025

%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%95%E0%A4%B8%E0%A4%81%E0%A4%97 %E0%A4%B8%E0%A4%B9%E0%A4%AE%E0%A4%A4%E0%A4%BF AMERICA KHABAR April 30, 2025

Breaking News

Post navigation

Previous Post: नेपाल – चीन सम्बन्ध र द्विपक्षीय कुटनीति सम्बन्धि अन्तर्किया सम्पन्न
Next Post: पेट्रोलियम पदार्थको मूल्य घट्यो

Related Posts

  • #jhamjham #pashupatisharma #nepalisong Breaking News
  • १४ घण्टासम्म अघोषित लोडसेडिङ Breaking News
  • rajpur cBXbGQ
    राजनीतिक दलमा आबद्ध शिक्षकलाई तत्काल राजिनामा दिन निर्देशन Breaking News
  • टीकापुर काण्डको मुद्दा फिर्ता लिने तयारी Breaking News
  • Ambassador’s meeting with NRNA NCC USA new office bearers 23 August 2023 Breaking News
  • नेपालमा प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावना छः अध्यक्ष ढकाल Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • किसान लघुवित्तको जाल्पा सामुदायिकसंग मर्जरको प्रस्ताव पारित
    KhabarBreaking.com: किसान लघुवित्तको जाल्पा सामुदायिकसंग मर्जरको प्रस्ताव पारित Breaking News
  • 20250125 120339 300x142 M2vpE5 AMERICA KHABAR January 26, 2025
    ‘श्री अम्बा टायर हाउस’ कलंकीमा पनि  संचालनमा Breaking News
  • राजसंस्था पुर्नवहालीको आन्दोलनलाई शाही युवाशक्तिले थप सशक्त बनाउने Breaking News
  • china lockdown
    china lockdown: चीनमा फेरि कोरोनाभाइरस प्रकोप, ९० करोड जनसंख्या भएको सहरमा नाकाबन्दी Breaking News
  • रसुवागढी हाइड्रोको ६८ करोडको आईपीओ खुल्यो Breaking News
  • भित्रियो मनसुन, औसतभन्दा बढी वर्षा हुने Breaking News
  • maxresdefault 22
    Rajesh Payal Rai लाई घरबाट बिहेको प्रेसर आउदा Sudita Rai संग बिहे चर्चा ! Interview मा हसाउनु हसाए Breaking News
  • पूर्वाधार विकासमा सबै राजनीतिक दलहरू एक स्थानमा उभिनुपर्छः अध्यक्ष ढकाल (भिडियो सहित) Breaking News
  • Pasina Ko Jalale – Udit Narayan Jha | Nepali Movie Song Breaking News
  •  बंगलादेश बैंक र नबिल बैंकको मर्जर पूरा Breaking News
  • चोरीको मुद्दामा फरार तीनजना आरोपी पक्राउ Breaking News
  • Profile and Interviews: the WEIRDEST EARRINGS in the world🙉 subscribe for next part:) #funny #beauty #unboxing #haul profile-and-interviews
  • 299056715 1015641265793047 7399058371002832590 n 8DfO8J8bVM 1 lSjZgz
    टानको अध्यक्षमा सापकोटालाई जिताउन पूर्वअध्यक्षहरूको साझा अपिल Breaking News
  • Nepse CEo scaled 1 ghk08p AMERICA KHABAR February 24, 2025
    नेप्सेको सीईओ पदका लागि दरखास्त आह्वान Breaking News
  • बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले गरे पदभार ग्रहण Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme