Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Washington D.C. Vlog | Lincoln monument| Ice Skating |Nepali in USA | #travel#holidays#iceskating Breaking News
  • #timrochheuchheuma #musicnepal #nepalisong #newsong Breaking News
  • 20250308 173255 300x135 9B6qA4 AMERICA KHABAR March 8, 2025
    राष्ट्रिय शैक्षिक परामर्श संघको छैटौं साधारणसभा सम्पन्न Breaking News
  • मेलम्चीको पानी आजदेखि घर घरमा Breaking News
  • #chisoashtray #newnepalimovie #newmovie #fullmovie #robintamang Breaking News
  • पानी मङ्गल धुन (नौमती बाजा) Pani Mangal Dhun (Naumati Baja) by Arun Upatyaka Breaking News
  • maxresdefault 6
    RAJATPAT आकाश र एलिजाको लीला, अत्ति गर्नु अत्याचार नगर्नु Breaking News
  • आकासियो जग्गा, बनेन विमानस्थल Breaking News

नेपाल संघीय समाजबादी पार्टीको पदाधिकारी स्तरीय बैठक सम्पन्न

Posted on March 10, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल संघीय समाजबादी पार्टीको पदाधिकारी स्तरीय बैठक सम्पन्न

२६ फागुन, काठमाडौं । पूर्वगृह राज्यमन्त्री रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजबादी पार्टीको पदाधिकारी स्तरीय बैठक सम्पन्न भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजारमा अध्यक्ष अन्सारीको सभापतित्वमा बसेको बैठकमा मधेश प्रदेशकी सांसद तथा पूर्वसूचना, संचार तथा गृह मन्त्री विमला अन्सारी, महासचिव अनन्त क्रान्ति, उपाध्यक्ष सीमा खान, उपमहासचिव जनक कार्की, सचिव दिनेश पाख्रिन, वरिष्ठ नेता विजय डंगोल, रेणु डंगोल लगायत उपत्यकामा रहने सबै केन्द्रीयस्तरका नेताहरुको उपस्थिति थियो ।
बैठकको पहिलो प्रस्तावमा स्थानीय जनताको हित विपरीत निर्माण गर्न लागिरहेको केबलकारको विरोधमा सशक्त भएर विरोध गर्ने र रिंकु सदाको बलात्कार र हत्यामा न्यायको विषयमा पार्टी सशक्त भएर लाग्ने निर्णय पारित भएको हो ।
उक्त बैठकमा पार्टीको सबै नेताहरुले आफ्नो प्रतिवेदन पनि राखेका थिए । प्रतिवेदन राख्ने क्रममा पार्टीको अध्यक्ष अन्सारीले अहिलेको मूख्य राजनीतिक समस्या भनेको दलीय निरंकूशता हो सत्ता चलाइरहेको पार्टीहरुले राष्ट्रिय ढुकुटी रित्याउने मात्र नभएर विदेशी ऋण समेत डोल्याइ देशलाई रित्याइरहेको कुरा प्रष्ट पारे ।
साथै उनले वर्तमान राजनीतिक नेतृत्व राजनीतिक दलहरूको कारण अकर्मण्यताको कारणले देशमा प्रतिक्रियावादी शक्तिहरु सलबलाइरहेको आरोप लगाए ।
‘अहिले राजा सक्रिय भएर मुलुकमा फेरि प्रतिगमन ल्याउने तर्फ र राजा आउ देश बचाउ भन्ने नारा लगाउन जनतालाई उक्साइरहेको स्थिति देखा परिरहेको छ,’ उनले भने, ‘सरकारले यसलाई अभिलम्ब पूर्व राजालाई पूर्व राजाको हैसियतमा दिएको सबै सुविधा कटौती गरी र कानुनी दायरामा ल्याउन यो बैठक माग गर्दछ ।’
यो समस्याबाट मुक्त हुन अब सम्पूर्ण शोषित, पीडित, उत्पीडित वर्गको राजनीतिक शक्तिहरू एक हुनुपर्ने आवश्यकता भएको जानकारी गराउँदै हाल ८ दलीय मोर्चा बनाई मोर्चाको प्रमुख जिम्मेवारी आफैले सम्भाली रहेको कुरा बताए ।
मधेश प्रदेशकी सांसद विमला अन्सारीले शोषित पीडित उत्पीडित वर्ग र समुदायप्रति देशभरि जनजागरण अभियानको आवश्यकता भएकोले मधेश प्रदेशमा जनजागरण अभियान गरिरहेको र यो अभियान ७७ ओटै जिल्लामा गर्ने कुरा बताइन् ।
पार्टीका महासचिव अनन्त राईले नेपाल संघीय समाजवादी पार्टी देशको राजनीतिक शक्तिको एउटै मात्र विकल्प रहेको कुरा बताए ।
देशमा भएको बेतिथि र जनताको हितका लागि सैद्धान्तिक र वैचारिक रूपमा अघि बढ्ने पार्टी भनेको नेपाल संघीय समाजवादी पार्टी मात्र रहेको कुराउनले प्रष्ट पार्दै यो वर्तमान राजनीतिक अन्योलबाट मुक्त हुन जस्तोसुकै भूमिका पनि निर्वाह गर्न तयार रहेको कुरा राखे । विगत देखि नै मुक्तिको लागी लड्दै आएको महासचिवले दुई पटक सैनिक गठनसम्म गरेको कुरा स्मरण गराए ।
बैठकको अन्त्यमा देशमा भएको सबै शोषित, उत्पीडित जनतालाई जनजागरण तथा संगठन विस्तार अभियानअन्तर्गत संगठित गरी भरपर्दो राजनीतिक विकल्प निर्माण गर्न पार्टी सशक्त रूपमा अघि बढ्ने निर्णय गर्दै बैठक समाप्त भएको थियो ।

Breaking News

Post navigation

Previous Post: प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक
Next Post: नेपालका युवा गणित बहसकर्ताहरू ग्लोबल म्याथ डिबेट लिगमा चम्किए

Related Posts

  • maxresdefault 5
    Vaidu in Nepali Look❤️ | Aaj Bahot Ghume | Must Do Things in Darjeeling Breaking News
  • ख्याल गर्नुहोस् बिहान अबेरसम्म सुत्ने मानिसहरुको स्वस्थमा यस्ता विभिन्न समस्या निम्तन सक्छन् Breaking News
  • सडकपेटीका पसल Breaking News
  • फुट उन्मुख जसपा केन्द्रीय कार्यसमितिको बैठक वीरगन्जमा बस्ने Breaking News
  • बसन्तश्रीको ‘भोट’ काव्यको लोकार्पण Breaking News
  • प्रचण्डले गरे ओलीलाई आफै फोनबाट निम्ता, ओलीले दिए यस्तो जवाफ Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • KhabarBreaking.com: समाजवादउन्मुख आर्थिक–राजनीतिक रुपान्तरणमा आगामी वर्षको नीति तथा कार्यक्रमको जोड Breaking News
  • maxresdefault 90
    Jay Naari Nepali Stand-Up Comedy Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 404 | 01 Sep, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 404 | 01 Sep, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • सेती नदीले सडक कटान गरेपछि बझाङमा यातायात बन्द Breaking News
  • काँग्रेसका सह–महामन्त्री पाण्डेको भब्य मन्तब्य Breaking News
  • संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले फागुनमा राष्ट्रिय सम्मेलन गर्ने Breaking News
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo profile-and-interviews
  • आफूलाई एमाले पार्टीले कुनै जिम्मेवारी नदिएको भन्दै नेतृत्व प्रति रिजालको गुनासो Breaking News
  • भैलो गीत Bhailo Geet – Jhalakman Gandharv | Nepali Bhailo Song Breaking News
  • पर्सामा काँग्रेस र जसपाले जारी गरेको विज्ञप्तिले गठबन्धनमा हलचल Breaking News
  • How to Cultivate Hope When You Don’t Have Any english_news
  • Ambassador Sridhar Khatri paid a courtesy call on Honorable Congressman Bill Foster Breaking News
  • Profile and Interviews: Mamãe mamãe ouu mamãeee profile-and-interviews
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल Breaking News
  • विद्यालयको जग्गा व्यक्तिको बनाउनेहरुको मृत्युपछि भ्रष्टाचारको मुद्दा Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme