Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Tiktok बन्द भएकोमा खुशी छैन ईभा गिरी !!! Eva Giri on Sadagamaya | Episode 7 Promo
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Tiktok बन्द भएकोमा खुशी छैन ईभा गिरी !!! Eva Giri on Sadagamaya | Episode 7 Promo Breaking News
  • #pardeshi2 #newmovie #prakashsaput Breaking News
  • maxresdefault 21
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 800 | 28 Mar, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • तीनसोरे ख्याली मङ्गल धुन (नौमती बाजा) Teen Shore Khyali Mangal Dhun by Arun Upatyaka Breaking News
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा Breaking News
  • माओवादी, जसपा र लोसपा ‘मधेस’ प्रदेश बनाउन सहमत Breaking News
  • maxresdefault 5
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -223 | 04 Feb, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • माओवादी केन्द्रले सन्धिखर्क नगरपालिकाको मेयरमा श्रीधर खनाललाई उठाउने तयारी Breaking News

नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समाजको अध्यक्षमा पुनः पाण्डे निर्वाचित

Posted on February 2, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समाजको अध्यक्षमा पुनः पाण्डे निर्वाचित

२० माघ, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समाजको अध्यक्षमा पुनः हरिबहादुर पाण्डे क्षेत्री निर्वाचित भएका छन् । समाजको शुक्रबार सम्पन्न सातौं साधारणसभाले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

सो साधारणसभाले फ्युचर स्टार म्यानपावर प्रालिका सञ्चालक पाण्डे क्षेत्रीको अध्यक्षतामा पुनः नयाँ नेतृत्व चयन गरेको हो । समाजको उपाध्यक्षमा रोयल गण्डकी ओभरसिज प्रालिका सञ्चालक तारानाथ अर्याल, अल अमल ओभरसिज प्रालिका सञ्चालक खड्कबहादुर केसी, इक्वेडर इन्टरनेसनल प्रालिका सञ्चालक हरिश्चन्द्र कुँवर र रोयल इन्टरनेसनल प्रालिका सञ्चालक सुशील केसी निर्वाचित भएका छन् ।

महासचिवमा इम्प्लोइमेन्ट लिंक प्रालिका सञ्चालक मधुकर रिजाल, सचिवमा त्रिवेणी ओभरसिज प्रालिका सञ्चालक लक्ष्मण पौडेल र प्यासिफिक ह्युमन रिसोर्स प्रालिका सञ्चालक नरेश पुन निर्वाचित भएका छन् । समाजको कोषाध्यक्षमा ओपस ह्युमन रिसोर्स प्रालिका सञ्चालक यामबहादुर बीसी, सहकोषाध्यक्षमा मुस्कान ओभरसिज प्रालिका सञ्चालक शालिकराम गौतम निर्वाचित भएका छन् ।

यसैगरी, समाजको कार्यसमिति सदस्यहरूमा अलजाफर ओभरसिज प्रालिका सञ्चालक मोहम्मद जवारद्दिन मियाँ, शुभहारती म्यानपावर प्रालिका सञ्चालक विक्रम श्रेष्ठ, राज ग्रुप अफ कम्पनी प्रालिका सञ्चालक राजकाजी भलोन, शिवाकोटी म्यानपावर प्रालिका सञ्चालक भीष्म सिवाकोटी, गल्फस्टार म्यानपावर प्रालिका सञ्चालक दिनेशबहादुर पौडेल क्षेत्री निर्वाचित भएका छन् । समाजको विधानअनुसार अब नवनिर्वाचित अध्यक्षले कार्यसमितिमा थप दुई जना सदस्य मनोनयन गरी कुल कार्यसमितको संख्या १७ जना पु¥याउनेछन् ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिका संयोजक नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

Breaking News

Post navigation

Previous Post: आज पनि जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी
Next Post: सागर ग्रुपले माघ २३ गतेदेखि ‘बेलियो मिट एण्ड ग्रिट एक्स्पो’ आयोजना गर्दै

Related Posts

  • हात्ती नियन्त्रणमा जनप्रतिनिधि र प्रशासनले देखाए चासो Breaking News
  • maxresdefault 16
    Kanchhi Aama-3|कान्छी आमा-३|Nepali serial|Bhunti Chhori Rashu|Mulangkhare|Sautini |Tuhuri Bau chori Breaking News
  • The Hidden Health Costs of Climate Change
    English News: The Hidden Health Costs of Climate Change Breaking News
  • prabhus sah3 awjCsr
    एमाले नेता प्रभु साहको रौतहटमा भब्य मन्तब्य, कार्यकर्तालाई दिए यस्तो निर्देशन Breaking News
  • maxresdefault 3
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 378 | Mar 03, 2023 | Shankar, Yadav | Nepali comedy | Media Hub Breaking News
  • KhabarBreaking.com: शिक्षा क्षेत्रका समस्या समाधान गर्न संघीय शिक्षा ऐन आउनुपर्छः मन्त्री चौधरी Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • New Study Finds No Brain Injuries Among ‘Havana Syndrome’ Patients
    English News: New Study Finds No Brain Injuries Among ‘Havana Syndrome’ Patients Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 407 | 22 Sep, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 407 | 22 Sep, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • Profile and Interviews: Voice intelligent inflatable bed #46 profile-and-interviews
  • KhabarBreaking.com: आज दिउँसो रास्वपा सचिवालय बैठक बस्दै Breaking News
  • त्रिपुरेश्वरस्थित बि.एन.जे. टावरमा पूर्ण शुद्ध शाकाहारी ‘भगवती रेस्टुरेन्ट’ संचालनमा Breaking News
  • hqdefault 4uIHAF
    Swasthani Brata Katha PART- 2 | स्वस्थानी ब्रत कथा २०७९ भाग २ // today’s | swasthani barta katha Breaking News
  • Profile and Interviews: सुर सुर झूला 😹 #funnyshorts profile-and-interviews
  • One Year Later, Where’s All the Adderall? english_news
  • maxresdefault 8
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali मिस पबिको कुरा | Miss pabi | Pabi Shaki | Meri Bassai | Nepali Comedy #Shorts #shortsvideo Breaking News
  • We’re In a Major COVID-19 Surge. It’s Our New Normal english_news
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 402 | 18 Aug, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 402 | 18 Aug, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • अडिटर्स एसोसिएसनमा बद्रीप्रसाद भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित Breaking News
  • Pashupati Sharma New Comedy Song | Aaija Oye Kaal #shorts #nepalisong Breaking News
  • ‘छक्का पन्जा ४’ को छायाङ्कन सुरु Breaking News
  • skil dewa pekerja listrik Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme