Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • losapa HcZm7V
    एमाले र लोसपाबीच गठबन्धन, सहमति पत्रमा हस्ताक्षर Breaking News
  • नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल सर्वसम्मत निर्वाचित Breaking News
  • KhabarBreaking.com: संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा ब्रतबन्ध,गुन्यु चोलो तथा भागवत सप्ताह सम्पन्न Breaking News
  • #yestonahoskasailai #samikshyaadhikari #shorts Breaking News
  • पुस २३ गते काठमाडौंमा जनसागर उतार्न एमालेले दियो यस्तो निर्देशन Breaking News
  • प्रधानमन्त्री दाहालले गरे लगानी सम्मेलनको समुद्घाटन; ५५ देशका लगानीकर्ता नेपालमा
    KhabarBreaking.com: प्रधानमन्त्री दाहालले गरे लगानी सम्मेलनको समुद्घाटन; ५५ देशका लगानीकर्ता नेपालमा Breaking News
  • बेलले एमएलएसमा खेल्ने Breaking News
  • FB IMG 1743651337545 300x208 XIRG1H AMERICA KHABAR April 3, 2025
    काठमाडौं बन्यो संसारकै प्रदूषित सहर; एक्युआई खतरनाक तहमा Breaking News

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भवन उद्घाटन

Posted on April 8, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भवन उद्घाटन

२६ चैत्र, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले रेमिट्यान्सले कुल गार्हस्थ्य उत्पादनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै ७० प्रतिशत घरधुरीमा वैदेशिक रोजगारलाई सम्मानित पेसाका रूपमा विकास गर्न आग्रह गर्नु भएको छ । मन्त्री भण्डारीले सोमबार सिफलस्थित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भवन उद्घाटन कार्यक्रममा यस्तो बताउनु भएको हो । उहाँले सो अबसरमा सरकारले सहजीकरण गर्न ऐन संशोधनका लागि काम गरिरहेको समेत जानकारी दिनु भयो ।

मन्त्री भण्डारीले अहिले पीडितका नाममा दबाब दिने प्रयास भए पनि ठगी गर्ने व्यक्ति वा शैक्षिक कन्सल्टेन्सीमाथिको कारबाही मन्त्रालयका क्षेत्रमा नरहेकाले अन्यत्र उपचार खोज्न आग्रह गरेकोे समेत बताउनु भयो । मागपत्र प्रमाणीकरणलगायतका समस्या समाधानका लागि अन्तर मन्त्रालय समन्वयको आवश्यकता महसुस गरी छलफल गरिरहेको पनि जानकारी दिनु भयो ।

राजधानीको सिफलमा ६ आना १ पैसा जग्गामा बनेको साढे ३ तले भवन संघले सबै व्यवसायी र शुभेच्छुकलगायतबाट सहयोग जुटाएर ४ करोड ५३ लाख १४ हजार रुपैयाँमा खरिद गरेको हो ।

संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्रीले संघको भवन खरिदका लागि हालसम्म ४ करोड १० लाख संकलन भई भवन राजीनामा पास गरी लिन ४ करोड ५३ लाख १४ हजार खर्च हुँदा ४३ लाख १४ हजार सापटी लिएको बताउनु भयो ।

वैदेशिक रोजगारमा गएका नेपाली ६८ लाख पुगेको अध्यक्ष राजेन्द्र भण्डारीले बताउनु भयो । उनीहरूले आर्जन गरेकोे रकमले देशको पुँजी वृद्वि भएको र यसलाई व्यवस्थित गर्न सबै पक्ष लाग्नु पर्ने भण्डारीको भनाई थियो ।

 

Breaking News

Post navigation

Previous Post: क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका रोकिएका साधारणसभा सम्पन्न; नयाँ संचालक समितिको चयन
Next Post: इलन मस्क विश्वका सर्वाधिक  धनी व्यक्ति; यस्तो छ फोर्ब्सको सूची

Related Posts

  • सभापतिको दौडबाट गोपालमान श्रेष्ठ पछि हटनुको रहस्य बाहिरियो Breaking News
  • 20250125 120339 300x142 M2vpE5 AMERICA KHABAR January 26, 2025
    ‘श्री अम्बा टायर हाउस’ कलंकीमा पनि  संचालनमा Breaking News
  • KhabarBreaking.com: बुटवल ६ दुर्गामन्दिर लाईनमा सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरु पाइने डिलर पसल संचालनमा Breaking News
  • रोहिणी र ओमसतिया गाउँपालिकाका अध्यक्ष सहित नेता, कार्यकर्ता एमाले प्रवेश Breaking News
  • राष्ट्रिय मुक्ति पार्टीले सार्वजनिक गर्यो संगठन विस्तारको कार्यक्रम Breaking News
  • मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउन तीव्र तयारी Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
  • १५३ विश्व कीर्तिमानधारी सर्जकको १७औं उपन्यास आसक्ति’ सार्वजनिक

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • nanda kumar rai 1 NI7dbI
    माओवादीलाई धक्का, नन्दकुमार राई एमालेमा प्रवेश Breaking News
  • दही–चिउरा Breaking News
  • रामकुमारी झाँक्रीलाई खनालको खुल्ला पत्र: किन अवरुद्ध भयो तपाईको गला ? Breaking News
  • maxresdefault 19
    The Game Changer -सेल रोटीलाई ब्रान्ड बनाएर लाखौ आम्दानी Breaking News
  • maxresdefault 9
    MCC Nepal अनुदान अमेरिका होइन, भारतीय स्वार्थमा छ Breaking News
  • मेलमिलाप दिवस देशभर मनाइँदै Breaking News
  • विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुन्छ : गृहमन्त्री खाण Breaking News
  • maxresdefault 24
    Birkhe Series episode 2 Breaking News
  • आज पनि जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी Breaking News
  • नेपालमै पहिलोपटक स्काई ग्लाइडिङ सञ्चालनमा Breaking News
  • How to Talk to Kids When a Parent Has Cancer
    English News: How to Talk to Kids When a Parent Has Cancer Breaking News
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भट्टराईद्वारा राजीनामा Breaking News
  • Robots Created to Help Elderly in Hospitals Pass Patient Testing Phase
    Robots Created to Help Elderly in Hospitals Pass Patient Testing Phase english_news
  • maxresdefault 9
    Ep 359 Dr Deepak Subedi धन आकर्षणको बिज्ञान | हामीले एती गर्न सके लक्ष्मी आँफै आउनुहुने छ Breaking News
  • maxresdefault 7
    Ep358 Prof Dr Diwakar Acharya वेदान्त दर्शन को गहिरो विश्लेशण | जीवनमा वेदान्तको प्रयोग कसरी गर्ने ? Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme