Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • १० हजार ५३३ जनाको उम्मेदवारी दर्ता Breaking News
  • maxresdefault 56
    MCC Nepal राजाराम पौडेल र कलाकार बिरोध मैदानमा Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार विष्णुदेवीलाई बनाउने कांग्रेसको निर्णय Breaking News
  • Ambassador welcomes Nepali media delegation on 13 June 2023 Breaking News
  • दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद Breaking News
  • #Eutaimayale #ramkrishnadhakal #alokshree #anandakarki #nepalisong Breaking News
  • 20250301 171205 300x135 yRzbED AMERICA KHABAR March 1, 2025
    नेशनल प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न; सुवास न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित Breaking News
  • सर्वसाधारणलाई अपर हेवाखोलाको आईपीओ आउँदै Breaking News

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण

Posted on February 4, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण

२२ माघ, काठमाडाैं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले सोमबार (२१ माघ) प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर संघको आगामी साधारणसभामा प्रमुख अतिथिको रूपमा आमन्त्रण गरेका छन् । संघको ३०औं र ३१औं साधारणसभा तथा अधिवेशन फागुन २ गते हुँदैछ। सोही साधारण सभाले संघको नयाँ नेतृत्व चयन गर्नेछ ।

वैदेशिक रोजगार व्यवसायी संघको कार्य समितिले टंक राउतको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको र माघ २५ गतेभित्र मतदाताको अन्तिम सूची बुझाएपछि समितिले काम थाल्ने संघका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिएका छन्  । संघको नयाँ नेतृत्वका लागि दलीय प्रतिस्पर्धा हुने देखिएको छ ।

संघको आगामी निर्वाचनमा एमालेनिकट प्रगतिशील रोजगार व्यवसायी संघको तर्फबाट नरेश गेलाल अध्यक्ष उम्मेदवार बन्ने भएका छन् । महासचिव उम्मेदवार जनक रावलको नाम आएको छ । त्यस्तै ,कांग्रेसनिकट लोकतान्त्रिक समूहबाट अध्यक्षमा भुवन सिंह गुरुङ उम्मेदवार बन्ने भएका छन् । लोकतान्त्रिक समूहबाटै वर्तमान महासचिव मेघनाथ भुर्तेलले समेत अध्यक्षमा दाबी गरेका छन् ।

संघमा हाल ७५० भन्दा बढी मतदाता रहेकोमा कांग्रेस पक्षको बाहुल्य रहेको छ । यसअघि कांग्रेसनिकटका २ उम्मेदवार भन्दा एमालेनिकटका राजेन्द्र भण्डारी अध्यक्षमा निर्वाचित भएका थिए । माओवादी, नेकपा एसलाई समेत साथमा लिएर एमालेनिकट प्रगतिशील समूहले प्यानल बनाउने तयारी गरेको छ ।

Breaking News

Post navigation

Previous Post: सुनको मूल्य एक हजार ९ सय रुपैयाँले बढ्यो
Next Post: गरिमा विकास बैंकले २ लाख ६६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा बिक्री गदै

Related Posts

  • अहंकार गरे कांग्रेसलाई पनि ठेगान लगाइदिने प्रचण्डको चेतावनी Breaking News
  • ‘बैंक डुबाएर मुलुकलाई असफल बनाउने खेल’ Breaking News
  • निजगढमा दुई धावनमार्गसहितको विमानस्थल बनाउन प्रधानमन्त्रीको निर्देशन Breaking News
  • विश्व कीर्तिमानी गीतकार डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान Breaking News
  • maxresdefault 53
    Garo Chha Ho Epi: 66 Oct42021 दशा लागे पछि यस्तै हुन्छ Breaking News
  • एमालेको प्यानल नै विजयी Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • अहिले गठबन्धनको सरकारले राम्रो काम गर्योः रामहरि खतिवडा Breaking News
  • 7 Low Stress Ways to Start Decluttering
    English News: 7 Low-Stress Ways to Start Decluttering Breaking News
  • काठमाडौँ उपत्यकामा आजदेखि १२–१७ वर्ष उमेर समूहकालाई फाइजर तथा मोडेर्ना खोप Breaking News
  • xxxxxxxxxx d3Bv9o AMERICA KHABAR May 10, 2025
    फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित Breaking News
  • मुलुकमा नयाँ तनावको प्रारम्भ हुनसक्ने संकेत Breaking News
  • Profile and Interviews: Saito09 funny video 😂😂😂 #shorts profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 157 | 02 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 157 | 02 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक Breaking News
  • Sathinai Chahinda – Sunita Karki | Suresh Adhikari | Nepali Song Breaking News
  • भारतबाट ल्याइएको फलफूल तरकारीमा धेरै विषादी Breaking News
  • maxresdefault 11
    श्री स्वस्थानी ब्रत कथा सम्पुर्ण भाग || Shree Swosthani Brata Katha Episode 1 to 31 || FULL EPISODE Breaking News
  • maxresdefault 80
    Sakkigoni Comedy Serial Season 2 Episode-35 Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 435 | 05 Apr, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 435 | 05 Apr, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • जनतालाई केन्द्रमा राखेर काम गर्छु : मन्त्री कुँवर Breaking News
  • भट्टराई–यादव सल्लाहमै छोडपत्र Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme