Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • FB IMG 1741852432498 300x201 O5J8lA AMERICA KHABAR March 13, 2025
    फागुको रंगमा देश Breaking News
  • पूर्वमाओवादीहरु एक ठाउँमा आउने वातावरण बनेको खुलासा Breaking News
  • आगामी आर्थीक वर्षको नीति तथा कार्यक्रममा व्यवस्थित आवास र जग्गा विकास प्राथमिकतामा राखिएको छ: उपप्रधानमन्त्री सिंह Breaking News
  • पत्रकार महासंघले गर्‍यो पत्रकार दाहाल विरुद्ध मुद्दाको विरोध Breaking News
  • Ambasador Khatri inaugurated the consular service camp in Westminster, Colorado on September 2, 2023 Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: नेपालमा सन् २०२४ को मुद्रास्फीति ६.७% रहने विश्व बैंकको प्रक्षेपण Breaking News
  • प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक Breaking News
  • #timimaeutanasha #musicnepal #shorts Breaking News
20250123 135040 300x135 qOFu9Z AMERICA KHABAR January 23, 2025

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको उन्नाइसौं स्थापना दिवसमा रक्तदान कार्यक्रम

Posted on January 23, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको उन्नाइसौं स्थापना दिवसमा रक्तदान कार्यक्रम

१० माघ , काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको उन्नाइसौं स्थापना सामाजिक उत्तरदायित्व अन्तर्गतको  दिवस रक्तदान सहित मनाइएको छ। स्थापना दिवसमा एशोसिएसनले आयोजना गरेको विशेष समारोहमा नेपाली काङ्ग्रेस नेता एवं पूर्व महामन्त्री शशांक कोइरालाले मानिस भएर विवेकशील र आत्मपरक ढंगले आफ्नो पेशा , व्यवसाय गर्नुपर्ने बताएका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको उन्नाइसौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले पैसा महत्त्वपूर्ण भएपनि मानवीय संवेदनशिलता भुल्न नहुनेमा जोड दिए।

कोइरालाले काङ्ग्रेसले आफ्नो स्थापनाकाल र विपि कोइरालाको समयदेखि नै देशको सबैभन्दा कम आय भएका नागरिक र किसानहरुको हितमा काम गर्दै आएको
। उनले एशोसिएसनले रक्तदान जस्तो पवित्र काम गरेकामा प्रसंशा व्यक्त गरे ।

20250123 135040 AMERICA KHABAR January 23, 2025
स्थापना दिवसलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका आप्रवासन विभाग प्रमुख प्रकाश रसाइलीले फागुनमा वैदेशिक रोजगार संघमा हुने निर्वाचनमा लोकतान्त्रिक व्यवसायीहरु एकजुट भएर लाग्नको लागि लोकतान्त्रिक प्यानलका व्यवसायीहरुलाई निर्देशन दिए। उनले विभागले कसैप्रति पुर्वाग्रह नगर्ने र एउटा मापदण्ड अनुसार काम गर्ने बताउँदै दण्डहीनता र अनुशासन बाहिर गएर पार्टीका उम्मेदवारलाई हराउन लागेमा पार्टीले कारबाही गर्ने चेतावनी दिए।

सो अवसरमा एशोसिएसनका संस्थापक अध्यक्ष एवं वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष तिलक रानाभाटले देशमा अहिले वैदेशिक रोजगारीको विकल्प नभएको बताए । उनले वैदेशिक रोजगार व्यवसाय ठगी खाने पेशा हैन, पवित्र काम हो भन्ने समाजलाई बुझाउन सक्नुपर्नेमा जोड दिए। वैदेशिक रोजगारीले अहिले देशको अर्थतन्त्रमा योगदान मात्रा गरेको नभई नागरिकहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रको ज्ञान र उद्यमशीलता पनि सिकाएको बताए ।वैदेशिक रोजगार संघमा आगामी फागुनमा हुने निर्वाचनमा लोकतान्त्रिक व्यवसायीको नेतृत्व आउनु आवश्यक रहेको र यसो भएमा यो क्षेत्रलाई र व्यवसायीलाई सहि मार्गदर्शन गर्न सक्ने उनले उल्लेख गरे ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अध्यक्ष दीपक थापाको सभापतित्वमा सम्पन्न समारोहमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम पनि गरिएको थियो।

20250123 124644 AMERICA KHABAR January 23, 2025

Breaking News

Post navigation

Previous Post: ‘बेस्ट वेस्टर्न प्लस होटल’ काठमाडौंमा संचालनमा; आईपीओ सेयर जारी गर्ने
Next Post: ‘गजेन्द्र नारायण सिंहको चिन्तन र मधेशको भावी कार्यदिशा’ विषयक विमर्श कार्यक्रम सम्पन्न

Related Posts

  • खानी खोला हाइड्रोपावर कम्पनीको १२औं साधारणसभाबाट वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन पारित Breaking News
  • #samikshyaadhikari #newsongs #timraihune #shorts Breaking News
  • भोलि राष्ट्रिय सभाको निर्वाचन हुँदै Breaking News
  • What the Potential Ban on Gas Stoves Means If You Have One Breaking News
  • Simal Chhayale | Ramji Khand | Samarika | Releasing Today Breaking News
  • दिनेश अधिकारीको कविता संग्रह ‘पानीको परेड’ सार्वजनिक Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • manaslu mountain
    मनास्लु आरोही क्यानेडियन ब्रेन्ट सिल को मृत्यु Breaking News
  • निर्वाचन सुरक्षाका लागि प्रहरीले माग्यो करिब १६ अर्ब Breaking News
  • KhabarBreaking.com: कतारका राजा राजकीय भ्रमणका लागि आज नेपाल आइपुग्दै Breaking News
  • Typical Deusi Folk Dance “Dhaka Ra Maka Fulai Ra Fulyo” By Nawin Khadka, Shreyasi Chemjong Breaking News
  • The First Over the Counter Birth Control Pill Is Here
    English News: The First Over-the-Counter Birth Control Pill Is Here Breaking News
  • screenshot www.cdc .gov 2021.11.29 16 24 44
    अमेरिका सि डी सी – ओमाइक्रोन भेरिएन्टको कारण सबैलाई बूस्टर खोप लगाउन सुझाब Breaking News
  • Ambassador Sridhar Khatri addressed the World Bank conference on Nepal’s Green Resilient and Inclusive Development (GRID) approach Breaking News
  • maxresdefault 29
    दुर्घटनामा मृत्यु बाबु छोरीका दाह संस्कार Breaking News
  • काँग्रेसमा पौडेलसहित को -को केन्द्रीय सदस्यमा मनोनित हुँदै छन ? Breaking News
  • H.E. Ambassador Sridhar Khatri Addressing a program to promote Nepali Carpets in New York City Breaking News
  • maxresdefault 44
    Comedy Champion Season 2 MEXAM GAUDEL Breaking News
  • Our Culture Gai Lai Ghas | Paisa Jhare Maruni | Bhanu Oli,Balaram Samal,Anju Gautam,Monika Chudal Breaking News
  • Request of the Embassy of Nepal in Washington, D.C. to all Nepalis living in the US for participating in a Diaspora study survey Breaking News
  • उठी-उठी रोपौंला बसी-बसी काटौंला (मारुनी ख्याली लोकनृत्य) | Nawin Khadka | Dhanu | Ramila | Prekshya Breaking News
  • maxresdefault 64
    Kaun Banega Crorepati Season 13 Deepika Padukone Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme