Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • लगानी बोर्डको सांगठनिक संरचनाको खाका स्वीकृत Breaking News
  • १४९५ मत गन्दा गगन अगाडि Breaking News
  • आज सुनको मूल्य बढ्यो Breaking News
  • #jhilmilsitara #shorts #nepalisong Breaking News
  • उपेन्द्र यादवले दिए यस्तो जवाफ Breaking News
  • सोर्स लगाएर छात्रवृत्ति Breaking News
  • maxresdefault 4
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 133 | Jan 15, 2023 | Riyasha, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • प्याब्सनको १६औँ राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते काठमाडौंमा हुने Breaking News

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौं जारी

Posted on April 24, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौं जारी

११ वैशाख , काठमाडौं । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा शुरु भएको छ। बुधबार ( १० वैशाख ) संघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको सभापतित्व र नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशनको समुद्घाटन समारोहमा पूर्वमन्त्रीहरू प्रकाश शरण महत, अर्जुन नरसिंह केसी लगायतको उपस्थिति रहेको थियो। दुई दिन चल्ने महाधिवेशनले नयाँ कार्यसमितिको पनि निर्वाचन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका कार्यवाहक सभापति समेत रहेका पूर्णबहादुर खड्काले कांग्रेस र एमालेबीच भएको सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने बताएका छन् । खड्काले संविधान संशोधनको काम अघि बढाउन ढिला भएको भन्दै दुईदलबीच भएको सहमतिको आधारमा कांग्रेस र एमालेको बीचमा कार्यदल बनाएर संशोधनको आधार तयार बनाउनुपर्ने उनले बताए ।

त्यसैका आधारमा अन्य दलहरूसँग छलफल गरेर सुझावका आधारमा संविधानलाई सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए । उनले संविधानमा भएको अधिकारलाई घटाउने गरी नभई बढाउने गरी संशोधनको बहस हुनुपर्ने बताए । खड्काले सरकारले आफ्नो कमीकमजोरी सच्चाउँदै अघि बढ्नुपर्ने भन्दै दुई दलबीच भएको सहमति दायाँबायाँ नहुने स्पष्ट पारे ।

आम नागरिकको भावनालाई बुझेर असन्तुष्टिहरूलाई सम्बोधन गर्दा विकास कामलाई गति दिनुपर्ने उनले बताए ।

Breaking News

Post navigation

Previous Post: ट्रम्प प्रशासनको ‘डज’ ले एमसीसीलाई सधैंको लागि बन्द गर्ने
Next Post: काठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Related Posts

  • लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी Breaking News
  • 273772928 10220818866237300 4841087015982742504 n U7gmwf
    बन्द निस्तेज पार्न सर्कुलर जारी, यस्तो छ गृहमन्त्रालयको आन्तरिक सर्कुलर Breaking News
  • #Parastree #trailer #newmovie Breaking News
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे भब्य भाषण Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 162 | 06 Aug, 2023 | Nirmal Sharma, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 162 | 06 Aug, 2023 | Nirmal Sharma, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • What Happens to Your Body If You Don’t Stretch
    English News: What Happens to Your Body If You Don’t Stretch Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  •   नयाँ मन्त्रीको सपथ आज Breaking News
  • image 23
    ड्राई फ्रुट्सले तौल घटाउन सजिलो बनाउछ, जान्नुहोस् अन्य फाइदाहरु Breaking News
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै Breaking News
  • सेञ्चुरी बैंकको संस्थापक सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन Breaking News
  • प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनमा डा.भेष राज थापाको अध्यक्षतामा नयाँ कार्यकारी समिति निर्वाचित Breaking News
  • #timromaya #nepalisong #musicnepal Breaking News
  • Aba Ta Chahiyo Kathmandu Ma Ghar | Releasing Bhadra 4 Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 167 | 10 Sep, 2023 | Nirmal Sharma, Suraj, Subu, Istu | Nepali Comedy
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 167 | 10 Sep, 2023 | Nirmal Sharma, Suraj, Subu, Istu | Nepali Comedy Breaking News
  • Puchha Lau Aashu – Dil Maya Khati | Nepali Song Breaking News
  • Profile and Interviews: tum paise se meri bahen ki khusiya nhi chhin sakte😭 #shorts #emotional #viral #motivation #short profile-and-interviews
  • यसो भने मन्त्री चौधरीले ओलीको गृहनगर पुगेर Breaking News
  • maxresdefault 3
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -220 | 14 Jan, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • श्रमिकको पसिनाले समाज बाँचेको छ: प्रधानमन्त्री ओली Breaking News
  • पोखरा महानगर कार्यपालिकामा एमाले प्यानलै विजयी Breaking News
  • शव जलाउन पनि पैसा तिर्नुपर्ने कस्तो नियम हो ? Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme