Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • आगामी चुनावमा एमाले एक्लै लड्न तयार छः शंकर पोखरेल Breaking News
  • महामारीविरुद्ध लड्न थप इम्युनिटी पावरको आवश्यकता Breaking News
  • डा बाबुराम भट्टराईले गरे एमसीसी पारित गर्नुपर्ने धारणा सार्वजनिक Breaking News
  • चलचित्र संघको पदाधिकारी चयन Breaking News
  • कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना Breaking News
  • #Yoteemanajanemaiti #teejsong #nepalisong Breaking News
  • देउवा झन् शक्तिशाली Breaking News
  • manjuchoudhrayayaas DAM1eN
    माधव नेपालले पदको लागि पार्टी फुटाएको खुलासा Breaking News

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्दै

Posted on January 19, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्दै

६ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्ने निर्णय गरेको छ। बजारमा अत्यधिक तरलता भएको कारण यस रकमलाई उठाउने प्रक्रिया आज दिउँसो २ बजेबाट शुरू हुनेछ।

राष्ट्रि बैंकले यसका लागि बोलकबोल प्रणाली प्रयोग गरिने जनाएको छ ,जसमा २१ दिनको अवधि तय गरिएको छ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँका अंशहरूसम्म बोलकबोल गर्न सकिने छ। त्यस्तै ,सावाँ र ब्याज भुक्तानी माघ २७ गते तोकिएको छ र यसको ब्याजदर पनि बोलकबोलको माध्यमबाट तय गरिनेछ।

यस प्रक्रिया मार्फत सहभागी हुन चाहने बैंक र वित्तीय संस्थाले “क”,“ख” र “ग” वर्गका इजाजतपत्र प्राप्त संस्थाहरू मात्र सहभागी गर्न सक्नेछन्। यो निक्षेप संकलनको बोलकबोलमा सहभागी संस्थाले आफ्नो चाहिएको रकम र ब्याजदर (दशमलवको चार अंशसम्म) स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने छ। राष्ट्र बैंकका अनुसार बोलकबोलमा आव्हान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइनेछ।

Breaking News

Post navigation

Previous Post: निर्वाचन आयोगद्वारा राजनीतिक दलसम्बन्धी ऐन संशोधन विधेयकको मस्यौदा तयार
Next Post: एनआईसी एशिया बैंकको खुद नाफा १५ करोड १७ लाख

Related Posts

  • Ep : 08 | How to Control Your Mind | Gaur Gopal Das | Bada Bharat | Dr Vivek Bindra Breaking News
  • वैदेशिक रोजगारीमा साउदी अरब जाँदै हुनुहुन्छ ? ठगीनबाट जोगिन यी कुरामा ध्यान दिनुहोला Breaking News
  •  नेपाली राजनीतिमा कसको मनमा के छ ?  Breaking News
  • लोसपाले बनायो सात सदस्यीय वार्ता समिति Breaking News
  • सरकारको निरन्तरताका लागि तालमेल Breaking News
  • Embassy of Nepal – BANA Friendly Soccer Match Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • MONSOON SPECIAL SONGS | Barsatma | Ek Bundha Pani | Sim Sim Panima | Paniko Rimjhim Barsat Ko Breaking News
  • #timromaya #nepalisong #musicnepal Breaking News
  • सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो Breaking News
  • KhabarBreaking.com: प्रधानमन्त्री दाहाल र उपप्रधानमन्त्री यादवबीच भेटवार्ता Breaking News
  • Profile and Interviews: meri masoom mummy😝😝 #shorts #thegeetagurjar profile-and-interviews
  • प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना Breaking News
  • ओली, नेपाल र प्रचण्ड एउटै मञ्चमा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 822 | 29 Aug, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 822 | 29 Aug, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • वर्तमान नेपाली राजनीति  घोषणाको सागर, कर्मको अकाल Breaking News
  • लुम्बिनी प्रदेशसभा बैठक बस्दै, के -के छन् कार्यसूची Breaking News
  • maxresdefault 20
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 795 | 21 Feb, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • Manny Kangmang Rai’s MA SAKCHU ft. Puja Yakha | New Nepali Song #shorts Breaking News
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी Breaking News
  • पुतलीसडकको पैदलमार्गमा थुपारियो फोहर Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 19 | 12 Feb, 2024 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 19 | 12 Feb, 2024 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme