Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 4
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 374 | Feb 03, 2023 | Shankar, Yadav | Nepali comedy | Media Hub Breaking News
  • काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउँछुः नवनिर्वाचित मेयर बालेन्द्र Breaking News
  • KhabarBreaking.com: चित्रकार रन्जु यादवले डेनमार्कको राजधानीमा बालबालिकालाई सिकाइन् मिथिला चित्र Breaking News
  •  नेपाली राजनीतिमा कसको मनमा के छ ?  Breaking News
  • नेपाल उद्योग व्यापार महासंघको प्रथम महाधिवेशन भदौ ३० मा हुने Breaking News
  • maxresdefault 5
    അങ്കണവാടിയിലെ അതിഥി കുട്ടി | Nepali Children | Aluva Breaking News
  • Go Pro Hero 11 Black Unboxing Nepali | दामी छ क्यामेरा | Nepali Vlog | Daily Nepali Vlog Breaking News
  • सामाजिक सञ्जालसम्बन्धि विधेयक आलोचनात्मक आवाजहरूलाई दबाउन ल्याइयो : महतो Breaking News

नेपाल मेडिकल कलेजमा नवजात शिशुको श्रवण क्षमता जाच्ने ओएई उपकरण

Posted on March 13, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल मेडिकल कलेजमा नवजात शिशुको श्रवण क्षमता जाच्ने ओएई उपकरण

२९ फागुन,काठमाडौं । नेपाल मेडिकल कलेजले नवजात शिशुहरुको श्रवण क्षमता परीक्षण गर्ने अत्याधुनिक ओएई उपकरण सञ्चालनमा ल्याएको छ । कलेजको इएनटी विभागमा ओकोअकोस्टिक उत्सर्जन (ओएई) परीक्षण यन्त्र सञ्चालनमा ल्याइएको हो ।

सोमबार कलेजका अध्यक्ष प्रा.डा.जैनुद्धिन अन्सारीले नाक कान घाँटी विभागको अडियोलोजी युनिटमा अत्याधुनिक ओएई उपकरणको उद्घाटन गर्दै नवजात शिशुहरुको कानको श्रवण क्षमता परीक्षण गर्नका लागि ओएई उपकरण महत्वपूर्ण हुने बताउनु भयो । बच्चा जन्मिएपछि श्रवण क्षमताको परीक्षण गरे जन्मजातै सुन्न नसक्ने अपाङ्गता नियन्त्रणमा टेवा पुग्ने प्रा।डा। अन्सारीले बताउनु भयो । ‘सरकारले नवजात शिशुको श्रवण शक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्ने गरी नवजात शिशुको श्रवण स्क्रिनिङ्, निर्देशिका २०८१ स्वीकृत गरेको छ । सरकारको अभियानलाई सार्थकता प्रदान गर्न इएनटी ओपिडीमा ओएई उपकरण स्थापना गरेका हौं ।’ प्रा.डा. अन्सारीले भन्नुभयो ।

राजधानीमा सञ्चालित अधिकांश स्वास्थ्य संस्थाहरुमा नवजात शिशुहरुको श्रवण क्षमता परीक्षण गर्ने ओएई उपकरण छैन । नेपाल मेडिकल कलेजले यही समस्यालाई दृष्टिगत गरी अडियोलोजी युनिटमा ओएई उपकरण स्थापना गरेको हो । कलेजमा अन्यत्र जन्मिएका नवजात शिशुहरुको पनि ओएई उपकरणबाट श्रवण क्षमता जाँच गर्न ल्याउन सकिन्छ ।
सरकारले जारी गरेको निर्देशिका अनुसार सुत्केरी गराउने सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुले प्रारम्भिक रुपमा बालबालिकामा श्रवणसम्बन्धी समस्या भए नभएको परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्यकर्मीहरुले श्रवण सम्बन्धी कुनै जानकारी अभिभावकबाट प्राप्त गरेमा जाँच गरी थप पड्तालका लागि नाक कान घाँटी र अडियोलोजी सेवा भएको नजिकैको स्वास्थ्य संस्थामा प्रेषण गर्नुपर्ने निर्देशिकामा छ । यस व्यवस्था अनुरुप नेपाल मेडिकल कलेजमा अन्य अस्पतालहरुले श्रवण क्षमता परीक्षणका लागि प्रेषण गर्न सक्नेछन् ।
जन्मिएको १२ देखि २४ घण्टाभित्र वा फलोअपका लागि पहिलो पटक आएका बेला प्रजनन क्षमताबारे अभिभावकसँग जानकारी लिएर परीक्षण गर्नुपर्ने भनिएको छ । निर्देशिका अनुसार प्रारम्भिक परीक्षण स्थानमा उपचार सम्भव नभएका बालबालिकाका लागि प्रविधियुक्त ओएई उपकरण भएका नाक, कान, घाँटीसम्बन्धी अस्पतालमार्फत परीक्षण र उपचार गर्ने व्यवस्था गरिएको छ ।

नेपालमा जन्मिएका एक हजार शिशुमध्ये १.८ मा जन्मजात नै श्रवण ह्रासको समस्या देखिने गरेको तथ्यांक छ । २०७८ को जनगणना अनुसार ५ वर्ष मुनिका ३ हजार बालबालिकामा श्रवण शक्तिसँग सम्बन्धित अपांगता देखिने गरेको थियो र बालबालिकामा हुने ६० प्रतिशत बहिरोपन रोकथाम गर्न सकिने अध्ययनहरुले देखाएका छन् । ‘बच्चा जन्मिने वित्तिकै उसको श्रवण क्षमता परीक्षण गरे धेरै हदसम्म बहिरोपन रोक्न सकिन्छ । सरकारको नीति र योजना अनुसार हामीले ओएई उपकरण ल्याएका हौं । कलेजकी प्रबन्ध निर्देशक डा। साविहा यास्मिनले भन्नुभयो ।
पछिल्लो समय कलेजले स्वास्थ्य सेवाको गुणस्तर सुधार्न नविनतम प्रविधि र उपकरणहरु भित्र्याउँदै गएको कलेजले जनाएको छ ।

Breaking News

Post navigation

Previous Post: भ्रष्ट्राचार र विकृति नेपालको विकासमा अवरोध
Next Post: अब सडक आन्दोलन गर्छौंः अध्यक्ष ठाकुर

Related Posts

  • उम्मेदवारीसँगै सम्पत्ति विवरण अनिवार्य Breaking News
  • आचारसंहिता उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही Breaking News
  • Baskharka Gau – Nirmala Ghising | Prabin Gurung #shorts Breaking News
  • नागरिकता विधेयक अघि बढाउन सांसदको माग Breaking News
  • #timilaidekhera #musicnepal #shorts Breaking News
  • आरआर क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • मुलुकमा नयाँ तनावको प्रारम्भ हुनसक्ने संकेत Breaking News
  • सत्ता गठबन्धनद्वारा संयुक्त अपिल Breaking News
  • राजस्व अनुसन्धान विभागद्वारा ६ जनाविरुद्ध मुद्दा दायर Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 811 | 13 Jun, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 811 | 13 Jun, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन आगामी जेष्ठ १७ र १८ गते काठमाडौंमा सुरु हुने Breaking News
  • मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : एमाले Breaking News
  • maxresdefault 18
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 381 | Mar 24, 2023 | Shankar, Yadav | Nepali comedy | Media Hub Breaking News
  • आनीको स्वर माधुर्यतामा घन्कियो कन्सर्ट Breaking News
  • नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनि विक २०२५’ मनाउँदै  Breaking News
  • एमालेका प्रभावशाली नेताले ठोकेरै भने- राष्ट्रिय राजनीतिमा आजै परिवर्तनको सम्भावना Breaking News
  • लुम्बिनी प्रदेश सांसद चढेको स्कारपियो दुर्घटना Breaking News
  • कृषि क्षेत्रमा नीतिगत स्पष्टता र सहजीकरणको माग Breaking News
  • Lapsi Fedima #rajivlohani #asmitaadhikari Breaking News
  • #jhilmilsitara #nepalisong #shorts Breaking News
  •  आज १६ जिल्लामा एमाले अधिवेशन नहुने Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme