Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • यस्तो छ आजको तरकारीको बजार मूल्य Breaking News
  • तेरापंथ युवक परिषदको मेगा ब्लड डोनेसन असोज १ गते हुने Breaking News
  • लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाईं Breaking News
  • Screenshot 20250430 133234 Facebook 300x235 B39Rgd AMERICA KHABAR April 30, 2025
    नेपाल – चीन सम्बन्ध र द्विपक्षीय कुटनीति सम्बन्धि अन्तर्किया सम्पन्न Breaking News
  • Kata Hideko – Aava Mukarung | Nisha Adhikari #katahideko #shorts Breaking News
  • निर्वाचन सुरक्षाका लागि प्रहरीले माग्यो करिब १६ अर्ब Breaking News
  • विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुन्छ : गृहमन्त्री खाण Breaking News
  • KhabarBreaking.com: सरकारको नीति तथा कार्यक्रम आज Breaking News
NMC Vacancy 2081 12 21 1 scaled aPfG1F AMERICA KHABAR April 7, 2025

नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक सहित जनशक्ति माग

Posted on April 7, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक सहित जनशक्ति माग

२५ चैत्र, काठमाडौं । स्वास्थ्य सेवामा नयाँ उपकरण र विशिष्टीकृत सेवाहरु थप गर्न गइरहेको नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित विभिन्न तहमा कर्मचारीहरु माग गरेको छ । नेपाल मेडिकल कलेजले एक सूचना प्रकाशित गरी विशेषज्ञ चिकित्सक सहित कर्मचारीहरु माग गरेको हो ।

 

सूचना अनुसार कलेजले प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चरर, स्टाफ नर्स, क्याथ ल्याब टेक्निसियन, आइटी असिस्टेन्ट लगायतका पदहरुमा जनशक्ति माग गरेको छ । यस्तैगरी, होस्टल इन्चार्ज, एचआर असिस्टेन्ट, स्टोर असिस्टेन्ट पदहरुमा पनि जनशक्ति माग गरिएको कलेजले जनाएको छ ।

 

कलेजले पल्मोनोलोजी, ग्याष्ट्रोइन्ट्रोलोजी, एमडिजीपी, प्रसूति तथा स्त्री रोग, क्रिटिकल केयर, फोरेन्सिक मेडिसिन, रेडियोडायग्नोसिस लगायतमा विशेषज्ञ जनशक्ति माग गरेको जनाएको छ ।

केही समयभित्रै कलेजले मुटु रोगको उपचारका लागि क्याथ ल्याब सञ्चालन गर्न गइरहेको छ । विषयगत अध्ययन गरेर कम्तिमा ५ वर्ष क्याथ ल्याबमा काम गरेकाहरुले आवेदन दिन सक्नेछन् ।इच्छुक उम्मेद्वारले चैत्र ३० गतेभित्र आवेदन दिन सक्नेछन् ।
थप जानकारीका लागि हेर्नुहोस् सूचना

 

NMC Vacancy 2081 12 21 1 scaled AMERICA KHABAR April 7, 2025

Breaking News

Post navigation

Previous Post: रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक विश्वभर आज मनाइँदै
Next Post: आज तीन वटा संसदीय समितिको बैठक बस्दै

Related Posts

  • फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी Breaking News
  • maxresdefault 5
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -232 | 08 Apr, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • americadreams
    अमेरिका जाँदा पौने करोड झ्वाम, मेक्सिको पुग्दा नांगै, फर्केर तरकारी खेतीमा |American Dream| Nepal | Breaking News
  • KhabarBreaking.com: बिपन्न विद्यार्थीहरुको लागी बन्जाडेले गरे पोशाक वितरण Breaking News
  • बागमती प्रदेशसभा बैठक बस्दै Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 189 | 11 Feb, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 189 | 11 Feb, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
  • १५३ विश्व कीर्तिमानधारी सर्जकको १७औं उपन्यास आसक्ति’ सार्वजनिक

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 7
    यो अडियोले पल जोगिएलान् ? हेर्नुहोस् नयाँ भिडियो | Paul Shah, Samikshya Adhikari, Durgesh Thapa Breaking News
  • How to Get RSV Vaccines to Those Who Need Them Most english_news
  • Pramod Kharel New Song “Malai Maaf Gara” | Ramesh Raj Bhattarai #shorts Breaking News
  • #kinakhojchhas #musicnepal #newsongs #shorts #pimalaneupane Breaking News
  • आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत Breaking News
  • Bolu Bolu Garchha – Sukmit Gurung | Nepali Song Breaking News
  • आजदेखि जसपा नेपालको केन्द्रीय समिति बैठक Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: इलाममा हाम्रो पार्टीले जित्दैछः झलनाथ खनाल Breaking News
  • #samikshyaadhikari #newsongs #timraihune #shorts Breaking News
  • श्री ५ पृथ्वीनारायण शाह मानव रुपका भगवान् Breaking News
  • प्रहरीले शान्ति सुरक्षा स्थापित गर्न प्राप्त गर्ने सफलता सरकारको सफलता हो : गृहमन्त्री Breaking News
  • Jor Kalash (Maharani Nach Maruni) – Bhanu Oli, Jhuma Niraula & Sunita Timalsina | Nepali Song 2023 Breaking News
  • maxresdefault 9
    Kholiko Pani New Nepali Song Breaking News
  • ईपीएस अन्तर्गत सीप कार्यक्रमको तयारी Breaking News
  • Ati Bho | अति भो | Ep – 133 | Jan 15, 2023 | Riyasha, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme