Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • गुडिरहेको रेलमा आगो लागेपछि… Breaking News
  • जसपामा बाबुरामलाई अध्यक्ष बनाउन दबाब Breaking News
  • यी हुन एमालेका नयाँ केन्द्रीय सदस्य Breaking News
  • नेको इन्स्योरेन्स लिमिटेडको २९औं साधारणसभाबाट ७% बोनस शेयर पारित Breaking News
  • शिक्षामन्त्री पौडेलले कठोर कदम चाल्ने Breaking News
  • आज विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै Breaking News
  • maxresdefault 9
    I love You California Breaking News
  • Prisma Khatiwada Princy Khatiwada Twiny Girls New Teej Song #ratosari #teejsong #prismaprincy Breaking News

नेपाल मेडिकल कलेजका स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम

Posted on March 4, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल मेडिकल कलेजका स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम

२० फागुन, काठमाडौँ । नेपाल मेडिकल कलेजले स्टाफ नर्सहरुलाई क्रिटिकल केयरको तालिम प्रदान गरेको छ । कलेजले आफ्ना ३६ जना स्टाफ नर्सहरुलाई क्रिटिकल केयर सम्बन्धी विषयमा २ दिने तालिम सञ्चालन गरेको हो । नर्सेस एशोसिएशन अफ नेपालसँगको समन्वयमा आयोजित क्रिटिकल केयरको तालिममा सहभागीहरुलाई मुटु रोग, सघन उपचार, इमरजेन्सी भेन्टिलेटर उपचार सम्बन्धी तालिम दिइएको छ ।

क्रिटिकल केयर नर्सेस एशोसिएशन अफ नेपाल अन्तरगत एनसिसि डेभलपमेन्ट फाउण्डेशनकी अध्यक्ष लक्ष्मी केसी भण्डारी, फाउण्डेशनका कविता सिटौला, श्रेयष्मा रेग्मी, श्रृष्टी अर्याल, सपना खड्का, प्रभा श्रेष्ठ लगायतले विषयगत तालिम दिएका थिए ।
क्रिटिकल केयरको तालिमले नेपाल मेडिकल कलेजमा आउने विरामीहरुको उपचार तथा स्याहारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । कलेजका अस्पताल निर्देशक प्रा।डा। निलमणी उपाध्यायले नर्सहरु बिरामीको उपचार तथा अस्पताल सेवाको लागि महत्वपूर्ण रहेको बताउँदै उनीहरुको क्षमता अभिबृद्धि गर्न कलेज सदैव सकारात्मक रहेको बताउनु भयो । उहाँले तालिमले कलेजको स्वास्थ्य सेवा, आइसियूको सेवा गुणस्तरीय र प्रभावकारी हुने विस्वास लिएको बताउनु भयो ।

तालिमको समापनमा सहभागीहरुलाई संवोधन गर्दै कलेजकी प्रबन्ध निर्देशक डा साविहा यास्मिनले तालिमबाट अस्पतालमा कार्यरत स्वास्थ्य परिचारिकाहरुको क्षमता विकास, क्रिटिकल केयरको उपचारमा थप क्षमता विकास भएको बताउनु भयो । उहाँले तालिममा सिकेका विषयहरु कार्यान्वयन गर्नु ठूलो कुरा रहेको बताउँदै कलेजले समय समयमा यस्ता तालिमहरु सञ्चालन गर्दै जाने उल्लेख गर्नुभयो ।

कुनैपनि बिरामीको उपचारमा डाक्टरहरुको जति भूमिका रहन्छ नर्सहरुको भूमिका पनि रहने भन्दै प्रबन्ध निर्देशक डा। यासमिनले डाक्टरहरुले लेख्ने औषधी एकै प्रकारको भएपनि नर्सहरुबाट पाउने स्वास्थ्य स्याहार फरक र महत्वूर्ण हुने जिकीर गर्नुभयो । नेपालमा मात्र नभएर दक्षिण एसियामै क्रिटिकल केयरलाई प्रभावकारी बनाउन अपरिहार्य भएको बताउँदै क्रिटिकल केयरको तालिमले नर्सहरुलाई बिरामीको सेवा र उपचारमा बढी लगनशील र दृढ बनाउने अपेक्षा गरेको बताउनु भयो । ‘यो तालिमले तपाईहरुको क्षमतालाई अझै विस्तार गर्नेछ ।
आइसियूको मोडालिटीलाई अझै राम्रो बनाउन अपेक्षा लिएका छौं । तालिम पछि तपाईहरु नेपालमा होस् वा नेपाल बाहिर गएपनि क्रिटिकल केयरमा जुनसुकै अस्पतालमा काम गर्न सक्षम बनाउने छ ।’ प्रबन्ध निर्देशक डा। यासमिनले भन्नुभयो ।

Breaking News

Post navigation

Previous Post: ओबीसी आरक्षण लागू गर्न माग गर्दै आन्दोलन सुरु
Next Post: नेपालमा एलएस अटोको पहिलो मोडल सार्वजनिक मूल्य कति ?

Related Posts

  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 182 | 24 Dec, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 182 | 24 Dec, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • काठमाडौं ड्राइभिङ स्कुल संघको प्रथम अधिवेशन सम्पन्न हुँदै Breaking News
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा Breaking News
  • RAAT “रात” | Nepali Short Movie | Gajeet Bista #shorts #part2 Breaking News
  • Hamro Tsum Valley | Raju Lama | Tshering Lhamu Tsumpa | Official Music Video 2023/2080 Breaking News
  • स्टार अस्पतालमा नेपाल ढकाल समाज प्रतिष्ठानका सदस्यलाई छुट सुविधा Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 415 | 17 Nov, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 415 | 17 Nov, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • Bajho Khet Ma | Releasing Friday #ramjikhand #livedohori #lokdohori #shorts Breaking News
  • लोसपाका केन्द्रीय सदस्य यादव कांग्रेस प्रवेश Breaking News
  • g 150x150 DlVvgD AMERICA KHABAR January 24, 2025
    गण्डकी प्रदेश प्रमुखले आह्वान गरे प्रदेशसभा अधिवेशन Breaking News
  • Religion: बुटवलको सिद्ध बाबामा सिद्ध भ्रतृहरिले साधना गरेका हुन
    Religion: बुटवलको सिद्ध बाबामा सिद्ध भ्रतृहरिले साधना गरेका हुन Breaking News
  • maxresdefault 18
    बुहारी भाग-७० || Buhari Episode-70 || कथा चेलीकाे || 07th May 2022 Breaking News
  • सरकार नै आयल निगम व्यापारीको हातमा दिने तयारीमा रहेको कांग्रेस नेता रामचन्द्र पौडेलको आरोप Breaking News
  • Maya Nai Hola – Aarif Rauf | Kunsang | Kristina | New Music Video 2023 Breaking News
  • मन्त्रिपरिषद्को निर्णय : बुढीगण्डकी निर्माणका लागि कम्पनी खोल्ने Breaking News
  • Nepali Politics and Corruption updates by Tanka Dahal Breaking News
  • image 19 AMERICA KHABAR June 22, 2024
    Jeevan Vigyan’s Chakra Vigyan is super successful in California America
  • Contract & Grant Opportunities Breaking News
  • आँसु थाम्न नसकि रुँदैरुँदै झाँक्री मन्त्री पदबाट बिदाइ Breaking News
  • केपी ओलीले भने काङ्ग्रेसले सहकारी समस्यामा प्रतिशोधको राजनीति गर्‍यो
    KhabarBreaking.com: केपी ओलीले भने- काङ्ग्रेसले सहकारी समस्यामा प्रतिशोधको राजनीति गर्‍यो Breaking News
  • #phoolkobasana Releasing This Friday #livedohori #rajudhakal Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme