Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • #duitakura #musicnepal #shorts Breaking News
  • ४ दिनपछि दुर्घटनाग्रस्त विमानभित्रै यस्तो भेटियो क्रेनले तानेर विमान निकाल्दा होस उड्ने दृश्य देखियो Breaking News
  • एमालेको सचिवालय बैठक आज बस्दै Breaking News
  • maxresdefault 6
    Comedy Champion Season 2 – TOP 4 || Episode 34 Breaking News
  • पर्सामा एमालेको चुनावी सभालाई ओलीले सम्बोधन गर्ने Breaking News
  • आजबाट कम्प्युटर  एशोसिएसन अफ नेपाल (क्यान)काे आयाेजनामा यो वर्षकाे ‘क्यान इन्फोटेक २०२५’  काठमाडौँको भृकुटीमण्डपमा सुरू Breaking News
  • “आकाशमा कालो बादल” Aakash Ma Kalo Badal – Lal Bahadur Khati | Nepali Song Breaking News
  • Aafno Lagi – Karna Das | Nepali Song #shorts Breaking News

नेपाल मध्यस्थता परिषदको ३३औं वार्षिक साधारणसभा सम्पन्न

Posted on March 27, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल मध्यस्थता परिषदको ३३औं वार्षिक साधारणसभा सम्पन्न

ललितपुर । नेपाल मध्यस्थता परिषद ( नेप्का ) को ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। परिषदका सभापति डा. राजेन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा नेप्का सभाकक्ष , ललितपुरमा यही चैत ९ गते शनिबार सम्पन्न सभामा मध्यस्थता परिषद कार्यसमितिका पूर्व एवं वर्तमान पदाधिकारी तथा अतिथिहरुको उपस्तिथि रहेको थियो।

सभामा परिषदका सभापति डा. राजेन्द्रप्रसाद अधिकारीले मध्यस्थता सम्बन्धित विविध विषयहरुलाई नियमितरूपमा छलफलमा ल्याई मध्यस्थताको आवश्यकता र महत्वको बोध गराउदै यसको गरिमा अभिवृद्धि गर्न परिषदले महत्त्वपूर्ण भूमिका खेल्दै आएको स्पष्ट पारे। वर्तमान परिवेशमा बढ्दो आर्थिक क्रियाकलाप एवं लगानीको कारण मध्यस्थताको क्षेत्रमा कामको संभावना बढ्नुका साथै आयोजनाको आकार र त्यसमा उपयोग हुने प्रविधिको कारण मध्यस्थताको विषयवस्तु बढी जटिल हुँदै गएको तर्फ सचेत हुनुपर्ने उनले बताए ।

सभापति डा. अधिकारीले मध्यस्थता प्रक्रियामा विषयवस्तु बुझेर सहि मार्ग पहिल्याउन सक्ने सीप भएको र मध्यस्थ समक्ष विषयवस्तुलाई प्रभावकारी ढंगबाट प्रस्तुत गर्न सक्ने क्षमता भएको सहयोगी ( काउन्सेल ) को उत्पादनमा ध्यान दिन आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा परिषदका महासचिव बाबुराम दाहालले विगत ३३ वर्षदेखि नेपालमा मध्यस्थताको काम गर्ने एक मात्र संस्था भएकाले परिषदलाई संस्थागत मध्यस्थता गर्ने संस्थाको रूपमा स्वदेश तथा विदेशमा समेत परिचित गराउने उद्देश्य रहेको बताए ।

साधारणसभाले परिषदको वार्षिक प्रतिवेदन , महासचिवको प्रतिवेदन , कोषाध्यक्षको प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनमाथी छलफल र सुझावसहित पारित गरेको छ।

Breaking News

Post navigation

Previous Post: Profile and Interviews: Amaira n Diya mummy ko holi gift #shorts #thegeetagurjar
Next Post: शान्ति प्रक्रिया पूरा गरेर पीडितको घाउमा मल्हम लगाउने आफ्नो एकमात्रै ध्येय: प्रधानमन्त्री ओली

Related Posts

  • maxresdefault
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Miss Pabi on Meri Bassai | Meri Bassai #shorts #shortsvideo Breaking News
  • अध्यक्ष केपी शर्मा ओलीले दिए कार्यकर्तालाई यस्तो निर्देशन Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Tirimiri | तिरीमिरी | Official Promo | Nepali Comedy Serial | Laxminath, Lokendra, Binod, Rakshya
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Tirimiri | तिरीमिरी | Official Promo | Nepali Comedy Serial | Laxminath, Lokendra, Binod, Rakshya Breaking News
  • maxresdefault 66
    Table For Two Dayahang Rai & Dharmendra Sewan Breaking News
  • 264178782 442012307428063 7610399268556108251 n 1 9kCgaJubCL A8trLQ
    काँग्रेस बागमती प्रदेशको पदाधिकारीमा को–को भए विजयी ? Breaking News
  • Aankhama Timro – CP Lohani | Natikaji | Ramman Trishi | Nepali Song Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Corporate Dream Life | #SanjayDutt #ParitoshTripathi | Case Toh Banta Hai | Amazon miniTV Breaking News
  • प्रथम मधेस प्रदेश युवा महोत्सव : २० बुँदे घोषणापत्र सार्वजनिक, मधेस युवा हिरोहरू सम्मानित Breaking News
  • रामचन्द्र पौडेलको चियापानमै ‘हुटिङ’ Breaking News
  • Are Edibles Actually Good for Sleep? english_news
  • बुढीगंगामा पुनः मतदान रोक्न गरिएको मागमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार Breaking News
  • maxresdefault 44
    Comedy Champion Season 2 MEXAM GAUDEL Breaking News
  • hqdefault 9ZMQH0
    Min rashi | माघ महिनाको राशिफल / Magh Mahina Ko Rasifal 2079 Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 04 | 30 Oct, 2023 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 04 | 30 Oct, 2023 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • मत पत्रमा ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो Breaking News
  • कांग्रेस–एमालेसँग गठबन्धनको तयारीमा लोसपा, पकड बलियो बनाउने रणनीति Breaking News
  • मतदाता नामावलीमा ७ प्रतिशतसम्म मृत्यु भएका मतदाता Breaking News
  • एमाले अध्यक्ष ओलीले दिए यस्तो निर्देशन Breaking News
  • आगामी चुनावमा जनताले हिसाबकिताब गर्नु पर्छ Breaking News
  • मधु र पोखरी (मौलिक सॅगीनी लोकभाका) – Ramila Gyangmi Magar | Arun Valley Cultural Research Center Breaking News
  • maxresdefault 33
    Halka Ramailo Episode 98 26 September 2021 Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme