Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • आजबाट कम्प्युटर  एशोसिएसन अफ नेपाल (क्यान)काे आयाेजनामा यो वर्षकाे ‘क्यान इन्फोटेक २०२५’  काठमाडौँको भृकुटीमण्डपमा सुरू Breaking News
  • सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali यस्तै हो हाम्रो देशमा, सामान छ बजार छैन् #shorts #shortsvideo #nepalicomedy #nirmalsharma #mediahub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali यस्तै हो हाम्रो देशमा, सामान छ बजार छैन् #shorts #shortsvideo #nepalicomedy #nirmalsharma #mediahub Breaking News
  • १६ गते विरोध प्रदर्शन गर्छौंः महासचिव पोखरेल Breaking News
  • maxresdefault 34
    Simsime Panile Nepali Song Anju Panta Breaking News
  • अब हामी पनि सचेत बनौं Breaking News
  • जलविद्युत् आयोजना- लाइसेन्स पाए, पीपीए भएन Breaking News
  • Bindas – Preity Tiwari & Bishwa Nepali | New Nepali Song 2023/2080 Breaking News

नेपाल बैंकर्स संघको पूर्ण बैठक बस्दै

Posted on March 5, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल बैंकर्स संघको पूर्ण बैठक बस्दै

२१ फागुन, काठमाडौं । नेपाल बैंकर्स संघले पूर्ण बैठक बोलाएको छ । संघले लामो समयपछि पूर्ण बैठक बोलाएको हो । निरन्तर बढ्दै गएको निष्कृय कर्जा र दवाबपुर्ण सम्पत्ति व्यवस्थापन, कर्जा नोक्सानी व्यवस्था लगायतका विषयमा छलफल हुने एक सीईओले बताए । यस्तै बैंकिङ क्षेत्रमा श्रम ऐन आकर्षित नहुने र र बैंकिङ क्षेत्रका कमर्चारी सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नुपर्ने भन्ने सर्वोच्च अदालतले दिएको आदेश र आगामी दिनमा कसरी अगाडि बढ्ने भनी छलफल हुने बैंकर्स संघले जनाएको छ।

सर्वोच्च अदालतले स्वावलम्बन लघुवित्तले श्रम अदालत र उच्च अदालतको फैसला विरूद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा पूर्ण इजलासले विशेष ऐन अन्तर्गत स्थापना भएको संस्थाहरुमा श्रम ऐनको व्यवस्था आकर्षित नहुने भन्दै यसअघि सर्वोच्चको संयुक्त इजलासको आदेश समेत खारेज गरेको थियो ।

सोही विययमा छलफल गरि कसरी अगाडि बढ्ने भनेर छलफल गरन् लागिएको बैंकर्स संघले जनाएको छ । यस्तै नेपाल बैंकिङ इन्टिच्युटबाट एउटा प्रस्तुतिकरण पनि रहेकोले पूर्ण बैठक बोलाएको बैंकर्स संघले उल्लेख गरेको छ । अब हरेक ३ महिनामा संघको पुर्ण बैठक बस्नेछ । क्लिकमान्डुबाट

Breaking News

Post navigation

Previous Post: कर्णाली सरकारका प्रवक्ता शाह अस्पताल भर्ना
Next Post: अन्जना राप्रपा नेपालमा प्रवेश, पाइन् ठूलै जिम्मेवारी

Related Posts

  • कांग्रेसलाई ठूलो पार्टी बनाउँछौंः देउवा Breaking News
  • नौबिसे–नागढुङ्गा सुरुङ मार्गको ४५ प्रतिशत काम सकियो Breaking News
  • महन्थ ठाकुरसहितका शीर्ष नेताहरु प्रधानमन्त्री देउवासंग वार्ता गर्न बालुवाटार Breaking News
  • maxresdefault
    हुण्डी । HUNDI । Nepali Short Film । Madan Krishna । Hari Bansa Breaking News
  •  अब घरजग्गा किनबेचमा अनिवार्य रूपमा डिजिटल भुक्तानी गर्नुपर्ने Breaking News
  • सत्तारुढ दलको बैठक आज बस्ने Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी Breaking News
  • स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) को नयाँ नेतृत्वले गर्‍यो पदभार ग्रहण, फेकनलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता Breaking News
  • hqdefault 9ZMQH0
    Min rashi | माघ महिनाको राशिफल / Magh Mahina Ko Rasifal 2079 Breaking News
  • ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतकाे आदेश Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 853 | 02 Apr, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 853 | 02 Apr, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 160 | 23 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 160 | 23 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • Rabi lamichane J0Is5o
    रबि लामिछाने – जुन वेथिति छ, त्यसको अर्को भाग बन्न चाहदैनौं Breaking News
  • माओवादीको केन्द्रीय समिति बैठकले राख्यो यस्तो प्रस्ताव, को बन्ला वरिष्ठ उपाध्यक्ष ? Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 253 | 02 Sep, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -253 | 02 Sep, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • ja FvHyh1
    सम्मानजनक सीट बाँडफाड नगरिए जसपाले गर्दै छ, यस्तो तयारी Breaking News
  • maxresdefault
    हुण्डी । HUNDI । Nepali Short Film । Madan Krishna । Hari Bansa Breaking News
  • कांग्रेसको ‘मिसन रोजगारी’- रोजगारी सृजनालाई राजनीतिक मुद्दा  बनाइने Breaking News
  • नेपाल आयल निगम आर्थिक संकटमा Breaking News
  • Profile and Interviews: Tooktook ready hokar navratri me dandiya khel men chali profile-and-interviews
  • बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme