Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको आज १४६औँ जन्मजयन्ती मनाइँदै Breaking News
  • Samjhinda – Joheb Manandhar | Nepali Song #shorts Breaking News
  • प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन चैत २५ र २६ गते हुने Breaking News
  • कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
    KhabarBreaking.com: कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा Breaking News
  • प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब रुपैयाँ बजेट लाग्ने Breaking News
  • अर्घामा भगवतीको सालिक निर्माण हुँदै Breaking News
  • टेक्सासमा संचालित कन्सुलर सेवा शिविरहरुमार्फत् प्रदान गरिएको सेवासम्बन्धमा अद्यावधिक जानकारी Breaking News
  • माओवादीले देशैभरी शहीद गेट र भ्यू टावरको नाममा फजुल खर्च गर्‍यो : योगेश भट्टराई Breaking News
nepal finance agm 768x426 1 300x173 6PY3nf AMERICA KHABAR January 22, 2025

नेपाल फाइनान्स लिमिटेडको ३२औं साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन पारित

Posted on January 22, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल फाइनान्स लिमिटेडको ३२औं साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन पारित

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले ३२औं वार्षिक साधारण सभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथा वित्तीय प्रतिवेदन पारित गरेको छ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष प्राध्यापक हिरेन्द्रमान प्रधानको सभापतित्वमा मंगलबार ( ८ माघ ) ललितपुरमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय विवरणहरू पारित गर्नुको साथै आव २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने निर्णय पारित गरेको हो ।

त्यस्तै , सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा योगराज कँडेल शर्मा निर्विरोध निर्वाचित गरेको छ ।

nepal finance agm 768x426 1 AMERICA KHABAR January 22, 2025

यसैगरी, सभाले अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने/गाभिने एवम् प्राप्ति गर्ने कार्यको लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ ।

सभाले आगामी दिनहरूमा खराब कर्जा नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र ल्याउन र नपुग भएको चुक्ता पुँजी पुर्‍याउने गरी कार्य गर्ने जनाएकाे छ । कार्यक्रममा सेयरधनीहरूका प्रश्न र जिज्ञासाहरूको संस्थाका अध्यक्ष एवम् सभाका सभापति प्रधानले गरेका थिए ।

नेपाल फाइनान्स निजी क्षेत्रको लगानीबाट २०४९ सालमा स्थापित पहिलो फाइनान्स कम्पनी हो । संस्थाले हाल देशका विभिन्न स्थानमा रहेका १२ वटा शाखा कार्यालय र काठमाडौंको कालीमाटीमा रहेका एक्सेन्टेन्सन काउण्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

Breaking News

Post navigation

Previous Post: सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण
Next Post: गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज

Related Posts

  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 395 | 30 Jun, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 395 | 30 Jun, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • अर्थमन्त्री शर्माले ३ बजे पत्रकार सम्मेलन गर्दै Breaking News
  • आज छ वटा समितिका बैठक बस्दै Breaking News
  • TIMI LAI – UJAN SHAKYA | KABITA NEPALI | SHRISTI | VIJU | NISCHAL #shorts Breaking News
  • गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण Breaking News
  • आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • एमालेका सचिव रायमाझीले दिए प्रश्न भुँइमा खस्न नपाउँदै  यस्तो कडा प्रतिक्रिया ! Breaking News
  • maxresdefault 2
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 801 | 04 Apr, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • आज दिउँसो तराई मधेसकेन्द्रित सात दलको मोर्चा घोषणा Breaking News
  • #yestonahoskasailai #samikshyaadhikari #shorts Breaking News
  • सरकारले अमेरिकालाई एसपिपीमा संलग्न नहुने पत्र पठाइसक्यो : गृहमन्त्री खाँण Breaking News
  • उडान अनुमतिमा कडाइ सुरु Breaking News
  • Profile and Interviews: ye kya hua mummy ke sath 😂 profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 181 | 17 Dec, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 181 | 17 Dec, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • लोकार्पण समारोह | Deep Jha को “झिलमिल सितारा” | Aalok Shree | Music Nepal Breaking News
  • शिक्षामन्त्री पौडेलको सनसनीपूर्ण खुलासा Breaking News
  • Profile and Interviews: which turned out better? #tiktok profile-and-interviews
  • दलहरुलाई प्रश्नः चुनाबी एजेन्डा खै ? Breaking News
  • मुक्तकण्ठले प्रशंसा गर्दै मन्त्रीले भने- ‘निवर्तमान मेयर विद्यासुन्दर शाक्यलाई इतिहासले बिर्सिन सक्दैन’ Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 414 | 10 Nov, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 414 | 10 Nov, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • The Embassy organized a brainstorming program on ‘Connecting Nepal with the Global Digital Economy’ in collaboration with the World Bank Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme