🎄 Holiday Season Special
नेपाल प्रहरी खेलकुद समिति र रुप्से स्पोर्ट्स म्यानेजमेन्टबीच प्रायोजन सम्झौता
१६ पुस, काठमाडौं । नेपाल पुलिस क्लबका महिला तथा पुरुष भलिबल टोलीको व्यवस्थापन, प्रशिक्षण र प्रतियोगितामा सहभागिता अझ व्यवस्थित बनाउन नेपाल प्रहरी खेलकुद समिति र रुप्से स्पोर्ट्स म्यानेजमेन्ट प्रालिबीच प्रायोजन सम्झौता भएको छ। सम्झौताअनुसार रुप्से स्पोर्ट्सले नेपाल पुलिस भलिबल टोलीलाई पाँच वर्षसम्म प्रायोजन गर्नेछ। यसले टोलीको समग्र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सम्झौतामा नेपाल…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.