Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • एमालेका अध्यक्ष ओलीले फर्काए गगन थापालाई यस्तो जवाफ Breaking News
  • नेपालमा लगानी भित्र्याउन संविधान प्रदत्त अधिकार कार्यान्वयन अनिवार्यः अध्यक्ष डा बद्री केसी Breaking News
  • maxresdefault 12
    आपतमा निखिल !! संचिता बहिस्कार !! | RAJATPAT| Prakash Subedi | Epi 69 Breaking News
  • pratinidhi 17 FsvOMe4xXU e2OHJW
    प्रतिनिधि सभाको बैठक बस्दै Breaking News
  • 637940998308648397 tmf0LG
    काठमाडौंमा चल्ने सार्वजनिक यातायातको भाडा बढ्यो Breaking News
  • Dr Vidhya Nath Bhatt Breaking News
  • आगामी चुनावमा गठबन्धनलाई पत्तासाप गर्न एमालेको यस्तो तयारी Breaking News
  • EPA Tightens Limits on a Cancer Causing Chemical Used to Sterilize Medical Equipment
    English News: EPA Tightens Limits on a Cancer-Causing Chemical Used to Sterilize Medical Equipment Breaking News

नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित

Posted on January 27, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित

१४ माघ, विराटनगर । नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको तेह्रौ अधिवेशनबाट शालिकग्राम कोइराला अध्यक्षमा निर्वाचित भएका हुन् । यस अगाडी कोइराला नेपाल निजामती संगठनका कार्यवाहक अध्यक्ष समेत रहेका थिए । समितीको उपाध्यक्षमा नरहरी निरौला , महिला उपाध्यक्षमा सुनिता निरौला , सचिव सुरेश कुमार ढुङगेल , सह–सचिव ममता कोइराला ,कोषाध्यक्ष पुरुषोतम पौडेल,सदस्यहरुमा अनिल दाहाल , विप्लव चौलागाईँ , रेवतीराम रोक्का , वविता राई , शिवशंकर मेहता , हरि सुवेदी , प्राणनाथ दाहाल , मनोज ढकाल , खुमा अधिकारी , चन्द्रकला सापकोटा , सुनिता पौडेल , अनिल गिरी , कृष्ण प्रसाद भट्टराई निर्वाचित भएका छन् ।

साथै लेखा आयोग संयोजक मा चन्द्रमणी लुईटेल एवम लेखा सदस्यमा तिर्थ गुरागाईं , श्याम तिम्सिना रहेका छन । केन्द्रिय प्रतिनिधीमा रमेश खतिवडा , मोहनलाल मेहता , यामनाथ बराल , राजु पोखरेल , मुना दाहाल , रोहित पौडेल र प्रदेश प्रतिनिधिमा हरि प्रसाद सुवेदी , जानकी प्रसाद अधिकारी , सरण कुमार गजमेर , सुधिरा न्यौपाने ,नन्दकिशोर काफले , पशुपति घिमिरे , चुडामणी रिजाल , भानु गुरागाईँ , लुकनाथ पोखरेल , हेमसागर पोखरेल , जय प्रसाद काफले निर्वाचित भएका छन ।

नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय उप– महासचिव रामचन्द्र अधिकारी कार्यक्रमका प्रमुख अतिथी रहेका थिए भने नेपाल कर्मचारी संगठन का निवर्तमान महासचिव जिवन काफले , नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बावुराम कार्की लगायतका विशिष्ट अतिथिहरूले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । विधानअनुसार समितिको अवधि तीनवर्षे हुनेछ ।

Breaking News

Post navigation

Previous Post: खुला सीमा संवाद समूहले गर्यो सीमाक्षेत्रको अवलोकन
Next Post: काठमाडौँका यी स्थानमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुने

Related Posts

  • maxresdefault 15
    MAYA ATTI BHO New Nepali Song 2021 Breaking News
  • मौद्रिक नीतिको समीक्षा: चालू खाता र शोधनान्तर बचतमा, व्यापार घाटा बढ्यो Breaking News
  • maxresdefault 13
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 380 | Mar 17, 2023 | Shankar, Yadav | Nepali comedy | Media Hub Breaking News
  • Rimjhim | Hariyo Bhannu Ni Kanchh | Aasare Mash | Sim Sim Panima | Asar Ko Mahina |Saunko Jhari Jhai Breaking News
  • WhatsApp Image 2025 05 25 at 19.01.55 edf8171d YvrLS5 AMERICA KHABAR May 25, 2025
    “कलेज आइडिया हन्ट २०२५” सुरु : युवा नवप्रवर्तनकारीका लागि अवसरको ढोका फेरि खुलेको घोषणा Breaking News
  • भदौ १५ मा नमुना र २० गते समानुपातिकतर्फको मतपत्र छपाइ Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • नेपाली जनताको आस्था माथि बज्रपात Breaking News
  • Profile and Interviews: Tooktook ready hokar navratri me dandiya khel men chali profile-and-interviews
  • Why So Many Women Are Waiting Longer to Have Kids
    English News: Why So Many Women Are Waiting Longer to Have Kids Breaking News
  • एमसीसीबारे माओवादी र अरू पार्टीको एउटै मत छैनः प्रचण्ड Breaking News
  • माओवादी केन्द्रीय सदस्य एमालेमा प्रवेश Breaking News
  • मन्त्रिपरिषद् बैठक अपराह्न ५ बजे बस्दै Breaking News
  • Profile and Interviews: The head and body of the rabbit ran away#Short #Officer Rabbit #angel profile-and-interviews
  • Ozempic Gets the Oprah Treatment in a New TV Special
    English News: Ozempic Gets the Oprah Treatment in a New TV Special Breaking News
  • maxresdefault 107
    PRITAM ACHARYA Glamour Guff EPI 51 Breaking News
  • #Gajalutika #rajulama #nepalisong Breaking News
  • सडक छेउछाउका फुटपाथमा खानेकुरा बेच्न नपाइने Breaking News
  • image 1
    सनातन धर्म/नेपालीको धर्म , हिन्दु धर्म अनि अरु धर्महरुको भिन्नता  Culture and Society
  • Pratikshya – Karna Das | Sachita Karmacharya | Gauri Malla | Lyrical Video Breaking News
  • Herna Man Bhetna Man – Swaroop Raj Acharya | Hari & Aanchal | New Song 2023/2080 Breaking News
  • नेपाली कांग्रेसका प्रभावशाली नेता रामहरि खतिवडाको भब्य भाषण Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme