Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लोसपा नेताहरु बालुवाटारमा Breaking News
  • “यो सम्झिने मन छ” – Narayan Gopal | Nepali Sadabahar Geet Breaking News
  • amerika khabar bold 2
    ओलीको नेतृत्वमा बहुमतसहित सरकारमा फर्कने उपमहासचिव ज्ञवालीको दाबी Breaking News
  • बल्ल देखियो गृहमन्त्री रविको पावर, संसदमा ओलीकै अगाडी यस्तो आदेश, फरार एमाले सांसद तुरुन्तै पक्रनु Breaking News
  • #pardeshi2 #prakashsaput #prashanttamang #newsong Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 826 | 26 Sep, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 826 | 26 Sep, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • टेकु ट्रान्सफर स्टेसनमा फोहोर छोपेर राख्ने तयारी Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 07 | 20 Nov, 2023 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 07 | 20 Nov, 2023 | Hiubala Gautam, Dipa Shahi Breaking News

नेपाल निजामती कर्मचारी संगठनको बाह्रौं महाधिवेशनका कार्यभार र प्रतिबद्धता सार्वजनिक

Posted on February 18, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल निजामती कर्मचारी संगठनको बाह्रौं महाधिवेशनका कार्यभार र प्रतिबद्धता सार्वजनिक

६ फागुन, काठमाडौं । एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले देशको सार्वजनिक प्रशासन र निजामती प्रशासनको समृद्धिमा योगदान पुऱ्याउने गरी नीति निर्माण र संगठनको संस्थागत सुदृढीकरणको अभियानका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। संगठनको २०८१ माघ ३० देखि फागुन ३ गतेसम्म सम्पन्न बाह्रौं महाधिवेशनबाट भवानी न्यौपाने दाहालको अध्यक्षतामा नवनिर्वाचित केन्द्रीय कार्यसमितिले मंगलबार पत्रकार सम्मेलनमार्फत बाह्रौं महाधिवेशनबाट अगाडि सारेका विभिन्न २८ बुँदे कार्यभार र प्रतिबद्धता सार्वजनिक गरेको हो। आजको पत्रकार सम्मेलनको समन्वय तथा संचालन संगठनका महासचिव रामचन्द्र अधिकारीले गरेका थिए।

कार्यक्रममा संगठनकी नवनिर्वाचित अध्यक्ष दाहालले संगठनमा सहमतिमा नै नेतृत्व चयन भएको हुँदा कुनै तिक्तता नरहेको र महिला नेतृत्व हुँदा सबैतिर राम्रो सन्देश पनि गएको बताइन। उनले वहालवाला, अस्थायी , करार र सेवा निवृत कर्मचारीहरुको हितमा काम गर्दै विशाल कर्मचारी संगठन निर्माणमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन।

“जनताले कर्मचारीवर्गलाई हेर्ने दृष्टिकोणलाई सकारात्मक बनाउने गरि काम गर्ने आवश्यक छ। हरेक सदस्यले “मुस्कान सहितको सेवा प्रवाह ” को प्रत्याभूती गर्दै “आफैंबाट नमस्कार ” का साथ ट्रेड युनियनका कर्मचारीले काम गर्दैनन् भन्ने छाप तोड्ने गरि काम गर्नेछौं “, उनले भनिन् ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा समुद्घाटन गरिएको महाधिवेशनमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य प्रदेश, जिल्ला विभागीय कार्य समितिका अध्यक्ष लगायत ७३९ जनाको सहभागिता रहेको संगठनले जनाएको छ।

बाह्रौं महाधिवेशनले भवानी न्यौपाने दाहालको अध्यक्षतामा १७१ सदस्यीय केन्द्रीय कार्य समिति, ५ सदस्यीय लेखापरीक्षण आयोग, ५ सदस्यीय अनुशासन आयोग, ५ सदस्यीय नीति अनुसन्धान आयोग, ११ सदस्यीय विज्ञान तथा प्रविधि आयोग र ७१ जना केन्द्रीय परिषद् सदस्य सर्वसम्मत रुपमा निर्वाचित गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभाषप्रसाद साह, उपाध्यक्षमा युवाचन्द्र घिमिरे, विष्णु अर्याल, कृष्णबहादुर केसी र विजयालक्ष्मी सुवेदी तथा महासचिवमा रामचन्द्र अधिकारी निर्वाचित भएका छन् ।

यस्तै, संगठनको उपमहासचिव वामदेव ओली, सूर्यबहादुर कुँवर र कमला दाहाल निर्वाचित भए । यस्तै, सचिवमा देवी पराजुली, राजबहादुर पछाई, तेजप्रकाश भण्डारी, ओमबहादुर कठायत र गोविन्द अधिकारी, कार्यालय सचिवमा पदमबहादुर शाही, कोषाध्यक्षमा कोषाध्यक्षमा यमकुमारी सापकोटा र सहकोषाध्यक्षमा दीपक शर्मा पौडेल निर्वाचित भएका छन्।

महाधिवेशनले प्रदेश इन्चार्ज पनि तोकेको छ । जसअनुसार कोशीमा ध्रुवबहादुर कार्की, मधेशमा नौतम पोखरेल, बागमतीमा पुरुषोत्तम रायमाझी, गण्डकीमा भरत भुसाल, लुम्बिनीमा कविसिंह कठायत, कर्णालीमा तुलाराम गिरी, सुदूरपश्चिममा प्रकाशबहादुर खड्का र उपत्यका विशेषमा गणेशप्रसाद आचार्यलाई तोक्ने निर्णय गरेको छ ।

महाधिवेशनले निवर्तमान अध्यक्ष लेखनाथ कोइरालाद्वारा प्रस्तुत “सांगठनिक प्रतिवेदन” र कोषाध्यक्ष गणेश प्रसाद आचार्यद्वारा प्रस्तुत “आर्थिक प्रतिवेदन” सुझाव सहित पारित गरेको थियो।

Breaking News

Post navigation

Previous Post: सरकारी अस्पतालको सुधार तथा अवैध अस्पतालमाथि प्रतिबन्धको माग गर्दै मुख्यमन्त्री सिंहको पुतला दहन
Next Post: Profile and Interviews: amaira jharne ke pani m akele chali gyi🤣 #thegeetagurjar #shorts #radharani

Related Posts

  • Ambassador attends the signing in ceremony of Respect for Marriage Act by President Biden at the White House Breaking News
  • Samikshya Adhikari’s New Teej Song 2080 “नारीलाई महत्व तीजैको” | Ramji Dailekhi | Bikram | Preakxya Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 839 | 26 Dec, 2023 | Nepali Comedy | Horror Episode | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 839 | 26 Dec, 2023 | Nepali Comedy | Horror Episode | Media Hub Breaking News
  • प्रधानमन्त्रीद्वारा १५ सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण Breaking News
  • How to Tell if Someone Is Lying to You, According to Experts
    English News: How to Tell if Someone Is Lying to You, According to Experts Breaking News
  • एमाले स्याङ्जाको अध्यक्षमा गैरे निर्वाचित Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • KhabarBreaking.com: राष्ट्रिय संगीतकर्मी संघको महाधिवेशन २८ र २९ गते काठमाडौंमा हुने Breaking News
  • maxresdefault 36
    Los Angeles Visit | Griffith Observatory |Beverly Hills| Santa Monica| Nepali in USA Breaking News
  • Witness One Woman’s Margarita Fueled Discovery of the Meaning of Fleetwood Mac’s Rumors—and Maybe Life Itself
    English News: Witness One Woman’s Margarita-Fueled Discovery of the Meaning of Fleetwood Mac’s Rumors—and Maybe Life Itself Breaking News
  • Ma Ta Dur Dekhi | Aankha Bata Duithopa | Dehanai Arpan | Aadha Umer | Jukebox | Nepali Songs Breaking News
  • निजी लगानी दुरुत्साहन र यसले दिने सन्देश Breaking News
  • Diuna Baradana (Maruni Ashis Folk Dance) | Nawin Khadka | Resh | Binod Breaking News
  • ग्लोबल आईएमई बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर Breaking News
  • #drdiwakaracharya #shorts #swadharmatv Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali साईन्सका बिद्यार्थी र माष्टर | Science Students And Teacher | Nepali Comedy Drama | Pramod Kharel
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali साईन्सका बिद्यार्थी र माष्टर | Science Students And Teacher | Nepali Comedy Drama | Pramod Kharel Breaking News
  • Profile and Interviews: Anant ko mumma ne di special cotton candy 🍭 🤗 profile-and-interviews
  • शिक्षक सेवा आयोगले दियो यस्तो निर्देशन Breaking News
  • maxresdefault 22
    Sunny Rauniar JEEVANSATHI with MALVIKA SUBBA Breaking News
  • 275971243 510245657480216 3217626119742635385 n 1 wkFuLL
    सामूहिक विज्ञप्ती निकाल्दै भोजपुरमा एमाले छोडेर माओवादी प्रवेश Breaking News
  • Is COVID 19 a Seasonal Virus Yet?
    English News: Is COVID-19 a Seasonal Virus Yet? Breaking News
  • Ambassador’s meeting with NRNA NCC USA new office bearers 23 August 2023 Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme