Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Aankhama Timro – CP Lohani | Natikaji | Ramman Trishi | Nepali Song Breaking News
  • पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 243 | 24 Jun, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -243 | 24 Jun, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • जनक शिक्षाका प्रबन्ध निर्देशक झालाई कालोमोसो र जुत्ताको माला ! Breaking News
  • परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा राज कार्की निर्वाचित Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: कृषि विकास बैंकद्वारा फोन लोन सुचारु, विना धितो २ लाखसम्म कर्जा पाइने Breaking News
  • #himalsari #nepalisong #shorts Breaking News
  • चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित
    KhabarBreaking.com: चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित Breaking News

नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशनको तयारी पुरा, महाधिवेशन माघ ३० र फागुन १ गते

Posted on February 7, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशनको तयारी पुरा, महाधिवेशन माघ ३० र फागुन १ गते

२५ माघ, काठमाडौं । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशनको तयारी सम्बन्धमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । संगठनले शुक्रवार बिहान पत्रकार सम्मेलन सम्पन्न गरेको हो । संगठनले आज पत्रकार सम्मेलनमा माघ ३० र फागुन १ गतेका लागि तय भएको महाधिवेशनको तयारी पुरा भएको जानकारी दिएको छ ।

 

१२औ महाधिवेशनलाई भव्य, सभ्य, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न निमन्त्रणा तथा अतिथि सत्कार, प्रतिवेदन तथा विविध प्रस्ताव तयारी, आवास व्यवस्थापन, प्रचार प्रसार, खाना खाजा व्यवस्थापन, सांस्कृतिक कार्यक्रम तयारी, सामग्री व्यवस्थापन, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन र स्वास्थ्य उपचार व्यवस्थापन लगायतका १० वटा उपसमिति गठन गरी आन्तरिक काम तीव्र गतिमा भइरहेको संगठनका अध्यक्ष लेखनाथ कोइरालाले जानकारी दिनु भयो । उहाँका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

महाधिवेशनमा पेसागत महासंघ नेपाल लगायत पेसागत महासंघ नेपालसँग आबद्ध सार्वजनिक प्रशासनका क्षेत्रमा क्रियाशील २६ वटा घटक संस्था, निजामती क्षेत्रमा क्रियाशील राष्ट्रियस्तरका ट्रेड युनियन र भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, कम्बोडिया लगायत १० भन्दा बढी देशका सार्वजनिक प्रशासनको क्षेत्रमा क्रियाशील विदेशी भाइचारा संस्थाका प्रतिनिधिलाई आमन्त्रण गरिएको संगठनले जनाएको छ ।

 

अध्यक्ष कोइरालाका अनुसार संगठनको १२औँ महाधिवेशनमा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्य, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्य, जिल्ला र विभागीय तथा प्रदेश कार्य समितिका अध्यक्ष र जिल्ला तथा विभागीय अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधि सहित करिब ८०० जना उपस्थित रहने छन ।

महाधिवेशनमा संघीय निजामती सेवा ऐन र ऐनले प्रभाव पार्ने सबै प्रदेश निजामती सेवा ऐन तथा स्थानीय सेवा ऐनका बारेमा व्यापक छलफल तथा अन्तरक्रिया गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने गरी संघीय निजामती सेवा ऐन शीघ्र जारी गर्न र आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न सरकारसँग माग प्रस्तुत गरिने जनाइएको छ ।

 

 

Breaking News

Post navigation

Previous Post: बर्तमान अबस्था र भ्रमको राजनीति
Next Post: त्रिपुरेश्वरस्थित बि.एन.जे. टावरमा पूर्ण शुद्ध शाकाहारी ‘भगवती रेस्टुरेन्ट’ संचालनमा

Related Posts

  • ayog ko karyatalika KGSQy3
    चैतमा अध्यापन अनुमतिपत्रको विज्ञापन खुल्दै Breaking News
  • दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक Breaking News
  • Justin Bieber – Baby ft. Ludacris Breaking News
  • maxresdefault 37
    डा. अलका आत्रेय- अन्तरबार्ता Breaking News
  • Olivia Munn Shares Breast Cancer Diagnosis and Reveals She Had a Double Mastectomy
    English News: Olivia Munn Shares Breast Cancer Diagnosis and Reveals She Had a Double Mastectomy Breaking News
  • ओली र मिश्रबीच भेटवार्ता Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा ‘बाल शैक्षिक योजना’ सार्वजनिक
  • ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट निःशुल्क
  • रेमिट्यान्समा १० प्रतिशतले वृद्धि; मासिक औसत १ खर्ब ३२ अर्ब
  • रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित
  • देशभर आंशिकदेखि साधारण बदली, कोशी र पहाडी क्षेत्रमा वर्षाको सम्भावना
  • प्रतिनिधिसभा बैठक बस्दै
  • प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण
  • राजनीतिक चरित्र र देशको अबस्था
  • अहिलेको व्यवस्था मान्छे निर्यात गरेर मात्रै चलेको छ: देउवा
  • दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक: सदन खोल्न रास्वपाका ५ बुँदे प्रस्ताव
  • राजस्व अनुसन्धान विभागद्वारा ६ जनाविरुद्ध मुद्दा दायर
  • साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
  • संसद् बैठक बुधबारको लागि सारियो
  • तारकेश्वर नगरपालिकाको सञ्चारकर्मीसंग अन्तर्किया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
  • नेपाल–भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन
  • प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना
  • परियार सेवा समाजको ३०औं स्थापना दिवस सम्पन्न
  • लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल
  • नेपाल प्रा‍णीशास्त्र विद्यार्थी संघका अध्यक्षमा दिवस पटेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Profile and Interviews: Aap maggi kha k plate kaise saf krte ho 😂😂#shorts profile-and-interviews
  • एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता Breaking News
  • विभिन्न व्यक्तिहरु राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश Breaking News
  • चुनाव जित्ने बहानामा पैसा बाँडने परिपाटी र गलत संस्कारको अन्त्य गर्नु पर्छः केसी Breaking News
  • Mero Desh | Ramkrishna Dhakal | Rajesh Hamal | New Nepali National Song #shorts Breaking News
  • Profile and Interviews: meri masoom mummy😝😝 #shorts #thegeetagurjar profile-and-interviews
  • americakhabarskyline
    KhabarBreaking.com: सितगंगा सम्पर्क मञ्चको सम्मेलन भब्यरुपमा सम्पन्न Breaking News
  • #duitakura #musicnepal #shorts Breaking News
  • राजनीतिक अस्तित्वको रक्षा गर्न गठबन्धनको सहारा Breaking News
  • नेपालको राजनीतिक परिप्रेक्ष्य र हालको अवस्था Breaking News
  • KhabarBreaking.com: गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा Breaking News
  • बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ Breaking News
  • सरकारले देशभर एचपीभी खोप लगाउँदै Breaking News
  • Why the U.K. Is Banning Disposable Vapes
    Why the U.K. Is Banning Disposable Vapes english_news
  • #dubnadeu #shorts #nepalisong Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme