Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 51
    ज्ञानेन्द्र शाही MCC Nepal पैसाको लागि देश बेच्ने झपारे Breaking News
  • How to Talk to Kids When a Parent Has Cancer
    English News: How to Talk to Kids When a Parent Has Cancer Breaking News
  • merry christmas usa
    अमेरिकामा घरमै बसिबसी निःशुल्क भाइरस चेक गर्न पाइने Breaking News
  • रोकियो माओवादीका कारण टेबल हुन एमसीसी Breaking News
  • maxresdefault 13
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -224 | 11 Feb, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • काठमाडौँको जैविक फोहोरलाई मल बनाएर मलको हाहाकार कम गराउन सकिन्छ : प्रमुख शाह Breaking News
  • माओवादी केन्द्र र मसाल बीच आज पार्टी एकता हुँदै Breaking News
  • Sahara Timi Nai – Doughnut Short Movie Song | Rohit Shrestha | Teresa Chhetri Breaking News

नेपाल धेरै भ्रष्टाचार हुने देशको सूचीमा कायमै, गत वर्षभन्दा यो बर्ष कति अंक सुधार ? (भिडियो सहित)

Posted on February 11, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल धेरै भ्रष्टाचार हुने देशको सूचीमा कायमै, गत वर्षभन्दा यो बर्ष कति अंक सुधार ? (भिडियो सहित)

२९ माघ, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशन नेपाल द्धावारा भ्रष्टाचार अवधारणा सूचकांक २०२४ सार्वजनिक गरिएको छ । सार्वजनिक तथ्याङक अनुसार भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) मा नेपालले एक स्थान सुधार गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले आज मंगलबार राजधानीमा एक कार्यक्रम गरी भ्रष्टाचार अवधारणा सूचकांक २०२४ सार्वजनिक गरेको हो । विश्वव्यापीरूपमा सार्वजनिक गरेको सूचीमा नेपाल ३४ अंकसहित १०७ औँ स्थानमा रहेको छ ।

गत वर्ष नेपाल ३५ अंकसहित १०८ औँ स्थानमा थियो । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालको भ्रष्टाचार मापन गर्न विभिन्न ६ वटा क्षेत्रमा सर्वेक्षण गर्छ । सर्वेक्षण सुरु भएको १२ वर्षको अवधिमा नेपालको स्कोर र वरीयताक्रममा हालसम्मकै उच्च हो ।

साउथ सुडान ८ अंक प्राप्त गरी यस वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा अंकित भएको छ । ट्रान्सपरेन्सीका अनुसार सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट भन्ने जनाउँछ ।

विभिन्न संस्थाले गर्ने अध्ययनमा भ्रष्टाचार, सुशासन र घुसखोरीका बारेमा सोधिने प्रश्न र सर्वेक्षणलाई आधार बनाएर भ्रष्टाचार अवधारणा सूचकांक तयार गर्छ । १८० देश सम्मिलित यस सूचकांकमा डेनमार्क ७ वर्षदेखि लगातार ९० अंक प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकका रूपमा रहेको छ ।

Breaking News

Post navigation

Previous Post: राजेश पायल राईको स्वरमा ‘रित्तो जन्में’ सार्वजनिक
Next Post: पिछडावर्गको आरक्षण लागू गर्नुपर्छः अध्यक्ष ठाकुर

Related Posts

  • Notice on Invitation of Offers for the Auction of Embassy’s Vehicles Breaking News
  • Rabi lamichane J0Is5o
    रबि लामिछाने – जुन वेथिति छ, त्यसको अर्को भाग बन्न चाहदैनौं Breaking News
  • National Day and Constitution Day of Nepal Celebrated in Washington, D.C.: Breaking News
  • वाणिज्य बैंकहरुको चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक Breaking News
  • KhabarBreaking.com: सहुलियतापूर्ण सहायता बढाउन विश्व समुदायलाई नेपालको आग्रह Breaking News
  • maxresdefault 116
    बर्बादी हुनबाट बच्न के गर्ने? Dr.Yogi Vikashananda Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने Breaking News
  • आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस Breaking News
  • walmart 880x400 1
    bitcoin Walmart मा आयो crypto को मूल्य बढायो Business
  • KhabarBreaking.com: प्रधानमन्त्री दाहाल र कांग्रेसका नेताहरुबीचको छलफल सकारात्मक Breaking News
  • सरकारको प्राथमिकता द्रुतमार्ग र एयरपोर्ट : प्रधानमन्त्री देउवा Breaking News
  • जनप्रतिनिधि बिचार गरेर चुनौं ! Breaking News
  • टाटाको एसयूभी कर्भ ईभी नेपालमा सार्वजनिक Breaking News
  • एसपीपीमा सहभागी नहुने पत्र अमेरिका पठाएको छैन : परराष्ट्र प्रवक्ता लम्साल Breaking News
  • इभी र्‍याली गर्दै “हिमालयन हाइड्रो एक्स्पो” आजदेखी सुरु
    KhabarBreaking.com: इभी र्‍याली गर्दै “हिमालयन हाइड्रो एक्स्पो” आजदेखी सुरु Breaking News
  • लोसपाका प्रभावशाली नेता अनिलकुमार झाले दिए यस्तो कडा प्रतिक्रिया Breaking News
  • लोसपा कार्यकारिणी समिति बैठकमा के हुदैं छ ? Breaking News
  • घरेलु कामदारको सुरक्षणबापत सङ्कलन गरेको ८ करोड ४९ लाख गुपचुप Breaking News
  • 20250308 173255 300x135 9B6qA4 AMERICA KHABAR March 8, 2025
    राष्ट्रिय शैक्षिक परामर्श संघको छैटौं साधारणसभा सम्पन्न Breaking News
  • The Final Chapter Of X-IT Band | Basuri Ko Dhu | Basuri Ko Dhu | Cruising | Dherai Tada | Madalu Ko Breaking News
  • hqdefault 2
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग-९७|| Buhari Episode-97 || कथा चेलीकाे || Nepali Sentimental Serial || 11th November 2022 Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme