Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • KEHI MITHO BAAT GARA | NARAYAN GOPAL | OFFICIAL MUSIC VIDEO Breaking News
  • 275439893 378854097574153 3215245119363159314 n 31c8qtCDsc OlM88T
    ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सभामुखले जारी गरे शुभकामना सन्देश Breaking News
  • निर्वाचन आयोगमा आज सर्वदलीय बैठक Breaking News
  • अपवित्र गठबन्धन नटोडे कांग्रेस पनि पत्तासाफ हुने निश्चित छः रिजाल Breaking News
  • maxresdefault 80
    Sakkigoni Comedy Serial Season 2 Episode-35 Breaking News
  • सञ्चारमन्त्री कार्कीको भेटघाट बन्द Breaking News
  • एमाले स्याङ्जाको अध्यक्षमा गैरे निर्वाचित Breaking News
  • भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी Breaking News

नेपाल जग्गा तथा आवास विकास महासंघले मनाइयो तेस्रो स्थापना दिवस

Posted on April 23, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल जग्गा तथा आवास विकास महासंघले मनाइयो तेस्रो स्थापना दिवस

९ बैशाख, काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास महासंघले आफ्नो तेस्रो स्थापना दिवस भव्यरुपमा मनाएको छ । रियल इस्टेट व्यवसायीहरुको साझा छाता संगठनको रुपमा स्थापित महासंघले स्थापनाको तेस्रो दिवस भव्यरुपमा राजधानीमा मनाएको हो ।

 

२०७९साल बैशाख ९ गते स्थापित यस महासंघको तेस्रो स्थापना दिवसको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्नु भएको हो । मन्त्री अधिकारीको प्रमुख आतिथ्यमा छाँया सेन्टर ठमेलको एलफ्ट होटलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

 

अध्यक्ष विष्णु प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सहभागी अतिथिहरूले महासंघको उत्तरोत्तर प्रगतिको कामना गर्दै जग्गा व्यवसायमा देखिएका समस्याको समाधानका विषयमा धारणा राख्नु भएको थियो । मन्त्री अधिकारीले समस्याको समाधानबारे आफूले सक्ने प्रयास गर्ने विश्वास दिलाउनु भएको थियो । कार्यक्रमको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्नु भएको थियो। कार्यक्रममा मन्त्री अधिकारी प्रमुख अतिथिको रूपमा सहभागी हुनुका साथै, रियल इस्टेट क्षेत्रसँग सम्बन्धित समस्या समाधानमा सरकारको सक्दो प्रयास हुने विश्वास दिलाउनुभयो।

 

उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, व्यवसायी, सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति रहेको थियो। सहभागी अतिथिहरूले महासंघको विगतको यात्रा र आगामी दिनमा यसले खेल्ने भूमिकाबारे सकारात्मक धारणा राख्दै उत्तरोत्तर प्रगतिका शुभकामना व्यक्त गर्नु भयो ।

अध्यक्ष घिमिरेले स्थापना कालदेखि नै महासंघले नेपालको रियल इस्टेट क्षेत्रलाई व्यवस्थित, सुरक्षित र समावेशी बनाउने प्रयासमा प्रतिबद्ध भएर काम गरिरहेको उल्लेख गर्दै सबै व्यवसायीहरूको साझा मञ्चका रूपमा महासंघको भूमिका अझ प्रभावकारी बनाउने लक्ष्य रहेको बताउनु भयो ।

कार्यक्रममा जग्गा तथा आवास क्षेत्रसँग सम्बन्धित चुनौती, नीति सुधार, सरकारी सहकार्य तथा व्यवसायीहरूको हित संरक्षणजस्ता विषयमा छलफल पनि गरिएको थियो।

 

Breaking News

Post navigation

Previous Post: राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने
Next Post: डोटीमा सडक दुर्घटनामा परी दुई जनाको ज्यान गयो

Related Posts

  • KhabarBreaking.com: नेपाल राष्ट्र बैंकले मनायो ६९ औँ वार्षिकोत्सव Breaking News
  • maxresdefault 12
    Amrit Gurung ‘नेपथ्य’का सारथी: अमृतका अन्तर कुन्तर Breaking News
  • प्रचण्डले गरे एमाले र केपी शर्मा ओलीको प्रशंसा ! Breaking News
  • प्रचण्ड निवास बसेको बैठकले लियो यस्तो निर्णय Breaking News
  • देउसी गीत “सिमल बारुलै” Simal Barulai – Yubraj Portel & Monika Chudal(Menuka) | New Deusi Song 2080 Breaking News
  • समाजवादी केन्द्र निर्माणबारे ३ दलबीच छलफल Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
  • १५३ विश्व कीर्तिमानधारी सर्जकको १७औं उपन्यास आसक्ति’ सार्वजनिक

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 40
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -222 | 28 Jan, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • Dherai Maya Dida Raichan | Swaroop Raj Acharya | Bhuwan KC | Priya Rijal #shorts Breaking News
  • राजनेता र राजनीतिज्ञको बीचमा ठूलो अन्तर छ Breaking News
  • गाउँपालिका अध्यक्षमाथि गोली प्रहार Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali केटी हेर्न जाँदा कपडा देखेर तर्सेको माने… #nepalicomedy #comedyserial #meribassai #lattestepisode
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali केटी हेर्न जाँदा कपडा देखेर तर्सेको माने… #nepalicomedy #comedyserial #meribassai #lattestepisode Breaking News
  • KhabarBreaking.com: नेपाल मेडिकल कलेजका विद्यार्थीलाई अभिमुखीकरण Breaking News
  • 9 Ways to Squeeze in More Steps Every Day Breaking News
  • maxresdefault 20
    Kiran KC ले छोरो भनेपछि बाउको उमेर दाजौं भन्दै रन्किए Punya gautam | Nepali Interview | News | BG TV Breaking News
  • pm oli GOyQnG
    मंसिरमा गर्नुपर्ने निर्वाचन विभिन्न बहाना बनाएर सार्ने खतरा छः ओली Breaking News
  • बालुवाटारको सुनौलो परिवार भवनमा आगलागी Breaking News
  • maxresdefault 97
    Rajesh Hamal को यस्तो जवाफ – महानायक सन्दर्भ Breaking News
  • image 1 AMERICA KHABAR July 30, 2024
    Meaning of Ohm (Aaah ooooh mmmm) Culture and Society
  • नौतले दरबार मंसिरमा खोल्ने तयारी Breaking News
  • साना दललाई स्वतन्त्र समूहमा रहेको चुनाव चिह्न दिन सकिने Breaking News
  • चितवनमा छोराद्वारा धारिलो हतियार प्रहार गरी आमाको हत्या Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme