Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • अर्थमन्त्री शर्माले ३ बजे पत्रकार सम्मेलन गर्दै Breaking News
  • मेलम्चीको विकल्पमा १३ वटा ‘डिप बोरिङ’ जडान हुँदै Breaking News
  • कोरोना संक्रमणदर ३ गुणाले वृद्धि, आगामी साता चुनौतीपूर्ण Breaking News
  • Our Culture Mangsir Mashko (Nuwakot Khyali) – Bhanu Oli & Anju Gautam Breaking News
  • एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक Breaking News
  • नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क नचाहिने Breaking News
  • सत्ताको सेयर लिम्बुलाई दिनुपर्छ: महतो Breaking News
  • madhav nepal
    एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक असोजमा Breaking News

नेपाल क्लियरिङ हाउसको ‘नेपाल पे कार्ड’ सार्वजनिक

Posted on April 1, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल क्लियरिङ हाउसको ‘नेपाल पे कार्ड’ सार्वजनिक

१९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘नेपाल पे कार्ड’को औपचारिक उद्घाटन गरेका छन्  । सोमबार ( १८ चैत) नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले ल्याएको ‘एनपीएस–नेसनल कार्ड स्विच’ (एनपीएस–एनसीएस) र ‘डोमेस्टिक कार्ड स्किम’ (नेपाल पे कार्ड) को गभर्नरले सार्वजनिक गरेका हुन् ।

‘नेपालको आफ्नै कार्ड’ भन्ने नारासाथ एनसीएचएलले नेपाल पे कार्ड सुरु गरेको हो । सुरुवाती चरणमा सिटिजन्स बैंक, गुडविल फाइनान्स लिमिटेड, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, एनएमबी बैंक, प्रभु बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बैंकबाट नेपाल पे कार्ड जारी हुने कम्पनीले जनाएको छ ।

यसले डिजिटल कारोबारलाई स्वदेशमै सहज, सुरक्षित र किफायती बनाउने विश्वास गरिएको छ । यो डोमेस्टिक कार्ड स्किम अन्तर्गत डेबिट, क्रेडिट, प्रिपेड, भर्चुअल जस्ता विभिन्न प्रकारका कार्ड क्रमिक रूपमा उपलब्ध हुने जनाइएको छ । यस प्रणालीको महत्त्वपूर्ण पक्ष भनेको यस अन्तर्गत हुने कारोबारको डेटा स्थानीय स्तरमै नियन्त्रण हुनेछ ।

भविष्यमा यस कार्डलाई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रयोग गर्न मिल्ने गरी काम भइरहेको एनसीएचएलले जनाएको छ । कार्यक्रममा हिमालयन बैंकले गभर्नर अधिकारीलाई पहिलो नेपाल पे कार्ड जारी गरेको थियो भने माछापुच्छ्रे बैंकमा पहिलो पीओएस कारोबार भएको थियो ।

उक्त कार्यक्रममा गभर्नर अधिकारीले नेपाल पे कार्डले आर्थिक स्वायत्ततामा महत्त्वपूर्ण योगदान गर्ने बताए । ‘भिसा र मास्टरकार्ड जस्ता अन्तर्राष्ट्रिय प्रदायक मार्फत भुक्तानी गर्दा अतिरिक्त लागत लाग्थ्यो, तर अब नेपालमै कार्ड सञ्चालन हुँदा खर्च बचत हुनेछ,’ उनले भने ।

नेपालको आफ्नै भुक्तानी प्रणाली विकास गर्ने राष्ट्र बैंकको रणनीति अनुसार यो परियोजना कार्यान्वयनमा ल्याइएको हो ।विभिन्न चरणको छलफल र स्वीकृतिपछि राष्ट्र बैंकले एचसीएचललाई यसको कार्यान्वयनको जिम्मेवारी दिएको थियो ।यसअन्तर्गत आवश्यक पूर्वाधार तयारी पूरा भइसकेको र अब बैंक तथा वित्तीय संस्थाहरूको स्विच इन्टिग्रेट गर्ने कार्य अघि बढ्ने जनाइएको छ ।

Breaking News

Post navigation

Previous Post: राप्रपा सांसद दीपक बोहराको निधन
Next Post: नेपाली सेफ सोसाइटीले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने

Related Posts

  • #yosamjhinemanchha #shorts #nepalisong Breaking News
  • maxresdefault 25
    आधा सम्पत्ति जनतालाई बाँड्छु भन्ने धनी मन्त्री के गर्दैछन्? Breaking News
  • वामपन्थी दलहरुबीचको एकताका लागि चीनको सक्रियता, ओली र प्रचण्डसँग कुराकानी Breaking News
  • Jhilmil Sitara – Deepa Jha | Nepali Song Breaking News
  • U.S. Safety Agency Eyes Ban on Gas Stoves As Health Concerns Mount Breaking News
  • #nisthurilechhadera #nepalisong #reels Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • इन्स्पेक्टरबाट एसएसपीसम्म पहिलो बनेका भण्डारीले न्याय पाउन आईजीपी बढुवा नै कुर्नुपर्ने ! Breaking News
  • maxresdefault 17
    Ulto Sulto | उल्टो सुल्टो | Ep -151 | September 15, 2021 | Nepali Comedy | Media Hub Official Breaking News
  • Sallai Ho Joban Kallai Ho (Chautarima) – Gyanu Rana & Yuwaraj Gurung | Nepali Song Breaking News
  • sddefault 4
    MCC Nepal Laxman Singh Khadka – Flag Man Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 394 | 23 Jun, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 394 | 23 Jun, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • maxresdefault 52
    MCC Nepal Rishi Dhamala Talks About Breaking News
  • A Person in the U.S. Tested Positive for Bird Flu
    English News: A Person in the U.S. Tested Positive for Bird Flu Breaking News
  • maxresdefault 8
    How To create Perfect Environment For Health And Happiness || Dr.Yogi Vikashananda | Manokranti | Breaking News
  • maxresdefault 4
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -227 | 04 Mar, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • #garyoghat #musicnepal #shorts Breaking News
  • सात वटै प्रदेशका प्रमुखले गरेको रिपोर्टिङका आधारमा एमालेले निकाल्यो यस्तो निष्कर्ष Breaking News
  • तत्कालका लागि जोगियो नेकपा एस Breaking News
  • Our Culture | Kehu Ta Hawe “Kisan Jaati Data Geet” – Bhanu Oli & Sunita Timalsina | Nepali Song 2023 Breaking News
  • गाजामा युद्धविराम गर्ने सम्झौताको इजरायलद्वारा अनुमोदन Breaking News
  • कर्णाली प्रदेशले असार १५ मा सार्वजनिक बिदा दिने Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme