Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • happiness pqs 3 8e605u
    Why Happiness Isn’t a Project of Pollyanna-ism Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali वृद्धाश्रम | The Best Drama | Anil Rai Aambo | Kalpana Khatiwada | Durga Prasai | Comedy Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali वृद्धाश्रम | The Best Drama | Anil Rai Aambo | Kalpana Khatiwada | Durga Prasai | Comedy Hub Breaking News
  • Handover of the wooden artifacts by the Homeland Security Investigations (HSI) to the Embassy of Nepal Breaking News
  • पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना सङ्क्रमण Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Shrinkhala Jindagiko | श्रृंखला जिन्दगीको | Nepali Social Drama | Episode : 04 | Baldip, Nisha
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Shrinkhala Jindagiko | श्रृंखला जिन्दगीको | Nepali Social Drama | Episode : 04 | Baldip, Nisha Breaking News
  • धितोपत्र बोर्डको अध्यक्षमा तीनजनाको नाम सिफारिस Breaking News
  • maxresdefault 10
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali ठिकै भयो, समय छँदै सबै कुरा थाहा पाँए | Miss Pabi | Pabi Shaki | Meri Bassai #shorts #shortsvideo Breaking News
  • rajabadi3 0RHtHtwQSk 300x187 FwQnmg AMERICA KHABAR March 10, 2025
    पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा नागरिकहरुको अर्थपूर्ण उपस्थिति Breaking News

नेपाल कानून व्यवसायी परिषदको बागमती प्रदेश पार्षदमा वरिष्ठ अधिवक्ता पर्शुराम कोईरालाको उम्मेदवारी

Posted on January 24, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल कानून व्यवसायी परिषदको बागमती प्रदेश पार्षदमा वरिष्ठ अधिवक्ता पर्शुराम कोईरालाको उम्मेदवारी

११ माघ , काठमाडौं । नेपाल कानून व्यवसायी परिषद पार्षदको यही माघ २६ गते शनिबार हुने निर्वाचनमा परिषदको बागमती प्रदेश पार्षद पदमा डेमोक्रेटिक लयर्स एशोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालाले उम्मेदवारी घोषणा गरेका छन् । कोइरालाले शुक्रबार पत्रकार सम्मेलन मार्फत नेपाल कानून व्यवसायी परिषदलाई नवीनतम् ढंगले अगाडि बढाउने प्रतिवद्धतासहित उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

“तपाईं कानून व्यवसायीहरुको अमूल्य मत प्राप्त गरी काम गर्ने मौका पाएं भने नेपाल कानून व्यवसाय परिषदको बागमती प्रदेशको पार्षदको हैसियतले कानून व्यवसायको उत्तरोतर प्रगति र पेशाको विकास, कानूनी शिक्षाको समय सापेक्ष परिमार्जन, महिला कानून व्यवसायीहरुलाई कानून व्यवसाय गर्न सक्ने वातावरणको निर्माण, नव प्रवेशी कानून व्यवसायीहरुका लागि छुट्टै योजना, लामो समयदेखि कानून व्यवसाय गरि आउनु भएका अनुभवि कानून व्यवसायीको निमित्त आर्थिक टेवाका कार्यक्रम, व्यवसायिक आचरण र मर्यादाको परिपालनाका साथै कानून व्यवसायीका चौतर्फी विकासमा निमित्त हाम्रो तर्फबाट जारी भएको घोषणा पत्रमा उल्लिखित व्यहोरा बमोजिम कार्य गर्नेछु भनी यहांहरु सबैलाई विश्वास र भरोसा दिलाउन चाहान्छु ।” पत्रकार सम्मेलनमार्फत वरिष्ठ अधिवक्ता कोइरालाले भनेका छन् ।

करीव ११ हजार मतदाता रहेको बार काउन्सिलको लागि माघ २६ गते शनिवार देशभर मतदान हुँदैन । सातवटा प्रदेशबाट एकजनाको दरले काउन्सिलमा ७ जना निर्वाचित हुने व्यवस्था छ ।

बार काउन्सिलले वकिललाई लाइसेन्स दिनदेखि तालिमलगायतका नियामक निकायको काम गर्छ । लाइसेन्सप्राप्त नविकरण गरेका सबै कानून व्यवसायी काउन्सिलका मतदाता हुन् । यसको अध्यक्ष महान्यायाधिवक्ता हुन्छन् भने उपाध्यक्ष नेपाल बारको अध्यक्ष हुन्छन् । सबैभन्दा धेरै मतदाता बागमतीमा रहेकाले बागमतीको परिणामलाई महत्वका साथ हेरिएको छ ।

बार काउन्सिलको निर्वाचनले नेपाल बारको आगामी निर्वाचन परिणामको संकेत गर्न सक्ने वकिलहरु बताउँछन् ।यसपटक नेपाल बारमा पनि एमाले र माओवादी मिलेर पुनरागमन गर्ने प्रयासमा छन् ।

Breaking News

Post navigation

Previous Post: नेपाली समाज युएईको १६औ महाधिवेशन सम्पन्न, अध्यक्षमा मोक्तान
Next Post: क्रान्तिकारी विद्यार्थी आन्दोलनभित्र देखिएको वैचारिक अस्पष्टताका सम्बन्धमा क्रान्तिकारी

Related Posts

  • maxresdefault 68
    के पी ओलीले गरे धमलामाथि हमला Breaking News
  • ५० हजार निजामती कर्मचारीको दरबन्दी रिक्त Breaking News
  • काँग्रेसका सह–महामन्त्री पाण्डेको भब्य मन्तब्य Breaking News
  • लोसपाका नेता जितेन्द्र सोनलले राखे एमसीसीका बारेमा यस्तो धारणा Breaking News
  • शरीरभरी माटो दलेर रमाउँदै निकोल Breaking News
  • #jhilmilsitara #shorts #nepalisong Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • suresh 1 AMERICA KHABAR June 22, 2024
    Suresh Bhatta Yoga Practitioner is launching a New Book America
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 852 | 26 Mar, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 852 | 26 Mar, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • चीन र विश्वभर छरिएर रहेका चिनिँयाहरुमा नयाँ बर्षको रौनक छाएको छ Breaking News
  • #pancharatnageeta #shorts #nepalibhajan Breaking News
  • वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै Breaking News
  • maxresdefault 14
    एमालेमा गएका पूर्व माओवादीका सबै नेताले बिद्रोह गर्ने Breaking News
  • Signing of the condolence book on the passing away of Henry Kissinger 5 December 2023 Breaking News
  • पहिरोले जाजरकोट-डोल्पा सडक अवरुद्ध Breaking News
  • बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते Breaking News
  • DELTACRON
    Deltacron – नयाँ भेरिएन्टको बारेमा तपाईले थाहा पाउनु पर्ने सबै कुराहरु Breaking News
  • पिपुल्स इनर्जी लिमिटेडले आईपिओ निष्कासन गर्ने; साधारणसभाबाट नयाँ संचालक समितिको चयन Breaking News
  • एलन मस्क ट्वीट गर्दै – @TrungTPhan 🔥🤣 भने Business
  • जनकपुरधाम जलमग्न, व्यापार व्यवसाय चौपट Breaking News
  • maxresdefault 22
    Bhuisorijyugare pramodkharel aakashshrestha dipikathapa Breaking News
  • maxresdefault 12
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 375 | Feb 10, 2023 | Shankar, Yadav | Nepali comedy | Media Hub Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme