Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • माओवादी केन्द्र र मसाल बीच आज पार्टी एकता हुँदै Breaking News
  • एमाले जनप्रतिनिधि भए प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा सहभागी Breaking News
  • KhabarBreaking.com: सहुलियतापूर्ण सहायता बढाउन विश्व समुदायलाई नेपालको आग्रह Breaking News
  • कलेजमा चरम राजनीति, विदेशी सम्बन्धनलाई मलजल Breaking News
  • FB IMG 1742874196885 300x169 20deq3 AMERICA KHABAR March 25, 2025
    क्रेटा इभीको नेपालमा बिक्री सुरू Breaking News
  • किसानको खातामा पैसा पु-याउन सकस Breaking News
  • मौसमी रोगको जोखिम बढ्यो Breaking News
  • #pahadkochuk #ramkrishnadhakal #nepalisong Breaking News

नेपाल औषधि थोक व्यवसायी संघको महासचिवमा राजेन्द्र थापा निर्वाचित

Posted on February 16, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल औषधि थोक व्यवसायी संघको महासचिवमा राजेन्द्र थापा निर्वाचित

४ फागुन , काठमाडौं । नेपाल औषधि थोक व्यवसायी संघको महासचिवमा राजेन्द्र थापा निर्वाचित भएका छन् । आइतबार सम्पन्न संघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष गणेश नेपालको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन भए संगै ऊनी महासचिव बनेका हुन् ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष नेपालका साथमा उपाध्यक्षमा विनोद कार्की र माधव अधिकारी , महासचिवमा राजेन्द्र थापा , सचिवमा गोपाल अधिकारी र कोषाध्यक्षमा दिपेश बस्याल रहेका छन् । त्यस्तै सदस्यहरुमा सुनिल कुमार वैद्य , चन्द्र सिंह चौधरी , गैरभ कार्की , निरज विक्रम राणा , रुद्र नारायण मल्ल र सुरज श्रेष्ठ रहेका छन् ।

त्यसअघि महाधिवेशनको समुद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा रहेका प्रदीप पौडेलले नीतिगत रूपमा औषधि व्यवसायीका समस्या समाधान गर्न सरकार तत्पर रहेको र यसमा व्यवसायीहरुसंग समन्वय गरेर काम गर्न चाहेको बताएका थिए। स्वास्थ्यमन्त्री पौडेलले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा दिनु राज्यको दायित्व रहेको हुनाले यसमा राज्यले लगानी गर्नु आवश्यक भएको बताए। औषधि व्यवसायीले पनि सर्वसुलभ र उचित मुल्यमा औषधि उपलब्ध गराएर यो सेवामूलक व्यवसाय मर्मलाई आत्मसात गर्न उनले आग्रह गरे।

दोस्रो महाधिवेशनको समुद्घाटन कार्यक्रम नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष शिवराज बाँस्कोटाको सभापतित्वमा सम्पन्न भएको थियो। मिति २०७९ भाद्र ४ र ५ मा सम्पन्न भएको प्रथम महाधिवेशनबाट बाँस्कोटाको नेतृत्वमा गठन भएको यस संघले औषधिका थोक व्यवसायीहरुको सुरक्षामा क्रियाशिल रहदै व्यवसायमैत्री वातावरण निर्माण गर्दै आएको जनाएको छ।

Breaking News

Post navigation

Previous Post: नेपाल औषधि थोक व्यवसायी संघमा गणेश नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित
Next Post: बैंकहरुको ब्याजदर एकल अंकमा आउँदा त्यसको लाभ लिनुपर्छ : प्रधानमन्त्री ओली

Related Posts

  • जिल्ला स्तरीय रनिङ शिल्डको उपाधि बेसीशहरलाई Breaking News
  • नुहाउने क्रममा दुई बेपत्ता Breaking News
  • नेपाल सुशासन पार्टीको नुवाकोट जिल्ला पार्टी कार्यालय उद्घाटन Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 176 | 12 Nov, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 176 | 12 Nov, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • Bachpan Ka Pyaar (Official Video) Badshah, Sahdev Dirdo, Aastha Gill, Rico Breaking News
  • घर बनाएर सर्वसाधारणलाई बिक्री गर्ने सरकारको योजना Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • MY FIRST DAY OF COLLEGE IN USA | Starting My College Life| NKU | International Student Breaking News
  • How to Manage Anxiety and Depression When You Have Kidney Cancer
    English News: How to Manage Anxiety and Depression When You Have Kidney Cancer Breaking News
  • अब शेरबहादुर देउवा र शेखर कोइलाबीच पुनः निर्वाचन हुने पक्का Breaking News
  • आगामी महिना महँगी अझ बढ्ने Breaking News
  • CAN Info Tech guest 1 1 scaled tBYo35 AMERICA KHABAR February 9, 2025
    भृकुटीमण्डपमा प्रविधि प्रेमीहरूको घुँइचो, एआई र स्वदेशी प्रविधिमा विशेष चासो Breaking News
  • Still Dream | Nepali Movie CHISO ASHTRAY | DIVYA DEV, NIKUN, NABIN, SHRISTI Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali स्वास्थ्य क्षेत्रमा चरम लापरवाही, डाक्टरले लेखेको औषधी नै पाँईदैन्…| Sadagamaya | सदगमय | Ep – 10
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali स्वास्थ्य क्षेत्रमा चरम लापरवाही, डाक्टरले लेखेको औषधी नै पाँईदैन्…| Sadagamaya | सदगमय | Ep – 10 Breaking News
  • राष्ट्रिय मातृभुमी पार्टीले घोषणा गर्यो जनजागरण र आन्दोलनको कार्यक्रम Breaking News
  • Profile and Interviews: 偏爱真的很伤人!#火影忍者 #家人 #佐助 profile-and-interviews
  • #Yoteemanajanemaiti #teejsong #nepalisong Breaking News
  • मोरङबाट ८ किलो गाँजासहित तीन जना पक्राउ Breaking News
  • सुशासन व्यवहारमा कार्यान्वयन गर्न सरकार अग्रसर छ : मन्त्री कार्की Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 164 | 20 Aug, 2023 | Nirmal Sharma, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 164 | 20 Aug, 2023 | Nirmal Sharma, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • यसै र घरका कुल पितृ देउता – सँगीनी आशीष” | Shreyasi Chemjong Limbu Breaking News
  • maxresdefault 11
    News 24 Nepali Live TV online Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme