Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • FB IMG 1741751007410 300x138 aKgKKz AMERICA KHABAR March 12, 2025
    एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिक साधारणसभाबाट ८.७५ प्रतिशत नगद लाभांशसहितका प्रस्ताव पारित Breaking News
  • सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन Breaking News
  • बिमा व्यवस्थित नगरेसम्म स्वास्थ्य क्षेत्र सुधार हुँदैनः स्वास्थ्यमन्त्री पौडेल Breaking News
  • मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास गर्नु आवश्यक: प्रधानमन्त्री केपी शर्मा ओली Breaking News
  • Scientists Find New Genetic Variants for Obesity
    English News: Scientists Find New Genetic Variants for Obesity Breaking News
  • How Perfectionism Leads to Burnout—and What You Can Do About it Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Nepali Teacher | नेपाली पढाउँने शिक्षक | Nepali Drama | Tanka Budhathoki, Ashok Darji, AR Budhathoki
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Nepali Teacher | नेपाली पढाउँने शिक्षक | Nepali Drama | Tanka Budhathoki, Ashok Darji, AR Budhathoki Breaking News
  • रमेश खरेलको नेतृत्वमा भोलि नयाँ पार्टी गठन हुने Breaking News

नेपाल औषधि थोक व्यवसायी संघमा गणेश नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

Posted on February 16, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल औषधि थोक व्यवसायी संघमा गणेश नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

४ फागुन , काठमाडौं । नेपाल औषधि थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल निर्वाचित भएका छन् । आइतबार सम्पन्न संघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष नेपालको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन भएको हो।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष नेपालका साथमा उपाध्यक्षमा विनोद कार्की र माधव अधिकारी , महासचिवमा राजेन्द्र थापा , सचिवमा गोपाल अधिकारी र कोषाध्यक्षमा दिपेश बस्याल रहेका छन् । त्यस्तै सदस्यहरुमा सुनिल कुमार वैद्य , चन्द्र सिंह चौधरी , गैरभ कार्की , निरज विक्रम राणा , रुद्र नारायण मल्ल र सुरज श्रेष्ठ रहेका छन् ।

त्यसअघि महाधिवेशनको समुद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा रहेका प्रदीप पौडेलले नीतिगत रूपमा औषधि व्यवसायीका समस्या समाधान गर्न सरकार तत्पर रहेको र यसमा व्यवसायीहरुसंग समन्वय गरेर काम गर्न चाहेको बताएका थिए। स्वास्थ्यमन्त्री पौडेलले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा दिनु राज्यको दायित्व रहेको हुनाले यसमा राज्यले लगानी गर्नु आवश्यक भएको बताए। औषधि व्यवसायीले पनि सर्वसुलभ र उचित मुल्यमा औषधि उपलब्ध गराएर यो सेवामूलक व्यवसाय मर्मलाई आत्मसात गर्न उनले आग्रह गरे।

दोस्रो महाधिवेशनको समुद्घाटन कार्यक्रम नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष शिवराज बाँस्कोटाको सभापतित्वमा सम्पन्न भएको थियो। मिति २०७९ भाद्र ४ र ५ मा सम्पन्न भएको प्रथम महाधिवेशनबाट बाँस्कोटाको नेतृत्वमा गठन भएको यस संघले औषधिका थोक व्यवसायीहरुको सुरक्षामा क्रियाशिल रहदै व्यवसायमैत्री वातावरण निर्माण गर्दै आएको जनाएको छ।

Breaking News

Post navigation

Previous Post: प्रथम साँगे सम्मेलन २०८१ सम्पन्न
Next Post: नेपाल औषधि थोक व्यवसायी संघको महासचिवमा राजेन्द्र थापा निर्वाचित

Related Posts

  • maxresdefault 111
    Halka Ramailo Episode 98 26 September 2021 Breaking News
  • काठमाडौंमा आज पनि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा सञ्चालन, यात्रुलाई राहत Breaking News
  • सत्ता गठबन्धनमा रहेका अन्य दलहरू बाम गठबन्धनको गृहकार्यमा जुटे Breaking News
  • #jhanjhanramri #musicnepal #shorts Breaking News
  • #lahaimayalu #musicnepal #shorts Breaking News
  • कांग्रेस पदाधिकारी बैठक आज बस्ने Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • रोकियो माओवादीका कारण टेबल हुन एमसीसी Breaking News
  • samsad notice 578x768 1 M0saEu
     प्रतिनिधिसभा बैठक स्थगित Breaking News
  • Shiva Gopal Risal #swadharmatv Breaking News
  • अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्ने तयारीमा Breaking News
  • “माई खोला बाढ़ी आयो (मारूनी समला लोकनृत्य) संकलित” | Senior Maruni Guru Man Bahadur Lohar Breaking News
  • पाँच विशिष्टको तलब बढ्ने, कसको कति ? Breaking News
  • image 48
    अमेरिकी आवास बजारमा “ठूलो मन्दी” चलिरहेको छ Breaking News
  • Jhilmil Sitara – Deepa Jha | Nepali Song Breaking News
  • Kura Sida Chha | Pardeshi 2 | Prakash Saput | Pratap Das & Mina Niraula | New Movie Song 2023/2080 Breaking News
  • महँगीले जनजीवन अस्तव्यस्त Breaking News
  • KhabarBreaking.com: कानुनभन्दा माथि कोही छैनः प्रधानमन्त्री Breaking News
  • Profile and Interviews: चिंकी को भी पकड़ लिया 😡😭💔 ~ mini wood toy-woodworking art skill wood / hand crafts / #shorts profile-and-interviews
  • #banaimachari #nepalisong #shorts Breaking News
  • What It Will Take to Avoid a Tripledemic This Winter english_news
  • Aaye Ma Ta | Raju Bhatta | Mamata Gurung Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme