Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 839 | 26 Dec, 2023 | Nepali Comedy | Horror Episode | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 839 | 26 Dec, 2023 | Nepali Comedy | Horror Episode | Media Hub Breaking News
  • Tuberculosis Is the Highest It’s Been in a Decade
    English News: Tuberculosis Is the Highest It’s Been in a Decade Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 255 | 16 Sep, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -255 | 16 Sep, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • लोसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक Breaking News
  • प्रतिनिधिसभा बैठक बस्दै Breaking News
  • सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घट्यो Breaking News
  • प्रधान न्यायाधीशलाई भेटेर सुधारका एजेन्डा पेश गर्छौ: बार अध्यक्ष मिश्र Breaking News
  • नेपालको राजनीतिक परिप्रेक्ष्य र हालको अवस्था Breaking News

नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदै

Posted on April 16, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदै

३ बैशाख,काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)बाट उच्च शिक्षा लिएका पूर्वविद्यार्थीहरुको जमघट हुने भएको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेकले आफ्ना पूर्वविद्यार्थीहरुको जमघट गराउने जमर्को गरेको हो ।

कलेजले यही बैशाख ६ गते पूर्व विद्यार्थीहरुको भेला तथा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि राखेको जनाएको छ । कलेजबाट आफ्नो अध्ययन पुरागरी विभिन्न पेशागत तथा सामाजिक क्षेत्रमा क्रियाशिल कलेजका पूर्वविद्यार्थी विच आपसी समन्वय, सहकार्य र मित्रता कायम गराउन ‘नेक अल्मुनाई मिट’ कार्यक्रम गर्न लागेको कलेजका मिडिया रिलेसन अफिसर तथा असिस्टेन्ट प्रोफेसर आशिष झाले बताउनु भयो ।

‘नेक अल्मुनाई मिट’ मा कलेजका पूर्वविद्यार्थीहरुले कलेज जीवनको स्मरण गर्ने, एकापसमा व्यवसायिक र व्यक्तिगत अनुभव साटासाट गर्ने तथा कलेजको समग्र उन्नयनका लागि कसरी सहकार्य गर्ने भन्ने विषयमा वहस, छलफलहरु हुने बताइएको छ ।‘नेक अल्मुनाई मिट’ आयोजनाका लागि कलेजले आर्किटेक्चर पोषण थापाको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । समितिको सदस्यहरुमा इ अङ्गलाल रोकाया, आ विश्व शाक्य, इ उमेश केसी, इ प्रेम केसी, इ नारायण प्रसाद आचार्य, विष्णु प्रसाद भण्डारी रहेका छन् ।

नेक सभाहलमा हुने कार्यक्रममा सयौंको संख्यामा पूर्वविद्यार्थीहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ । कलेजले हालसम्म दशौं हजार दक्ष जनशक्ति उत्पादन गरिसकेकोले ‘नेक अल्मुनाई मिट’मा उल्लेखनीय विद्यार्थीहरुको सहभागीता रहने अपेक्षा गरिएको छ ।

सन् १९९४ मा स्थापना भएको कलेजमा इन्जियिरिङ विधाका स्नातक, स्नातकोत्तर तहमा अध्ययन अध्यापन हुने गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजको शैक्षिक गुणस्तर मापन गरेर नेपाल इन्जिनियरिङ परिषद्ले २०६० सालदेखि लगातार स्थायी अनुमति दिँदै आएको छ ।

Breaking News

Post navigation

Previous Post: समृद्धि फाइनान्सका सिइओ सन्तोष घिमिरेद्धारा पदभार ग्रहण
Next Post: उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

Related Posts

  • महामारीविरुद्ध लड्न थप इम्युनिटी पावरको आवश्यकता Breaking News
  • Pakheta | Muralidhar | Nepali Song Breaking News
  • #buddhadharmaya #buddhajayanti #bhajan Breaking News
  • यस्तो छ यतिको जहाज दुर्घटना भएको ‘सेतीको खोंच’ Breaking News
  • Profile and Interviews: Parakram Rana & Kabita Nepali | It’s My Show With Suraj Singh Thakuri S05 E06 | 10 February 2024 Breaking News
  • Mavi gkPwNZ
    टिचिङ लाइसेन्सको परीक्षामा अब वस्तुगत प्रश्नमात्रै सोध्ने निर्णय Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 823 | 05 Sep, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 823 | 05 Sep, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • भारतबाट ल्याइएको फलफूल तरकारीमा धेरै विषादी Breaking News
  • amerika khabar bold 2
    अमेरिकाले दियो ओलीलाई बधाई Breaking News
  • Profile and Interviews: amaira ne toy dekr coldrink pi li #shorts #thegeetagurjar profile-and-interviews
  • Aankhama Timro – CP Lohani | Natikaji | Ramman Trishi | Nepali Song Breaking News
  • काठमाडौं ड्राइभिङ स्कुल संघको प्रथम अधिवेशनबाट रमेश खत्रीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन Breaking News
  • स्थानीय तहमा केन्द्रीय नेताले उम्मेदवारी दिन सुझाव Breaking News
  • ‘सगरमाथा कल फर एक्शन’: हिमालकेन्द्रित जलवायु केन्द्र स्थापना गरेर जानुपर्नेमा विश्व नेताहरू एकमत Breaking News
  • Bear Mountain || The Vessel || One WTC || Riyasha Travel (Nepal🇳🇵to USA 🇺🇸) Breaking News
  • आगो पार्ने दर्शनढुंगा, रक्सी पार्ने पैंनी (तिहार मारूनी समला) लोकनृत्य | Nawin Khadka | Resh | Binod Breaking News
  • maxresdefault 60
    Ati Bho अति भो Ep- 65 September 25, 2021 Breaking News
  • hqdefault 3AQIyi
    Kumbha rashi | माघ महिनाको राशिफल / Magh Mahina Ko Rasifal 2079 Breaking News
  • कमल थापा नयाँ दिल्ली प्रस्थान Breaking News
  • अमेरिकी संबिधान
    अमेरिकी संबिधान र यसका विशेषता Breaking News
  • एमालेबाट निर्वाचित वडाध्यक्षसहित चार जनाले छोडे एमाले Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme