Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • रोटरी क्लब अफ सैबु भैसेपाटीको अध्यक्षमा न्यौपाने Breaking News
  • losapa HcZm7V
    एमाले र लोसपाबीच गठबन्धन, सहमति पत्रमा हस्ताक्षर Breaking News
  • KhabarBreaking.com: आज मन्त्रिपरिषद्को बैठक बस्दै Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 405 | 08 Sep, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 405 | 08 Sep, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल Breaking News
  • maxresdefault 2
    Prachanda And Rishi Dhamala Interview Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 815 | 11 Jul, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 815 | 11 Jul, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  •  विश्वका अर्बपतिको सूचीमा बिनोद चौधरी Breaking News

नेपाल आयुर्वेद औषधी व्यवसायी संघको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला अधिवेशनको समुद्घाटन सत्र सम्पन्न

Posted on February 1, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल आयुर्वेद औषधी व्यवसायी संघको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला अधिवेशनको समुद्घाटन सत्र सम्पन्न

१९ माघ , काठमाडौं । नेपाल आयुर्वेद औषधी व्यवसायी संघको काठमाडौं ,भक्तपुर ,ललितपुर जिल्लाको दोश्रो संयुक्त अधिवेशन शनिबार आयोजना गरिएको छ। संघका काठमाडौं जिल्लाका अध्यक्ष होमबहादुर नगरकोटीको सभापतित्व तथा औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको प्रमुख आतिथ्यमा काठमाडौंको नयाँ बजारमा सम्पन्न अधिवेशनमा नेपाल आयुर्वेद क्याम्पसका प्रमुख शिव मंगल प्रसाद सिंह , नेपाल आयुर्वेद चिकित्सा परिषदका रजिस्ट्रार निर्मल भुसाल , आयुर्वेद अनुसन्धान केन्द्रका प्रमुख डा. रामानन्द यादव , आयुर्वेद डाक्टर तथा औषधी उत्पादकहरुको सहभागिता रहेको थियो।

अधिवेशनको समुद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले आयुर्वेद चिकित्सा पद्धतिको विकास र संरक्षण गर्ने पहिलो जिम्मेवारी सम्बन्धित क्षेत्रका विज्ञ र व्यवसायीहरुको नै भएको बताए ।त्यसका लागि राज्यका तर्फबाट पनि आवश्यक नीति र श्रोतका लागी सहयोग गर्न तयार रहेको उनले प्रतिबद्धता जनाए । महानिर्देशक ढकालले व्यापारमा मात्रै नभई परम्परागत आयुर्वेदिक ज्ञानको संरक्षण र विकास गर्ने कुरामा इमान्दारीता कायम राख्न तथा वस्तु र सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे।आयुर्वेदिक औषधी व्यवसायीहरुलाई विषयगत प्रशिक्षणको पनि व्यवस्था गर्न लागिएको उनले जनाए।

कार्यक्रममा नेपाल आयुर्वेद क्याम्पसका प्रमुख शिव मंगल प्रसाद सिंहले आयुर्वेद नेपालको आफ्नो मौलिक पद्धतिका साथै संस्कृती र पहिचान पनि भएको बताए। “हामिले आफुलाई बिर्सिएर अन्यलाई मात्रै प्राथमिकता दिएर रुमल्लिदै छौं। हामिले आयुर्वेद पद्धतिलाई अन्य एलोपेथिक पद्धति सङ्ग समानान्तर रूपमा विकास गरेर लैजानुपर्छ। राज्यले यो कुरामा ध्यान नदिएर बेइमानी गरेको छ।”, उनले भने।

कार्यक्रमका सहभागीहरुले आयुर्वेदलाई राज्यले उचित नीति, नियम र आवश्यक जनशक्ति उत्पादन गरेर व्यवस्थित गर्न नसकेको औंल्याएका छन् । आयुर्वेद औषधीको अनलाइन बिक्री वितरणको नियमन , निरीक्षणमा औसधि व्यवस्था विभागले काम गर्नुपर्नेमा पनि उनीहरुले जोड दिए। आयुर्वेद औषधीको मुल्य समायोजन र गुणस्तरलाई मिलाएर लैजानुपर्ने , ऐनले नै १५% सम्म बढी भए पनि नेपाली उत्पादनलाई प्राथमिकता दिने प्रावधानलाई व्यवहारमा लैजान काम गर्नुपर्ने, आयुर्वेदको विकासका लागी आयुर्वेद फार्मेसी र सेवालाई देशका सबै ठाँउमा उपलब्ध हुने व्यवस्था गर्नुपर्ने उनीहरुले बताएका छन् ।

भक्तपुर जिल्लाका अध्यक्ष डा. असिम वैद्यले संचालन गरेक्क समुद्घाटन समारोहमा ललितपुर जिल्लाका अध्यक्ष डा. गोपाल दाहालले स्वागत मन्तव्य राखेका थिए। अधिवेशनले काठमाडौं , ललितपुर र भक्तपुर जिल्लाका नयाँ कार्यसमिति चयन गर्नेछ।

Breaking News

Post navigation

Previous Post: सामाजिक सञ्जाल नियमन विधेयकप्रति माओवादी केन्द्रको कडा आपत्ति
Next Post: चन्द्रागिरि नगरपालिकामा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा रोक

Related Posts

  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित Breaking News
  • #pardeshi2 #officialtrailer #musicnepal #newmovie2023 (In Cinemas This Dashain Ashoj 26) Breaking News
  • नाचै पो आयो (मारुनी विरहिणी संकलित लोकनृत्य ) | Senior Maruni Guru Man Bahadur Lohar (Dhami Mahila) Breaking News
  • maxresdefault 97
    Rajesh Hamal को यस्तो जवाफ – महानायक सन्दर्भ Breaking News
  • आइयुसिएनको क्षेत्रीय काउन्सिलर पदमा  रोशनी अधिकारी पाठकलाई समर्थन गर्न परराष्ट्र मन्त्रालयलको आग्रह Breaking News
  • स्ववियू चुनावको नाममा विद्यार्थीलाई उक्साएर भिडाइरहेका छन् : सांसद ढकाल Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरवी | Nepali Web Series | Official Trailer | Hiubala Gautam, Dipa Shahi, Manju Shrestha
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरवी | Nepali Web Series | Official Trailer | Hiubala Gautam, Dipa Shahi, Manju Shrestha Breaking News
  • hqdefault
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग- ९९ || Buhari Episode- 99|| कथा चेलीकाे || Nepali Sentimental Serial 25th November 2022 Breaking News
  • एमसिसी विवादले सत्ता गठबन्धन धरापमा Breaking News
  • #duidinkojeevan #musicnepal #nepalisong Breaking News
  • लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै Breaking News
  • नेपालको राजनीतिक परिप्रेक्ष्य र हालको अवस्था Breaking News
  • पर्यटन प्रवर्द्धनमा खेलकुदको महत्वपूर्ण भूमिका : पर्यटन मन्त्री श्रेष्ठ Breaking News
  • हामीले आफैँसँग कसरी विजय हासिल गर्ने ! Breaking News
  • आगामी महिना महँगी अझ बढ्ने Breaking News
  • Profile and Interviews: amaira ki mummy n mari chappal 🤣 #shorts #thegeetagurjar profile-and-interviews
  • हरिमल्ल राजाको सँगिनी (सॅगीनी लोकगाथा) | Ramila Gyangmi Magar | Prekshya Gautam Breaking News
  • IMG 20250221 144307 310x420 1 19Wq1g AMERICA KHABAR February 22, 2025
    गोरखा मेजर स्व बालकृष्ण राईको आत्मकथा ‘घुर्बिसेदेखी बकिङ्ह्यामसम्म’ सार्वजनिक Breaking News
  • maxresdefault 67
    Diya Sonar SaReGaMaPa Li’l Champs Nepal Breaking News
  • काठमाडौं सोधेर प्लेन चढ्न एअरपोर्ट जानुपर्ने अवस्थाको अन्त्य Breaking News
  • Maya Ko Sura – Rajendra Shrestha | Aaradhya | Divya Mani | Zenith | New Nepali Song 2023 Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme