Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • IMG 406d535ce11803063a77645af9c755d7 V 300x181 8MVu6g AMERICA KHABAR April 10, 2025
    संयुक्त जनआन्दोलन समिति आगामी २०८२ वैशाख २२ गतेदेखि सशक्त आन्दोलनमा जाने Breaking News
  • फोहोरबाट मिथेन ग्यास उत्पादन Breaking News
  • ललितपुरमा पानीपुरी बिक्रीमा रोक Breaking News
  • sddefault 1
    ठेक्का पाए भन्दै किन मेयर Harka Sampang खाल्डो खनेको खनेकै भए ? गायक पनि श्रमदान गर्न आईपुगे । Breaking News
  • maxresdefault 40
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -222 | 28 Jan, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 822 | 29 Aug, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 822 | 29 Aug, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • प्रकाशको जोर मैना Breaking News
  • hqdefault Bk2nvV
    Meri Bassai | मेरी बास्सै | Ep – 788 | 03 Jan, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News

‘नेपाल आइडल सिजन-६’ चैत महिनाको पहिलो हप्तादेखि सुरु हुने

Posted on March 3, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on ‘नेपाल आइडल सिजन-६’ चैत महिनाको पहिलो हप्तादेखि सुरु हुने

१९ फागुन , काठमाडौं । ‘नेपाल आइडल’ को नयाँ शृंखलाको घोषणा गरिएको छ। एपीवान टेलिभिजनद्वारा प्रस्तुत नेपाल आइडल सिजन–६ को अडिसन चैत महिनाको पहिलो हप्तादेखि सुरु हुने आइतबार ( १८ फागुन) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

यस सांगीतिक कार्यक्रमको अडिसनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी पत्रकार सम्मेलनमा दिइएको हो। सो अवसरमा नयाँ शृंखलाको टिजर पनि सार्वजनिक गरिएको थियो।

कार्यक्रमका अन्नपूर्ण नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले गीत ,संगीतका नयाँ प्रतिभाहरुलाई संसारमाझ चिनाउन र अवसर प्रदान गर्नमा यो कार्यक्रमले  मद्दत गरेको बताए। नेपाली जनतामाझ लोकप्रिय बन्न सफल नेपाल आइडलको नयाँ शृंखला पनि भव्य रूपमा सफल हुने विश्वास व्यक्त गर्दै क्याप्टेन थापाले नेपाल आइडल नयाँ सिजनमा साथ दिने सबै प्रायोजकहरूलाई धन्यवाद व्यक्त गरे। यस्तै, एपीवानका कार्यकारी उपाध्यक्ष राजेन्द्र शाक्यले प्रतिभा भएर पनि अवसर नपाएर युवाहरूलाई प्लेटफर्म दिने काम नेपाल आइडलले गरेको बताए। उनले नयाँ शृंखला सहभागिता लागि अनुरोध पनि गरे।

समयअनुसार केही परिमार्जन र नवीनता समेट्दै सिजन–६ प्रस्तुत गरिनेछ, जसले नेपाली दर्शकमाझ अझ गहिरो प्रभाव पार्ने विश्वास एपीवानका प्रमुख कार्यकारी अधिकृत सुरेश पौडेलले कार्यक्रममा व्यक्त गरे। नेपाल आइडलले नेपाली संगीत क्षेत्रका उदीयमान तथा लुकेका प्रतिभालाई उजागर गर्ने महत्वपूर्ण मञ्चको रूपमा आफूलाई स्थापित गर्दै आएको उनले बताए। ‘यसपटकको सिजनमा प्रतियोगीहरूलाई ब्याकअप ब्यान्डको साथ रहने व्यवस्था गरिएको छ, जसले उनीहरूको प्रस्तुतिलाई अझ उत्कृष्ट बनाउन सहयोग गर्नेछ। साथै, नेपाल आइडलका एक्स्ट्रा एपिसोडहरू पनि प्रसारण गरिने छन्, जसले दर्शकलाई पर्दा पछाडिका रोचक कथाहरू प्रस्तुत गर्नेछ,’ पौडेलले कार्यक्रममा भने।

यस सिजनको निर्णायक मण्डलमा सुरुवाती तीन सिजन तथा पाँचौं सिजनका निर्णायकहरू न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहनेछन् भने कार्यक्रम प्रस्तोताको रूपमा आसिफ शाह रहनेछन् ।

अडिसन चरणअन्तर्गत झापाको इटहरी, कास्कीको पोखरा, बाँकेको नेपालगञ्ज हुँदै संघीय राजधानी काठमाडौंमा ओपन अडिसन गरिनेछ। नेपाल आइडलले आफ्नो यात्रा सन् २०१७ मा सुरु गरेदेखि अहिलेसम्म १५० भन्दा बढी एपिसोड प्रसारण गरिसकेको छ। यसले नेपाली संगीत प्रेमीहरूलाई एउटै मालामा गाँसेर, नयाँ प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण भूमिका खेल्दै आएको छ। हालसम्म नेपाल आइडलका पाँच विजेता क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियार छन्।

नेपाल आइडलको सिजन–६ को टाइटल स्पोन्सरका रूपमा कोकाकोला रहेको छ भने ‘एक्सक्लुसिभ भोटिङ पार्टनर’ का रूपमा ईसेवा रहेको छ। नेपाल आइडलको प्रसारण एपीवान टेलिभिजनबाट हुनेछ।

Breaking News

Post navigation

Previous Post: सेयर बजारमा उच्च वृद्धि, कारोबार रकम पनि बढ्यो
Next Post: स्वदेश फर्किन बाध्य युवाको कथा प्रेम पूजा सार्वजनिक ( भिडियो )

Related Posts

  • Notice on Invitation of Offers for the Auction of Embassy’s Vehicles Breaking News
  • ग्यासको साटो विद्युत् चुल्हो जडान गर्न नेपाल विद्युत् प्राधिकरणलाई प्रधानको आग्रह Breaking News
  • चलचित्र संघको पदाधिकारी चयन Breaking News
  • नाइमाद्वारा बजेटको स्वागत, दीर्घकालीन नीति निर्माणमा जोड Breaking News
  • आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालनमा, श्रम मन्त्री भण्डारीद्वारा उदघाटन, वार्षिक १० हजार दक्ष जनशक्ति उत्पादनको लक्ष्य Breaking News
  • अण्डाको मूल्य बढ्यो, बिचौलियालाई बढी फाइदा Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा ‘बाल शैक्षिक योजना’ सार्वजनिक
  • ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट निःशुल्क
  • रेमिट्यान्समा १० प्रतिशतले वृद्धि; मासिक औसत १ खर्ब ३२ अर्ब
  • रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित
  • देशभर आंशिकदेखि साधारण बदली, कोशी र पहाडी क्षेत्रमा वर्षाको सम्भावना
  • प्रतिनिधिसभा बैठक बस्दै
  • प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण
  • राजनीतिक चरित्र र देशको अबस्था
  • अहिलेको व्यवस्था मान्छे निर्यात गरेर मात्रै चलेको छ: देउवा
  • दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक: सदन खोल्न रास्वपाका ५ बुँदे प्रस्ताव
  • राजस्व अनुसन्धान विभागद्वारा ६ जनाविरुद्ध मुद्दा दायर
  • साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
  • संसद् बैठक बुधबारको लागि सारियो
  • तारकेश्वर नगरपालिकाको सञ्चारकर्मीसंग अन्तर्किया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
  • नेपाल–भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन
  • प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना
  • परियार सेवा समाजको ३०औं स्थापना दिवस सम्पन्न
  • लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल
  • नेपाल प्रा‍णीशास्त्र विद्यार्थी संघका अध्यक्षमा दिवस पटेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • दलख रपइ लकधन Dolakhe Ropai Lok Dhun by Arun Upatyaka Breaking News
  • maxresdefault 18
    Chhutti Chhoto Chha new Lok Dohori Song 2079 Breaking News
  • image 23
    मेगा मिलियन ७९० मिलियन डलर – किन्नु भयो ? Breaking News
  • माओवादीले ‘प्रचण्ड पथ’ त्याग्दा सबैजना ‘तितरबितर’ भएः अर्थमन्त्री शर्मा Breaking News
  • एलन मस्क ट्वीट गर्दै – @micsolana Step up your game 🤣🤣 भने Business
  • पूर्वी नेपालका तीन ठूला सवस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा Breaking News
  • Profile and Interviews: 偏爱真的很伤人!#火影忍者 #家人 #佐助 profile-and-interviews
  • #Aabatachaiyo #marakaikammar #teejsong #nepalisong Breaking News
  • Religion: Ep 530 नवलपरासीको सरावलमा भेटियो प्राचीन ककरपत्त नगर र बुद्ध कालिन ताल New Buddha Mystery Explored
    Religion: Ep 530 नवलपरासीको सरावलमा भेटियो प्राचीन ककरपत्त नगर र बुद्ध कालिन ताल New Buddha Mystery Explored Breaking News
  • मेरो भाइ १० कठ्ठा जमिनमा हलो जोत्छः अध्यक्ष ओली Breaking News
  • एमालेले बोलायो केन्द्रीय कमिटी बैठक Breaking News
  • झा एमाले प्रवेश, ओलीले गरे स्वागत Breaking News
  • Typical Deusi Folk Dance “Dhaka Ra Maka Fulai Ra Fulyo” By Nawin Khadka, Shreyasi Chemjong Breaking News
  • image 14
     बाग्मती नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय प्रदर्शनमा  Breaking News
  • #menukapoudel #musicnepal #newsongs #kalejima Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme