Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • प्रकाशको जोर मैना Breaking News
  • भेला, मेला महोत्सव र सभा सम्मेलनमा कडाइ गरिँदै Breaking News
  • maxresdefault 11
    Ko Chha Ra Mero Bhanne New Nepali Song 2022 Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 154 | Jun 11, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 154 | Jun 11, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • काँग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति प्रचण्ड रुष्ट Breaking News
  • साउदीमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो Breaking News
  • कलेजमा चरम राजनीति, विदेशी सम्बन्धनलाई मलजल Breaking News
  • लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सम्पन्न Breaking News

नेपाली सेफ सोसाइटीले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने

Posted on April 1, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाली सेफ सोसाइटीले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने

१९ चैत, ललितपुर । नेपाली खानाको मौलिकता, प्रवर्द्धन र व्यवसायीक सम्भावनाहरुको विस्तार गर्न अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीको आयोजना गरिने भएको छ। नेपाली सेफ सोसाइटीको आयोजनामा आगामी २०८२, वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डपमा नेपाली परम्परागत खानाको ऐतिहासिक प्रदर्शनी तथा व्यापार मेलाको आयोजना गरिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रममा नेपाली सेफ सोसाइटीका अध्यक्ष एल.बी. कौशलले नेपाली खानालाई राष्ट्रिय , अन्तर्राष्ट्रिय पहिचान दिन यो प्रदर्शनीको आयोजना गरिन लागेको जानकारी दिए। प्रदर्शनीकै सिलसिलामा नेपाली सेफ सोसाइटी नेपाल र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा आगामी वैशाख ४ गते ललितपुरको लगनखेलस्थित एकेडेमी अफ कलिनरी आर्टस् कलेजमा अन्तर-कलेज कुकिङ प्रतियोगिता समेत हुने कौशलले जानकारी दिए।

यस प्रतियोगितामा कलेज तहका विद्यार्थी सेफहरुले आफ्नो पाक-कला सीप र प्रतिभा प्रस्तुत गरि नेपाली परम्परागत खानालाई नवप्रवर्तन मार्फत विश्वव्यापी पहिचान बनाउने अवसर प्रदान गर्ने उनले बताए । प्रतियोगितामा विजेता टोलिहरुलाई नगद पुरस्कार स्वरुप प्रथमलाई एक लाख, द्वितीयलाई पचहत्तर हजार र तृतीयलाई पचास हजार प्रदान गरिने उनले जानकारी दिए।

सोही दिन अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको प्रथम अधिवेशन पनि हुने आयोजकले जानकारी दिएका छन् ।

Breaking News

Post navigation

Previous Post: नेपाल क्लियरिङ हाउसको ‘नेपाल पे कार्ड’ सार्वजनिक
Next Post: प्रधानमन्त्री ओली थाइल्यान्डको भ्रमणमा

Related Posts

  • Libiya
    लिबियामा विनाशकारी आँधिका कारण २ हजारभन्दा बढीको मृत्यु Breaking News
  • एमालेका नेता विशाल भट्टराईले प्रश्न भुँइमा खस्न नपाउँदै फर्काए यस्तो जवाफ Breaking News
  • एमालेले दियो तल्ला निकायलाई यस्तो निर्देशन Breaking News
  • KhabarBreaking.com: इपिएस परीक्षामा पाँच हजार ७५३ जना उत्तीर्ण Breaking News
  • बाढीका कारण १ को मृत्यु, सयौं घरपरिवार विस्थापित Breaking News
  • Pyaro Nepal | Gaunchha Geet Nepali | Lagdachha Malai | Panchhi Ma Ramro Danfe Yo Nepali Shir Uchali Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 01 | 02 Oct, 2023 | Hiubala Gautam, Dipa Shahi, Manju
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 01 | 02 Oct, 2023 | Hiubala Gautam, Dipa Shahi, Manju Breaking News
  • रौतहट, कैलाली र कञ्चनपुरमा भारी वर्षा, नागरिकको मोबाइलमा ‘अलर्ट एसएमएस’ Breaking News
  • bhadragaol
    Bhadragol | भद्रगोल | तीज बिशेष | Episode – 301 | September 10, 2021 | Nepali comedy | Media Hub Breaking News
  • नयाँ कर्मचारी भर्नाका लागि बाटो खुला Breaking News
  • Abortion Restrictions Hurt Women’s Mental Health english_news
  • KhabarBreaking.com: प्यूठानमा मोटरसाइकल दुर्घटना Breaking News
  • न्यायिक समितिद्वारा २१८ उजुरी मिलापत्र Breaking News
  • Bolu Bolu Garchha – Sukmit Gurung | Nepali Song Breaking News
  • The Whole World Is at Risk for ‘Compassion Fatigue’ english_news
  • स्थानीयबासीद्वारा बन्चरेमा फेरि फोहोर फाल्न अवरोध Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 823 | 05 Sep, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 823 | 05 Sep, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • maxresdefault 32
    Halka Ramailo Episode 130 Breaking News
  • KhabarBreaking.com: मन्त्रिपरिषद् बैठक बस्दै Breaking News
  • Kura Sida Chha | Pardeshi 2 | Prakash Saput | Pratap Das & Mina Niraula | New Movie Song 2023/2080 Breaking News
  • एमालेले बोलायो सचिवलाय बैठक Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme