Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • कक्षा १२ को परीक्षा सुरु Breaking News
  • maxresdefault
    California, Yosemite National Park Breaking News
  • प्रकाशको जोर मैना Breaking News
  • hqdefault WCNHIb
    निबन्धः शो अप | Sita Neupane | Comedy Hub | Nepali Comedy Show | Magne Buda | Media Hub Breaking News
  • धितोपत्र बोर्डको अध्यक्षमा तीनजनाको नाम सिफारिस Breaking News
  • How to start a bubble tea business| Struggle behind Success| Nepali Family Breaking News
  • maxresdefault 2
    जापान हिडेका ४० नेपाली मलेसिया विमानस्थलमै अलपत्र! कोभिडको नयाँ भेरियन्टका कारण नेपाल फर्काइदै? Breaking News
  • भित्रियो मनसुन, औसतभन्दा बढी वर्षा हुने Breaking News

नेपाली समाज युएईको १६औ महाधिवेशन सम्पन्न, अध्यक्षमा मोक्तान

Posted on January 24, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाली समाज युएईको १६औ महाधिवेशन सम्पन्न, अध्यक्षमा मोक्तान

 

११ माघ, युएई । दुवइको बुर्जुमान स्थित पार्क रेगिस होटलको सभाहलमा नेपाली समाज, युएईको १६औ महाधिवेशन आइतबार भव्यताका साथ एक विशेष समारोहका बिच सम्पन्न भएको छ ।

नेपाली राजदुतावास अबुधाबीका महामहिम राजदुत श्री तेज बहादुर क्षेत्री ज्युको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा दुतवासका उपप्रमुख श्री रन्जिता दाहाल, श्रम काउन्सुलर श्री दिपेन्द्र पौडेल लगायतका विशिष्ट व्यक्तिहरू, यूएईका लागि नेपाल सरकारका तर्फबाट अवैतानिक पर्यटन दुत श्री मनोज नेपाल, समाजका सँस्थापक अग्रज एवं सल्लाहकार ज्युहरू, नेपाल एसोसिएसन एनआरएनए एनसिसी, नेपाल एयरलाइन्स, नेपाल पत्रकार महासंघ, राजनैतिक दलका भातृ संगठनहरू, नेफिन लगायतका सँस्था प्रमुख ज्युहरूको विशेष अतिथिका रूपमा आतिथ्यता रहेको थियो, तेसै गरि अतिथीमा पत्रकारहरू, नेपाली समाजमा आबद्द ६४ वटै संघ संस्था प्रमुख एवं यूएईमा सक्रिय विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरूको उपस्थिती रहेको थियो ।

उक्त समारोहमा समाजका पूर्व कार्य समिती पदाधिकारीहरू, साथै अन्य पार्षद् तथा आजिवन सदस्यहरू लगायत अन्य नेपाली दिदिबहिनीहरू र दाजुभाइहरूको बाक्लो उपस्थिती रहेको थियो ।

दिप प्रज्वलन सहित स्वस्ति वाचन, नेपाली राष्ट्रिय गान र यूएईको राष्ट्रिय गानका साथ बिधीबत रूपमा कार्यक्रमको उद्घाटन गरिए पछि समाजका वरिष्ठ उपाध्यक्ष कमल गिरिले स्वागत मन्तव्य राख्नु भएको थियो भने दुइ चरणमा सम्पन्न कार्यक्रमको प्रथम चरण समाजका अध्यक्ष बेद प्रसाद अर्यालको सभाध्यक्षमा सम्पन्न समारोहको संचालन महासचिव केदार कुँवर ले गर्नु भएको थियो ।

सोहि समारोहमा समाजको १५औ कार्य समिति (२०२३/०२५) कार्यकाल अबधिभर आजिवन सदस्यता प्राप्त गरेका करिब ८० जना सदस्यहरूलाइ प्रमुख अतिथिको बाहुलीबाट सदस्यता प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रम संचालनका क्रममा समाजका महासचिव कुँवरले तत्कालिन समयमा सन् १९९० तिर खाडि युद्दका कारण यस क्षेत्रमा कार्यरत रहि समस्यामा परेका नेपालीहरूको सहयोग र सहजिकरणका लागि स्थापित भइ सुरूका दिनमा दुतावासको भूमिका निर्वाह गरि मध्य पूर्वि एशियाकै अग्रणी सँस्थाको रूपमा ३६ वर्षे इतिहासलाइ साक्षी राखेर सामाजिक सेवामा निरन्तर सक्रिय रहेको कुरा अवगत गराउँदै हलमा उपस्थित सँस्थापकहरू चन्द्र प्रसाद सापकोटा, राजु भट्टराइ तथा पूर्व अध्यक्ष कृष्ण ढकालको सक्रियता प्रति खुलेर प्रशंसा गर्नु भएको थियो ।

तेसै गरि शुभकामना मन्तव्यका क्रममा वक्ताहरूले विविध कारणवश समस्यामा परेका श्रमिकहरूको हरेक समस्या समाधान तथा सहजिकरणका लागि समाज सारथी बनेको विषय स्मरण गराउँदै, यूएईमा रहेका समस्त नेपालीहरूको हक हित र भलाइमा खेलेको भुमिकाहरूका बारेमा खुलेर प्रशंसा गरेका थिय ।

शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथी क्षेत्रीले नेपाली समाजको सक्रियताका बारेमा विभिन्न श्रोतबाट जानकारि पाय भन्दा बढि आफु यहाँ आए पछि नजिकबाट बुझ्न र अनुभव लिन पायको कुरा व्यक्त गर्दै, यूएईका हर कुनामा रहेका नेपालीहरूमा पर्न गएको समस्या समाधान र निराकारणका लागि आवश्यक सहजिकरण, समन्वय गर्दै दुतावासलाइ सहि सुचना प्रदान गर्नमा उल्लेख्य भूमिका खेलेको विषय बताउँदै यूएईमा सक्रिय सबै संघसंस्थाहरू सँग सहकार्य गरि यति धेरै सँस्था आबद्द गराएर एक द्दार प्रणालीबाट सामाजिक सेवामा सक्रिय रहँदा दुतावासको सेवा प्रवाह प्रभावकारी बनाउनका लागि अत्यन्तै महत्वपूर्ण योगदान दिएको कुरा व्यक्त गर्दै समाज तथा समाजमा सक्रिय व्यक्तिहरूको प्रगतिका लागि कामना गर्नु भएको थियो ।

 

उद्दघाटन समारोह समापन मन्तव्यका क्रममा सभाध्यक्ष अर्याल ले, नेपाली समाजको महत्व र भूमिका स्थापित गर्न आफ्नो नेतृत्वको टिम सफल रहेको महसुस गरेको कुरा व्यक्त गर्दै कार्यकाल स्वर्णिम बनाउन सहयोग गर्नुहुने कार्यसमिति पदाधिकारी लगायत सबै सबैमा आभार व्यक्त गर्नुभएको थियो ।

स्मरण रहोस्, अर्यालको नेतृत्वमा रहेको कार्यसमितिले विभिन्न सेवाका कामहरू अत्यन्तै सक्रियताका साथ सम्पन्न गरेको छ, यूएईमा रहेका आपतविपदमा परेका नेपालीहरूको सहयोगका लागि ३५औ स्थापना दिवस विशेष साँस्कृतिक कार्यक्रम गरि कोष निर्माण, स्वदेशमा गत वर्ष गएको भुकम्पमा दिवंगत भएकाहरूको सम्झनामा संयुक्त अक्षयकोष स्थापना, वितारा परेका नेपालीहरूको उद्दार, मृत्युवरण गरेका नेपालीहरूको शव व्यावस्थापन, जटिल स्वास्थ समस्यामा परेका नेपालीहरूको उपचार लगायतका थुप्रै कार्यहरूमा सक्रियता पुर्वक सहजिकरण र समन्वय गरेको छ।

निर्वाचन समिति संयोजक एकेन्द्र बहादुर थापाको सभाध्यक्षतामा सम्पन्न दोश्रो चरणको कार्यक्रममा, संयोजक थापाले नवनिर्वाचित कार्यसमिति घोषणा गर्दै नेपाली समाजको ३६ वर्षे इतिहासमा निवर्तमान समितिले समयमा नै वार्षिक पार्षद् भेला सहित समयमा नै अधिवेशनको आयोजना गरि सँस्थागत प्रक्रिय बसाल्ने प्रयास गरेको कुरा राख्दै १६औ महाधिवेशनको निर्वाचन प्रक्रियाबाट निवर्तमान पार्षद् अध्यक्ष राम बहादुर मोक्तान को अध्यक्षतामा निर्बिरोध नवनिर्वाचित टिम क्रमशः पार्षद् अध्यक्ष कमल गिरी, वरिष्ठ उपाध्यक्ष टंक बहादुर थापामगर, उपाध्यक्षहरू केदार कुँवर, रेशमराज खनाल, केशव ढकाल, रामबाबु न्यौपाने, राम प्रसाद श्रेष्ठ, लक्ष्मि पौडेल, तारा सिंह विष्ट, पार्षद् उपाध्यक्ष हुमराज बि।क।, महासचिव जीवन पंगेनी, सचिवहरू प्रकाश दत्त बडु, अमित पाण्डे, ऋषिराम लम्साल, रमा न्यौपाने पन्थ, पार्षद् सचिव सुरेन तामाङ, कोषाध्यक्ष कृष्ण प्रसाद तिमिल्सीना, सह(कोषाध्यक्ष, लीलाप्रसाद भट्ट, प्रवक्ता युवराज भट्टराइ, केन्द्रिय सदस्य एवं महिला विभाग प्रमुख संगिता नेपाल अधिकारी, केन्द्रिय सदस्यहरू जीवलाल पाण्डे, सिर्जना थापा, बुद्द बहादुर तामाङ, डिल्लीराम तामाङ, गान्देव घिमिरे, कमल बहादुर लावती, महेश्वर घिमिरे, मणिराम गैरे र नेत्र बहादुर घर्तिमगर रहेको टिम घोषणा गर्नु भएको दोस्रो चरणको कार्यक्रम संचालन निर्वाचन समिति सदस्य सचिव माधव न्यौपानले गर्नु भएको थियो ।

स्मरण रहोस्, गत नोभेम्बर २०२४ मा सम्पन्न पन्ध्रौं कार्यसमितिको अन्तिम पार्षद भेलाले सोर्हौ महाधिवेशन निर्वाचन कार्यक्रम संयोजनको जिम्मेवारी नेपाल पत्रकार महासंघ युएई शाखालाई प्रदान गरेको थियो।

Breaking News

Post navigation

Previous Post: आज सुनको मूल्य बढ्यो
Next Post: नेपाल कानून व्यवसायी परिषदको बागमती प्रदेश पार्षदमा वरिष्ठ अधिवक्ता पर्शुराम कोईरालाको उम्मेदवारी

Related Posts

  • सत्तारुढ पाँच दलीय गठबन्धन र कानुनविदबीच बालुवाटारमा छलफल Breaking News
  • maxresdefault 99
    का बेमान Full Episode 4 Ka Beman Breaking News
  • hqdefault 0UOLFN
    Ulto Sulto | उल्टो सुल्टो | Ep -219 | 07 Jan, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • #malaichhodi #shorts #nepalisong #musicnepal Breaking News
  • एमसिसी विवादले सत्ता गठबन्धन धरापमा Breaking News
  • काँग्रेसमा पौडेलसहित को -को केन्द्रीय सदस्यमा मनोनित हुँदै छन ? Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा ‘बाल शैक्षिक योजना’ सार्वजनिक
  • ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट निःशुल्क
  • रेमिट्यान्समा १० प्रतिशतले वृद्धि; मासिक औसत १ खर्ब ३२ अर्ब
  • रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित
  • देशभर आंशिकदेखि साधारण बदली, कोशी र पहाडी क्षेत्रमा वर्षाको सम्भावना
  • प्रतिनिधिसभा बैठक बस्दै
  • प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण
  • राजनीतिक चरित्र र देशको अबस्था
  • अहिलेको व्यवस्था मान्छे निर्यात गरेर मात्रै चलेको छ: देउवा
  • दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक: सदन खोल्न रास्वपाका ५ बुँदे प्रस्ताव
  • राजस्व अनुसन्धान विभागद्वारा ६ जनाविरुद्ध मुद्दा दायर
  • साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
  • संसद् बैठक बुधबारको लागि सारियो
  • तारकेश्वर नगरपालिकाको सञ्चारकर्मीसंग अन्तर्किया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
  • नेपाल–भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन
  • प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना
  • परियार सेवा समाजको ३०औं स्थापना दिवस सम्पन्न
  • लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल
  • नेपाल प्रा‍णीशास्त्र विद्यार्थी संघका अध्यक्षमा दिवस पटेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक Breaking News
  • Pardeshi Chhuk Chhuke Relaima | Pardeshi 2 | Prakash Saput | Jhaure Song | New Movie Song 2023/2080 Breaking News
  • जलाउँदै गरेको अवस्थामा किशोरीको शव बरामद Breaking News
  • महिन्द्राको नयाँ स्कर्पियो नेपालमा Breaking News
  • माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सीपी मैनालीले तेर्साए यस्तो प्रश्न Breaking News
  • संघीयताको अभ्यास र औचित्यः आवश्यकता कि बाध्यता Breaking News
  • उम्मेदवार छान्नै हम्मे Breaking News
  • omnicron covid scaled
    अमेरिकीको क्यालिफोर्नियामा Omicron Covid को पहिलो केस देखियो Breaking News
  • Capture 1 R1Pkh8
    एमाले उपाध्यक्ष थापाले स्मरण गरे जनयुद्ध दिवस, दिए यस्तो शुभकामना Breaking News
  • image 42
    Mega Millions Lottery को विनिंग नम्बर आयो, जित्नु भयो कि ? Breaking News
  • Kunai Din – Kiran Gajmer ft. Simran Pant & Sagar Khanal #shorts Breaking News
  • महन्थ ठाकुरसहितका शीर्ष नेताहरु प्रधानमन्त्री देउवासंग वार्ता गर्न बालुवाटार Breaking News
  • image 24
    अमेरिकाको शेयर मार्केटमा भारि गिरावट Business
  • hqdefault ZnheQY
    Kanya Rashi | माघ महिनाको राशिफल Jan 2023 / Magh Mahina Ko Rasifal 2079 Breaking News
  • जसपा औपचारिक विभाजनको घोषणा हुँदै Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme