Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 18
    Dhamalako Hamla हरिमायाको दूध र पारसको गाँजा प्रकरणले हंगामा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali सुशासनका लागि नेपालको प्रधानमन्त्रीबाटै छानबिन सुरु गर्नुपर्यो… | Sadagamaya | Ep 17 | Ramesh P.
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali सुशासनका लागि नेपालको प्रधानमन्त्रीबाटै छानबिन सुरु गर्नुपर्यो… | Sadagamaya | Ep-17 | Ramesh P. Breaking News
  • Sahara Timi Nai – Doughnut Short Movie Song | Rohit Shrestha | Teresa Chhetri Breaking News
  • बागमती प्रदेशसभा बैठक बस्दै Breaking News
  • Naroja Maya Hatarma – Sujata Barma | Nepali Song | Lyrical Video Breaking News
  • Are Personality Tests Actually Useful?
    English News: Are Personality Tests Actually Useful? Breaking News
  • मेरो दिलमा तिमि छौ… Breaking News
  • जबजका कारण कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त गर्यो : उपाध्यक्ष पौडेल Breaking News

नेपाली कांग्रेस भित्रको अन्तर्संघर्ष र अबको बाटो

Posted on February 13, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाली कांग्रेस भित्रको अन्तर्संघर्ष र अबको बाटो

नरेश विष्ट,

१ फागुन,काठमाडौं । नेपालको राजनीतिक परिदृश्य अहिले एक जटिल मोडमा पुगेको छ । यहाँका संस्थागत प्रतिरोध, पार्टीभित्रका विभाजन, बाह्य प्रभावहरू र बदलिँदो सत्ता समीकरणहरूले सत्तारुढ गठबन्धनभित्र तनावको वातावरण सिर्जना गरेका छन् । नेपाली कांग्रेस भित्रको आन्तरिक प्रतिष्पर्धा, सुरक्षा निकायहरूमा असन्तुष्टि र सञ्चारमाध्यमहरूमाथि नियमनको प्रयासले देशको लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पार्न सक्ने संकेत दिएका छन् ।

सुरुवात गरौं, प्रशासनिक निकाय र सुरक्षा संस्थाहरूको अवस्थासँग । प्रस्तावित प्रहरी विधेयकलाई लिएर प्रहरी प्रशासन भित्र असन्तुष्टि फैलिएको छ । यस असन्तुष्टिको यदि विरोध बढ्छ भने, यसको असर कानुन कार्यान्वयन र शासनमा कस्तो पर्न सक्छ रु यही समय, सेनाको निष्ठा सम्बन्धी पनि प्रश्न उठेका छन्, विशेष गरेर ताराद्वजसँगको विवादको सन्दर्भमा । यो विवादले राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताहरू निम्त्याउन सक्छ । अर्कोतर्फ, सरकार र न्यायपालिकाबीचको बढ्दो तनावले गहिरो शासन चुनौतीको संकेत दिन सक्छ । नेपाली कांग्रेस भित्रको विभाजनले तत्काल अस्थिरता नल्याए पनि, साना अन्तरविरोधहरूले भविष्यमा शक्ति सन्तुलनमा परिवर्तन ल्याउन सक्छ ।

नेपालको पश्चिमी र दक्षिणी क्षेत्रमा सरकारको विपक्षी धारणा अझ बलियो देखिन्छ । यसले परम्परागत राजनीतिक विभाजनलाई पुष्टि गर्दछ । थप रूपमा, सामाजिक सञ्जाल नियमनसम्बन्धी प्रस्तावित नीतिहरूको विरोधले सञ्चारमाध्यमहरूलाई सरकारविरुद्ध एकताबद्ध गर्न सक्छ, यसले सरकारका लागि रणनीतिक व्यवस्थापनको आवश्यकता पनि जन्माउँछ । नियन्त्रण नियमन कानून निर्माणमा थापा सचिवालयको सक्रियताले थापा माथिको समाचार संकलनकर्ताको अपार समर्थनको नैतिक धरातल भत्किने संभावना पनि छ ।

अब आइपुगौं नेपाली कांग्रेसको नेतृत्वको संघर्षमा । महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेसको अध्यक्षका रूपमा उदाउने अड्कलबाजीहरूले पार्टीमा नयाँ शक्ति सन्तुलन सिर्जना गर्ने सम्भावना बनाएका छन् । पार्टीका अन्य नेता विश्वप्रकाश शर्मा उपाध्यक्ष र प्रदीप पौडेल क्रमशस् उपसभापति र महामन्त्रीको रूपमा उभिने अड्कल छन् । यदि गगन थापा नेतृत्वमा उत्रिए भने, शेरबहादुर देउवाले उदाउँदै गरेकी क्षमतावान नेतृ डा। आरजू राणाको सुरक्षाका निम्ति यी नयाँ शक्तिहरूसँग कसरी सामना गर्नेछन् भन्ने बहसले गति लिएको छ तर यो पनि चर्चा चलेको छ कि महामन्त्री थापाले छिट्टै देउवाका उत्तराधिकार प्राप्त गरुन् १ एक फरक तर गम्भिर प्रसंगमा अवतरित हुनुपर्दा गगन थापा माथि क्रिश्चियानिटीको आरोप लाग्ने गर्दथ्यो र त्यो गगन थापाले हालै हिन्दू मन्दिरमा पूजा गरेको एक भिडियो सार्वजनिक गरे, जसले केही जिज्ञासा उठायो । उनि माथि लागेको आरोप र सार्वजनिक त्यो भिडियोको विचबाट नियाल्यौ भने के तमाम नेपाली हिन्दुवादी नेताहरूले मन्दिर दर्शन गर्दा आफूद्वारा अभिनीत वृतचित्र प्रसारण गर्छन् त रु के यो व्यक्तिगत आस्था हो, वा यसमा कुनै रणनीतिक पाटो पनि जोडिएको छ ?

गगन थापाको धार्मिक क्रियाकलापलाई खुलेआम प्रचार गर्नुको कारण के हुन सक्छ रु सरकारले विआरआई ड्राफ्ट दस्ता निर्माण गर्यो नेपाली कांग्रेसले सरकारको ‘घुम्ती उच्चस्तरीय संयन्त्र’ निर्माण गर्यो जहाँ गगन थापाकै सचिवालय सक्रिय थियो र विआरआई सम्झौता भयो । उपरोक्त सम्झौता माथि मित्र राष्ट्रहरूको नाराज चेहरा बुझेका थापाले ‘जब परराष्ट्र मन्त्री सभापति नै चाहनु हुन्थ्यो त मेरो के लाग्थ्यो र’ भन्ने जवाफ दिए तर यो ब्यालेन्स गेम लामो यसरी टिकेन कि, थापा सरकार ८४ सम्मै रहने अभिव्यक्ति दिन तल्लिन रहे । त्यो भन्दा पर सरकारद्वारा निर्मित अध्यादेशहरू निर्माण गर्न निरन्तर सक्रिय रहिरहे र यो विषयले भारतलाई कुन डायमिटरको चोट लागेको छ वा अमेरिकाले यसलाई कसरी लिएको छ वा उनि चिनिया एक दलिय प्रणाली भित्र प्रवेश गरिसके ?

साथै, केही रिपोर्टहरूका अनुसार, पश्चिमी प्रभावहरूले गगन थापालाई भारतसँगको सम्बन्धमा महत्वपूर्ण व्यक्तिका रूपमा प्रवेश गराई दिएका छन् । यदि यसले यथार्थमा आकार लियो भने, नेपालका नेतृत्वमा नयाँ भू(राजनीतिक समीकरणहरू विकसित हुन सक्छ । यस्ता रणनीतिहरू नेपालका क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा, विशेषगरी बेल्ट एन्ड रोड इनिसिएटिभ जस्ता परियोजनाहरूसँगको सम्पर्कमा के प्रभाव पार्न सक्छन् भन्ने प्रश्न उनले अब आजीवन मेटाउन सक्ने छैनन् । भारतलाई संभवत मन्दिरको सन्त पुजारी भन्दा उसको सुरक्षा स्वार्थ ठुलो छ उ भन्छ ‘भारत माता की जय

एक अर्को प्रसंगमा कांग्रेस भित्र वीपी पुत्र शशांक कोइरालाको रणनीतिक सक्रियता र भारतीय दूतावाससँग भनिएको भेटवार्ताले बाह्य प्रभावहरूको संकेत दिन्छ तर, उनि नितान्त सचिवालय सदस्यको एक सेरेमोनियल कार्यकारी सदस्यमै सीमित देख़िन्छन् । आम रूपमा वेल मिनिङका डा। शशांक बिरामी परेपछि उनको घरभित्र विभाजनकारी बाह्य शक्तिको दबदबा बढ्यो ।

यसैबीच, देउवाको रणनीतिक सोचमा पनि महत्त्वपूर्ण घटकहरू छन् । पार्टीभित्रको गुटबन्दीले देउवा डा। शेखर कोइरालाको गतिविधि, विशेष गरेर कोशी प्रदेश र सुदूरपश्चिममा भएको उनको क्रियाकलापलाई निकटबाट नियालिरहेका छन् । देउवा यसलाई सामान्य राजनीतिक चहलपहलका रूपमा देख्छन् कि यो एक ठूलो चुनौतीको संकेत हो रु भविष्यमा यसले कस्तो रूप लिन्छ, त्यो महत्त्वपूर्ण हुनेछ । तर, देउवा डाक्टर शेखर कोईरालासँग धेरै विमत्तिहरू राख्दैनन् । किनभने डा। कोइरालाको भूराजनीतिक सन्तुलन अलि ज्यादा स्थिर छ । यी मूल कारणहरूले आन्तरिक शक्ति सन्तुलनमा देउवा परिवारले डाक्टर शेखर कोइरालासँग सहकार्य गर्ने संकेत गर्दछ तर यसविच गगन थापासँगको पुनर्मिलनमा डाक्टर मिनेन्द्र रिजाल, एन पी साउद, राजेन्द्र बजगाई गुरू घिमिरे डाक्टर गोविन्द पोखरेलहरूको भूमिका पनि रोचक देखिनेछ ।

नेपालको भू(राजनीतिक र बाह्य प्रभावहरूको कुरा गर्दा, पश्चिमी मुलुकहरूले नेपालको लोकतान्त्रिक प्रक्रियालाई कसरी हेरेका छन् भन्ने कुरा गहिरो चिन्ताको विषय बनेको छ । के पश्चिमी र भारतीय कूटनीतिक निकायहरूले प्रमुख कांग्रेस नेताहरूलाई विशिष्ट क्षेत्रीय रणनीतिहरूसँग समन्वय गर्न सुझाव दिएका छन् रु यसको परिणाम स्वरूप, कांग्रेस नेताहरूले नेपालका विदेश नीतिहरू ९द्यच्क्ष्, इन्डो(प्यासिफिक रणनीति० निर्माणमा के भूमिका खेलेका छन् भन्ने प्रश्न पनि उठ्छ ।

अब, यदि देउवा पार्टीबाट बाहिरिएको सन्दर्भमा पनि कांग्रेसमा न्यूनतम २० प्रतिशत समर्थक देउवा सँगै अन्तिम दिनसम्म रहन्छ त्यो भनेको लोकतान्त्रिक पार्टीमा ठुलो शक्ति हो । अथवा, देउवा नयाँ रणनीति अपनाउँदै सत्ता जोगाउने प्रयास गर्ने छैनन् देउवाको व्यावहारिक नेतृत्वशैली र उनकी पत्नीको प्रभावशाली भूमिका हेर्दा, के उनीहरूले आफ्नो अनुभवलाई प्रयोग गरी पार्टीमा शक्ति सन्तुलन कायम राख्न सक्नेछन् यो प्रश्न पाठक बिच नै छाडिएको छ ।

अन्तिममा, शेखर कोइराला र गगन थापाबीचको एकताको दुरी अझ बढी बढ्दैछ कि छैन भन्ने सवाल उठ्छ । डेढ वर्ष पूर्व एक कांग्रेस सांसदले डाक्टर शेखर कोइराला र महामन्त्री गगन थापा विच होटल याक एण्ड यतीमा शक्ति सन्तुलन प्रस्ताव गराएका थिए । अब, दुरी घट्यो र यसले आकार लियो भने, के यसले नेपाली कांग्रेसको भविष्यलाई पुनः परिभाषित गर्दै नयाँ शक्ति सन्तुलन सिर्जना गर्नेछ रु तर, यस विच विश्वप्रकाश शर्मा भाई शशांक, एन।पी। साउद सँगको एकताको बाटो आरम्भ भैसकेको परिस्थितिमा परिस्थिति अन्तै तैरिने त छैन रु अनि रेल छुट्छ ?

नेपालको राजनीतिक परिदृश्य अस्थिर र परिवर्तनशील रहेको छ, र आगामी महिनाहरूले नेताहरूलाई रणनीतिक पुनर्संरचनाको मार्ग अपनाउनेछन् वा आन्तरिक सुदृढीकरण गर्नेछन् भन्ने कुरा पत्ता लगाउनेछन् ।

Breaking News

Post navigation

Previous Post: सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए संघर्षमा उत्रिने महासंघको चेतावनी
Next Post: स्पीड फेस्ट २०२५ मा बजाज, केटिएम र ट्रायम्फ सहभागी हुँदै

Related Posts

  • प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनको ललितपुरमा प्रधानमन्त्रीद्वारा समुद्घाटन Breaking News
  • Presentation1
    अमेरिकामा भोलि थ्यांक्स गिभिंग (Thanks Giving) यो हप्ता लंग विकेन्ड Breaking News
  • आज राष्ट्रियसभाको बैठक बस्दै Breaking News
  • गुप्ताको नेतृत्वमा ३ हजारभन्दा बढी एमालेमा प्रवेश गर्दै, पार्टी प्रवेश कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने Breaking News
  • Stop Loss Strategy Secrets: The Truth About Stop Loss Nobody Tells You Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक बस्दै, ३ मन्त्रीले जवाफ दिने कार्यसूची Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • सरकारले अमेरिकालाई एसपिपीमा संलग्न नहुने पत्र पठाइसक्यो : गृहमन्त्री खाँण Breaking News
  • ग्लोबल आईएमई बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर Breaking News
  • आज विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै Breaking News
  • एमालेले टुङ्गो लगायो समानुपातिकतर्फका उम्मेदवारको नामावली Breaking News
  • आगामी चुनावमा एमाले एक्लै लड्न तयार छः शंकर पोखरेल Breaking News
  • How to End the Futile Blame Game Over Failed Long COVID Research  english_news
  • घटेन इन्धनको मूल्य, मारमा उपभोक्ता Breaking News
  • What to Know About the Listeria Outbreak in Cheese and Other Dairy Products
    What to Know About the Listeria Outbreak in Cheese and Other Dairy Products english_news
  • महन्थलाई ओलीको प्रस्ताव : गठबन्धन गरेर चुनावमा जाऔं Breaking News
  • KhabarBreaking.com: ‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ को स्नायु-समस्या समाधानमा महत्त्वपूर्ण भूमिका: उपराष्ट्रपति यादव Breaking News
  • Ambassador Sridhar Khatri held a courtesy meeting with Honorable Congressman Robert B. Aderholt Breaking News
  • 1000037707 AMERICA KHABAR July 21, 2024
    Happy Guru Purnima 2024- Dinesh Pokhrel Culture and Society
  • पृथ्वीसुब्बा गुरुङले भने- एमालेको विचारसँग प्रतिस्पर्धा गर्ने तागत कसैसँग छैन Breaking News
  • जनतामा फेरि माओवादीप्रति आकर्षण बढेको प्रचण्डको दावी Breaking News
  • Profile and Interviews: कीचड़ में फंस गई छोटू की दिलरुबा फिर जो हुआ 😲😳 #shorts​ #handwash​ #shortsviral​ #shortsfeed profile-and-interviews
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme