Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • एमाले नेता यामलाल कँडेलले लगाए समाजवादी र माओवादीलाई यस्तो आरोप Breaking News
  • वाम-लोकतान्त्रिक शक्तिको एकता जरुरीः दाहाल Breaking News
  • Justin Bieber – Baby ft. Ludacris Breaking News
  • लोसपा र राप्रपाले स्थानीयस्तरमा गठबन्धन गर्ने Breaking News
  • बदेलको आक्रमणबाट प्रहरीसहित ५ जना घाइते Breaking News
  • एमसीसीको बिषय शुरुदेखि नै बन्यो विवादास्पद Breaking News
  • #namchebajar #nepalisong #shorts Breaking News
  • विनोद शाही मृत्यु प्रकरण : मेयर चलाउनेसहित सात जना पक्राउ Breaking News
Screenshot 20250127 222024 Facebook 300x166 dazhmA AMERICA KHABAR January 27, 2025

नेपालमा ‘विश्व युवा महोत्सव’ को आयोजना गरिने

Posted on January 27, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपालमा ‘विश्व युवा महोत्सव’ को आयोजना गरिने

१४ माघ , काठमाडौं । नेपालमा विश्व युवा महोत्सव (वर्ल्ड युथ फेस्टिभल) को आयोजना गरिने भएको छ। विश्वभरका युवाहरुको सहभागिता र अन्तर्कियालाई एउटा ठूलो मंच दिने उद्धेश्यका साथ काभ्रेपलाञ्चोकमा विश्व युवा महोत्सवको आयोजना हुने भएको हो । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको पहलमा आगामी चैत १४ देखि १८ गतेसम्म (मार्च २७ देखि ३१ तारिख) युवा महोत्सव आयोजना हुन लागेको हो ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले हरेक वर्ष विश्वका विभिन्न मुलुकमा हुँदै आएको यो महोत्सव यसपटक नेपालमा गर्न लागिएको जानकारी दिए । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यसका लागि १० वर्षदेखि तयारी गर्दै आएको र अबको डेढ महिना भित्रमा सम्पूर्ण तयारी पूरा गरिने जनाए ।

Screenshot 20250127 222024 Facebook AMERICA KHABAR January 27, 2025

 

“नेपाली युवा विदेश जाने मात्रै होइन, विदेशका युवाहरूलाई पनि नेपाल ल्याएर यहाँका अनुपम प्राकृतिक र सास्कृतिक सम्पदा विश्व समक्ष प्रस्तुत गर्न पनि यो महोत्सव आयोजना गर्न लागिएको हो”, गौतमले भने,” देशका युवाहरूमा नयाँ आशा र जागरणको संचार गर्दै नयाँ सम्भावनाको खोजी गर्नु महोत्सवको उद्देश्य हो।” यो देशकै कार्यक्रम भएकाले सबैको सहयोग र सहभागिताको लागि उनले आह्वान गरे।

विश्व युवा महोत्सवको समुद्घाटन काठमाडौं विश्वविद्यालय परिसरभित्र १ लाख युवाको सहभागितामा गरिने र काभ्रेका विभिन्न क्षेत्रमा अन्य कार्यक्रम गरिने उनले प्रमुख गौतमले बताए  । सन २०२५ मार्च २७ देखि ३१ सम्म ४ दिनसम्म चल्ने फेस्टिभल आवासिय हुनेछ । ७५ देशका १ हजार युवा र बाँकी नेपालका युवा सहभागी हुँदैछन् । देश विदेशका युवा र अन्य पाहुनाहरु गरी १० हजार जनाको सहभागिता रहने फेस्टिभलका लागि २० करोड रुपैंया खर्च हुने प्रारम्भिक अनुमान रहेको छ ।

महोत्सवमा ५० भन्दा बढी विभिन्न विधाका कार्यक्रमहरु हुनेछन् । महोत्सवमा आजको युवाहरू प्रभावित भएका गहन विषयमा वर्कशप गर्नुका साथै छलफल गरिने आयोजकले जनाएको छ । जलवायु परिवर्तन, लैंगिक एकता, महिला सशक्तीकरण, वाक स्वतन्त्रता, पर्यटन, राजनीति, नेतृत्वकला , स्थानीय खाना लगायतका विषयमा यस युवा महोत्सवमा बहस हुने आयोजकले जनाएको छ ।

यस महोत्सवले काभ्रेपलाञ्चोक अवको कम्तीमा केही समय विश्वव्यापी युवा सहकार्यको केन्द्रविन्दु बन्ने आयोजकको अपेक्षा रहेको छ । नेपालमा युवाहरूको यस स्तरको अन्तर्राष्ट्रिय महोत्सव पहिलो पटक आयोजना हुन लागेको हो । यसको सफलताले नेपालमा भएका अवसर, दक्षता, चुनौतीदेखि युवाहरूलाई स्वदेशमै भएका सम्भावनाहरु बारे परिचित गराउँदै हौसला प्रदान गर्ने विश्वास आयोजकले लिएको छ ।

महोत्सवको तयारीका लागि काठमाडौं तिलगङ्गा नजिकै पशुपति भिजन कम्प्लेक्समा सचिवालय स्थापना गरिएको छ । ५० जना सदस्य रहेको फेस्टिभल आयोजक समिति निर्माण भएको छ । फेस्टिभल सेक्रेटरीका रुपमा युवा डाक्टर सन्तोष उपाध्याय रहेका छन् ।

Breaking News

Post navigation

Previous Post: राप्रपाको केन्द्रीय कार्यसमिति बैठक १५बुँदे निर्णय गर्दै सम्पन्न
Next Post: Shree Swasthani Brata Katha by Pandit Ram Babu Luitel Bay Area California

Related Posts

  • बसोबास भएको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने Breaking News
  • एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चाँडै एकता हुने Breaking News
  • जसपा केन्द्रीय समितिको बैठक वीरगञ्जमा Breaking News
  • बाहिरी चक्रपथ विकास आयोजनामा अनियमितता Breaking News
  • “यो सम्झिने मन छ” – Narayan Gopal | Nepali Sadabahar Geet Breaking News
  • 20250227 141831 300x135 XQfWFr AMERICA KHABAR February 27, 2025
    आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षा प्रविधिसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • तोलामा ११ सयले बढ्यो सुन Breaking News
  • किन थप जटिल बन्दैछ नागरिकता विधेयक Breaking News
  • जसपामा बाबुरामलाई अध्यक्ष बनाउन दबाब Breaking News
  • डिसहोमले ल्यायो आईपी टीभी सेवा Breaking News
  • How to Manage Anxiety and Depression When You Have Kidney Cancer
    English News: How to Manage Anxiety and Depression When You Have Kidney Cancer Breaking News
  • म पार्टी सिद्धान्त अनुरूप एमसीसीविरुद्ध उभिएको छुः भीम रावल Breaking News
  • आकासियो जग्गा, बनेन विमानस्थल Breaking News
  • Beni ko Bazar | Kohi Mero | Nepali Movie Song #shorts Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 256 | 23 Sep, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -256 | 23 Sep, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • Best of Deepa Narayan Jha Jukebox | Chiya Barima Ho | Jhilmil Sitara | Maya Ke Hola | Kusume Rumal Breaking News
  • वर्तमान नेपाली राजनीति  घोषणाको सागर, कर्मको अकाल Breaking News
  • एलन मस्क ट्वीट गर्दै – @RGVaerialphotos @indnstar @Thomaseo01 @JaxLR07 @CSI_Starbase @RLT_Spaceflight @DeffGeff @TekG33k @BingoBoca @MrPleasantRS @rocketjunkie94 Massey’s gun range is being turned into a rocket test facility. Perfect match. भने Business
  • Aaye Ma Ta | Raju Bhatta | Mamata Gurung Breaking News
  • 20250222 115239 300x135 trVyR7 AMERICA KHABAR February 23, 2025
    फेदीखोला हाइड्रोपावर कम्पनीको पूँजीगत संरचना परिवर्तन तथा ‘आईपिओ’ निष्कासनका प्रस्ताव विशेष साधारणसभाबाट स्विकृत Breaking News
  • प्रहरीले शान्ति सुरक्षा स्थापित गर्न प्राप्त गर्ने सफलता सरकारको सफलता हो : गृहमन्त्री Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme