Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • नयाँ गीत मैले बुनेका रहर” सार्वजनिक Breaking News
  • mundreko comedy
    Mundre ko comedy club season 2 episode 48 ।।Bharatmani Paudel ,Santosh Thapa || Full Episode Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali SADAGAMAYA (सदगमय) | NEPALI REALITY SHOW | OFFICIAL PROMO | RAMESH POUDEL
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali SADAGAMAYA (सदगमय) | NEPALI REALITY SHOW | OFFICIAL PROMO | RAMESH POUDEL Breaking News
  • 275971243 510245657480216 3217626119742635385 n 1 wkFuLL
    सामूहिक विज्ञप्ती निकाल्दै भोजपुरमा एमाले छोडेर माओवादी प्रवेश Breaking News
  • Lapsi Fedima – Rajiv Lohani & Asmita Adhikari | Shraddha Chhetri | Official Music Video 2023 Breaking News
  • नौतले दरबार मंसिरमा खोल्ने तयारी Breaking News
  • फरक विचार मनन् गर्नुहोस, परिवर्तनको लागि लड्नुहोस् Breaking News
  • डेङ्गु परीक्षण शुल्कमा मनोमानी Breaking News

नेपालमा लगानी भित्र्याउन संविधान प्रदत्त अधिकार कार्यान्वयन अनिवार्यः अध्यक्ष डा बद्री केसी

Posted on February 12, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपालमा लगानी भित्र्याउन संविधान प्रदत्त अधिकार कार्यान्वयन अनिवार्यः अध्यक्ष डा बद्री केसी

३० माघ, काठमाडौं । विदेशमा बस्ने नेपालीको लगानी भित्र्याउन संविधानले दिएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको कार्यान्वयन अनिवार्य भएको गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले बताउनु भएको छ । मंगलबार उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को बैठकमा अध्यक्ष डा केसीले संविधानले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न जति छिटो कानुन बन्यो त्यति नै छिटो गैरआवासीय नेपालीहरूको लगानी भित्रने बताउनु भएको हो ।

यसका साथै, मौजुदा कानूनमा संशोधन नभई लगानीका लागि निकै कठिन रहेको भन्दै अध्यक्ष डा केसीले संसदमा जारी हिउँदै अधिवेशनबाटै ‘एनआरएन एक्टʼ, अध्यागमन,मालपोत, सम्पत्ति, कम्पनी, बैंक तथा वित्तिय लगायत सम्बन्धित सबै ऐन संशोधन गर्न आग्रह समेत गर्नु भयो ।

 

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कानुनहरु सम्बन्धित क्षेत्रको सहजीकरण र आवश्यकताका लागि निर्माण र संशोधन गरिने जनाउँदै आर्थिक समृद्धिका लागि सरकार एनआरएनसहित निजी क्षेत्रलाई के सहयोग गर्न आवश्यक पर्छ, त्यो गर्न तयार रहेको बताउनु भयो ।

 

उक्त बैठकमा अध्यक्ष डा केसीले विदेशमा रहेका नेपालीको साना तथा मझौला लगानीलाई समेत नेपालमा भित्र्याउने संघको उद्देश्य अनुरुप स्थापित एनआरएन नेपाल डेभलप्मेन्ट फण्डमार्फत सुरुमा १० अर्ब र क्रमशः ५० अर्बसम्म लगानी भित्र्याउने लक्ष्य रहेको भन्दै कानूनी रुपमा भने आफूहरुलाई सरकारले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिनु भयो ।

 

उहाँले विदेशमा पर्यटनदूत जस्तै व्यापारिक दूत नियुक्त गर्न तथा विदेशस्थित राजदूताबासमा आर्थिक विज्ञ समेत अनिवार्य रुपमा नियुक्त गर्न सुझाव दिनु भयो । साथै यसै हिउँदे अधिवेशनमार्फत गैरआवासीय नेपाली नागरिकताबाट प्राप्त आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धि व्यवस्था समेत लागू गर्न नेपाल सरकारबाट कानूनी तथा नीतिगत सुधार हुने विश्वास व्यक्त गर्नु भयो । परिषद्का अन्य सदस्यहरुले सार्वजनिक–निजी साझेदारीमा सहलगानी तथा सहकार्य, अध्यादेशहरुको कार्यान्वयन लगायतका विषयमा आफ्ना राय–सुझाव दिनु भएको थियो ।

 

 

Breaking News

Post navigation

Previous Post: आजदेखि नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन सुरु, अध्यक्षमा तिन जनाको दाबी
Next Post: एभेन्यू एजुकेसन कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्डरमा गुल्सन कुमार झा

Related Posts

  • (एनआरएनए) को बस्यो पहिलो पदाधिकारी बैठक Breaking News
  • युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, कम्तीमा २१ को मृत्यु Breaking News
  • आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछः लक्ष्मी गौतम Breaking News
  • रिजालले राखे एमालेलाई प्रश्न – मलाई जोताउन किन पार्टी नेतृत्वले ढिलो गरिरहेको छ ? Breaking News
  • Actually, It’s OK to Slouch
    English News: Actually, It’s OK to Slouch Breaking News
  • #Eutaimayale #ramkrishnadhakal #alokshree #anandakarki #nepalisong Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश Breaking News
  • The U.S. Hasn’t Seen Syphilis Numbers This High Since 1950
    The U.S. Hasn’t Seen Syphilis Numbers This High Since 1950 english_news
  • एमाले महासचिव पोखरेलले गरे एमसीसीका बिषयमा पार्टीको धारणा सार्वजनिक Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali मेरी बास्सैमा भोली | Meri Bassai | Official Trailer | Every Tuesday | Nepali Comedy Serial
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali मेरी बास्सैमा भोली | Meri Bassai | Official Trailer | Every Tuesday | Nepali Comedy Serial Breaking News
  • Laliguras Ajambari | Kunti Moktan | Mithila Sharma | Nepali Adhunik Song | Superhit Nepali Song Breaking News
  • मत पत्रमा ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो Breaking News
  • कांग्रेस केन्द्रीय सदस्यमा रामहरि खतिवडा विजयी Breaking News
  • बिदेशी एजेण्टमार्फत ब्यापारी राजनीति Breaking News
  • What You Need to Know About Compounded Versions of Popular Weight Loss Drugs english_news
  • नेपाल ‘एफएटीएफ’ को ‘ग्रे लिस्ट’ बाट निर्धारित समय अगाडि नै बाहिर निस्कन्छ: अर्थमन्त्री Breaking News
  • 271720599 4594414344020898 5540455386037731216 n gbc1Vz7lgS IEWqYc
    फेरि बढायो आयल निगमले पेट्रोलियम पदार्थको मूल्य Breaking News
  • रिभर फल्स पावरले सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
    KhabarBreaking.com: रिभर फल्स पावरले सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने Breaking News
  • आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्सको २७औँ साधारणसभाबाट लाभांश र वित्तीय प्रतिवेदन पारित Breaking News
  • Profile and Interviews: रात्रि 1:30 महाराज जी के दुर्लभ दर्शन 🥰।। मेरो वृंदावन धाम 🙏।।#viral #premmandirvrindavan profile-and-interviews
  • maxresdefault 17
    योगेश भट्टराईको खुलासा : ओली जस्तो राम्रो नेता कोही छैन, यस्ता छन् सबल गुणहरु, अब बहुमतको सरकार Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme