Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Notice on Invitation of Offers for the Auction of Embassy’s Vehicles Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali कृषिमन्त्रीसंग कृषिका कुरा… | सदगमय | Sadagamaya | Ep 03 | Nov 30, 2023 | Ramesh Poudel
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali कृषिमन्त्रीसंग कृषिका कुरा… | सदगमय | Sadagamaya | Ep- 03 | Nov 30, 2023 | Ramesh Poudel Breaking News
  • जनयुद्धमा मधेस प्रदेशमा १३ सय जना शहीद भएः प्रचण्ड Breaking News
  • Timi Laii | Frame In Motion | Coming Soon Breaking News
  • आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालनमा, श्रम मन्त्री भण्डारीद्वारा उदघाटन, वार्षिक १० हजार दक्ष जनशक्ति उत्पादनको लक्ष्य Breaking News
  • KhabarBreaking.com: भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणमा ४१ करोड सहयोग गर्ने Breaking News
  • TIFA Press Release from the Ministry of Industry, Commerce and Supplies Breaking News
  • सत्ता गठबन्धनभित्र  सिट बाँडफाँटमा कसको कति दाबी ?   Breaking News

नेपालको स्वाधीनता र आत्मनिर्भरता सम्बन्धी चुनौती

Posted on February 23, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपालको स्वाधीनता र आत्मनिर्भरता सम्बन्धी चुनौती

भक्त केसी,
११ फागुन , काठमाडौं । नेपालको राजनीतिक नेतृत्व र प्रशासनिक व्यवस्थापनले विकास र समृद्धिमा धेरै अवरोधहरू सिर्जना गरेको छ। राजनीतिक अस्थिरता र खराब प्रशासनिक व्यवस्थापनको कारण, नेपालका नागरिकले आधारभूत सेवाहरूको गुणस्तरमा कमी र समग्र व्यवस्थापनमा समस्या भोगेका छन्।नेपालको राजनीतिक इतिहासलाई अनके संघर्ष र अस्थिरताका घडिहरूको रूपमा हेर्न सकिन्छ। यी घडिहरूले नेपाली समाजको मानसिकता र राजनीति दुवैमा गहिरो प्रभाव पारेका छन्। बारम्बारको चुनाव, आन्तरिक द्वन्द्व, गठबन्धनका कमजोरी र अवसरवादी राजनीति जस्ता कारणहरूले सरकारमा स्थिरता ल्याउन कठिन बनाएको छ।

नेपालको राष्ट्रिय बजेटमा विकासको लागि अनुदान रकम प्रायः प्रभावकारी रूपमा खर्च हुने अवस्था छैन। विकासका योजनाहरूमा अनियमितता, भ्रष्टाचार र प्रशासनिक अप्ठ्यारा समस्याहरू रहेको छ। यसका कारण विकासका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुने छैन र जनतासम्मको फाइदा पुग्दैन। सरकारी खर्चको धेरै हिस्सा पार्टी कार्यकर्ता भरण पोषण र पार्टी संरचनामा खर्च हुने समस्याले देशको विकासमा रोकावट ल्याएको छ।

नेपालको अर्थतन्त्र र बजेटको असन्तुलन पनि समस्याका कारण बनेको छ। कर संकलनको कमी र सरकारी स्रोतहरूको प्रभावकारी व्यवस्थापनको अभावले बजेटलाई सन्तुलित बनाउन कठिन बनाएको छ। राजनीतिक अस्थिरता र गठबन्धन सरकारको प्रभावले पनि बजेटका प्राथमिकतामा अस्पष्टता र ढिलाइ ल्याएको छ, जसले विकासका कार्यहरूमा रुकावट निम्त्याउँछ।

नेपालको अधिकांश बजेट आधारभूत संरचनामा खर्च नगरी, प्रशासनिक खर्च र पार्टी संरचनामा केन्द्रित हुने समस्या छ। कृषिमा, शिक्षा र स्वास्थ्य सेवामा कमीको कारण दीर्घकालीन विकासमा असर पर्ने गर्दछ। अस्थिर राजनीतिक वातावरण र कमजोर प्रशासनिक निर्णयले नेपालका व्यापार र उद्योगलाई पनि प्रभाव पारेको छ। लगानीकर्ता विश्वास घटेको छ, जसले अर्थतन्त्रको वृद्धि र समृद्धि प्रक्रियालाई अड्चन पुर्याएको छ।

नेपाललाई  FATF को ग्रे सूचीमा राखिएको घटनाले धनशोधन निवारण कानुनको प्रभावकारी कार्यान्वयन, उच्च जोखिमयुक्त क्षेत्रहरूको उचित नियमन, र समयमै कानुनी सुधार आवश्यक रहेको स्पष्ट रूपमा देखाएको छ। ग्रे सूचीमा परेपछि नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा बढी निगरानी गरिन्छ, जसले गर्दा विदेशी लगानी घट्न सक्छ, वित्तीय कारोबार महँगो हुन सक्छ, र अन्तर्राष्ट्रिय आर्थिक सहयोग प्राप्त गर्न कठिनाइ हुन सक्छ। ग्रे सूचीबाट हट्नका लागि नेपालले तोकिएको समयसीमाभित्र यी कमजोरीहरू समाधान गर्न कार्ययोजना बनाउन र लागू गर्न आवश्यक छ, जुन प्रत्येक तीन महिनामा समीक्षाको अधीनमा पर्छ।

यस समस्यालाई समाधान गर्न, बजेटको प्राथमिकता पुनःनिर्धारण, स्रोतको पारदर्शिता र निगरानीको सुनिश्चितता, र राजनीतिक स्थिरतामा ध्यान दिन आवश्यक छ। नेपालको राजनीतिक अस्थिरता र कमजोर सरकारको कारण बाह्य शक्तिहरूको दबाब बढ्न थालेको छ। यसले नेपालको स्वाधीनता र आत्मनिर्भरता सम्बन्धी चुनौती प्रस्तुत गरेको छ।
नेपालको वर्तमान अवस्थाले राजनीतिक स्थिरता र दीर्घकालीन विकासका लागि सशक्त सुधार र इच्छाशक्ति आवश्यक छ। नेपालको सेना र प्रहरीले पनि राजनीतिक अस्थिरताका कारण अनेकौं दबाब र चुनौतीहरूको सामना गरेका छन्। सुरक्षा बलका सदस्यहरूलाई अति तनावपूर्ण परिस्थितिहरूमा काम गर्न बाध्य गरिन्छ, खासगरी जब राजनीतिक विवाद र असहमति हिंसात्मक संघर्षमा परिणत हुन्छन्। यसले प्रहरी र सैनिकहरूको कार्यप्रणालीमा तनाव र नैतिक संकट ल्याउँछ। यद्यपि, सुरक्षा बलहरूले देशको शान्ति र स्थिरताका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्, तिनीहरूलाई सधैं राजनीतिक र बाह्य दबाबको सामना गर्नुपर्छ।राजनीतिक अस्थिरता सबै प्रकारका अस्तव्यस्तताको जननी हो, त्यसैले यसको निराकरण गर्दै समृद्ध नेपाल निर्माणको दिशामा अगाडि बढ्न सबै राजनीतिक शक्ति राष्ट्रिय स्वार्थमा एक हुन जरुरी छ। यी लेखकका निजी बिचार हुन ।

Breaking News

Post navigation

Previous Post: नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक ट्रेड युनियनमा माओवादी केन्द्र निकट कर्मचारी सङ्गठन विजयी
Next Post: नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

Related Posts

  • KhabarBreaking.com: प्यूठानमा मोटरसाइकल दुर्घटना Breaking News
  • १४ घण्टासम्म अघोषित लोडसेडिङ Breaking News
  • एनआरएनए एकता महाधिवेशनको निर्वाचन प्रक्रिया वैशाख २०-२२ गतेसम्म ; कार्यतालिका प्रकाशित Breaking News
  • कक्षा १२ को परीक्षामा अनलाइनबाट प्रश्नपत्र पठाइने Breaking News
  • Actor Nepoleon’s House Tour in America 🤩 – Irfan’s View Breaking News
  • hqdefault QAg2EX
    Ati Bho | अति भो | Ep – 132 | Jan 08, 2023 | Riyasha, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • #timimaeutanasha #musicnepal #shorts Breaking News
  • मुख्यमन्त्री पाण्डेले फेरि मन्त्रिपरिषद् विस्तार गर्दै, को को बन्दै छन मन्त्री ? Breaking News
  • hqdefault 5KjyJ9
    Tula Rashi | माघ महिनाको राशिफल Jan 2023 / Magh Mahina Ko Rasifal 2079 Breaking News
  • एसपीपीबारे अमेरिकालाई पत्र पठाइएको छैन : परराष्ट्र मन्त्रालय Breaking News
  • १५ नर्सिङ कलेजको भर्ना रोकियो Breaking News
  • प्रधान सेनापतिद्वारा नेस्नल वार कलेजको भ्रमण Breaking News
  • कांग्रेसको सम्पूर्ण मतपरिणाम कहिले सार्वजनिक हुन्छ ? निर्वाचन समिति संयोजक यसो भन्छन् Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 847 | 20 Feb, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 847 | 20 Feb, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि Breaking News
  • सस्तो लोकप्रियताको राजनीति हाबी Breaking News
  • KhabarBreaking.com: प्रचण्ड सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय Breaking News
  • maxresdefault 35
    NEPAL IDOL SEASON 4 GRAND FINALE Breaking News
  • सालैको पातैले #shyamrana #rejinapariyar #livedohori #newsongs #salkopataile Breaking News
  • happiness pqs5 j5nWtr
    She’s a Happiness Professor. Her Lessons Are Helping Her Beat Burnout Breaking News
  • IMG 5a8f08288a6b2413433c75ee00c39a62 V 300x164 U3IOln AMERICA KHABAR April 13, 2025
    वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित नेतृत्वलाई एकता समाजको बधाई तथा शुभकामना Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme