Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 66
    Table For Two Dayahang Rai & Dharmendra Sewan Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali उद्योग मन्त्रालयका सहसचिव र जिफन्टका अध्यक्ष बिच भनाभन… | Sadagamaya | सदगमय | Episode – 10
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali उद्योग मन्त्रालयका सहसचिव र जिफन्टका अध्यक्ष बिच भनाभन… | Sadagamaya | सदगमय | Episode – 10 Breaking News
  • गण्डकीका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायक ‘सेमिनार’ सुरु Breaking News
  • नेपाल आयल निगम आर्थिक संकटमा Breaking News
  • #Aabatachaiyo #marakaikammar #teejsong #nepalisong Breaking News
  • गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै यादवले दिए कडा अभिब्यक्ति ! Breaking News
  • Pan Pate Mutu | Melina Rai | Babul Giri | Sanisha Bhattarai | Viju | Official Song 2023 Breaking News
  • सिटिजन्स बैंक र अलफ्टबीच समझदारी Breaking News

नेक र मलेसियाको जे एस जे कलेज विच शैक्षिक समझदारी कायम

Posted on March 14, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेक र मलेसियाको जे एस जे कलेज विच शैक्षिक समझदारी कायम

१ चैत्र, काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) र मलेसियाको जे एस जे कलेज विच शैक्षिक समझदारी भएको छ । कार्यक्रमहरुको आदानप्रदान गर्ने, अनुसन्धान तथा परियोजनामा सहकार्य गर्ने, प्रबिधि र स्रोतको साझा प्रयोग, तालिम तथा सेमिनार आयोजना गर्ने हेतुले दुइवटा शैक्षिक संस्था बीच समझदारी भएको हो ।

समझदारीमा नेकको तर्फबाट सहायक प्राचार्य इन्जिनियर सह–प्राध्यापक मोहनध्वज के.सी. र जे एस जे कलेज मलेसियाको तर्फबाट चिफ कार्यकारी अधिकृत डा। के। हरिकृष्णनले हस्ताक्षर गर्नु भएको छ । सहायक प्राचार्य के।सी।ले समझदारीले दुई कलेजको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न, विद्यार्थीहरुको पढाई र अनुसन्धानलाई अझ फराकिलो बनाउन टेवा पुग्ने बताउनु भयो ।
‘विद्यार्थीहरुको ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्न, पढाईको गुणस्तरीयता कायम गर्न तथा विद्यार्थीहरुलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै एक्सपोज हुने अवसर प्रदान गर्न विभिन्न देशका प्रतिष्ठित कलेजहरुसँग हाम्रो सहकार्य भइरहेको हुन्छ । त्यसै अनुरुप मलेसियाको प्रतिष्ठित कलेज जे एस जे कलेजसँग पनि शैक्षिक समझदारी कायम गरिएको हो ।’ नेकका सहायक प्राचार्य के।सी।ले बताउनु भयो ।

जे एस जे कलेज सीपमा आधारित शिक्षा प्रदान गर्ने मलेसियाको उत्कृष्ट कलेज हो । यसलाई मलेसियाको मानव संसाधन मन्त्रालय अन्तरगतको जबातन पेम्बाङ्गुनन केमारिहनले फाइभ स्टार दिएको छ । विगत १० वर्षदेखि कलेजले विश्वब्यापी औद्योगिक उच्च दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ ।
उक्त मओयू कार्यक्रमको संयोजन इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन तथा इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स विभागका विभागीय प्रमुख इ। सह–प्राध्यापक सचिन श्रेष्ठले गर्नु भएको थियो ।

Breaking News

Post navigation

Previous Post: वाणिज्य बैंकहरुको चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक
Next Post: Post Title

Related Posts

  • रोटरी क्लब अफ सैबु भैसेपाटीको अध्यक्षमा न्यौपाने Breaking News
  • maxresdefault 1
    MCC पास गर्ने पहिलो पार्टी बन्यो कांग्रेस|| Nepal Times Breaking News
  • सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले दियो ७.५% बोनस शेयर Breaking News
  • maxresdefault 19
    फरार जोडीलाई भेट्दा श्रीमान भावुक,लामो छलफलपछि छोरी बुबाको साथमा राख्ने सहमती । Breaking News
  • सुमन सायमीको संयोजकत्वमा नेवाः राष्ट्रिय परिषद्‍ गठन Breaking News
  • KhabarBreaking.com: राजनीतिक अस्थिरताको त्रास नलिन उद्योगी , व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • हली गोरु रोपाइँ लोकधुन Hali Goru Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • जसपा छाडेर लोसपासँग एकीकरण ? Breaking News
  • KhabarBreaking.com: कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै Breaking News
  • प्रधान सेनापतिद्वारा नेस्नल वार कलेजको भ्रमण Breaking News
  • maxresdefault 4
    How Does Himalayan Water Taste? | Ghumante Team Breaking News
  • कांग्रेसले तोक्यो वरीयताः वरीयतामा देउवापछि को ? Breaking News
  • maxresdefault 13
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 385 | 21 Apr, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub Breaking News
  • सुनको मूल्य एक हजार ९ सय रुपैयाँले बढ्यो Breaking News
  • गठबन्धन नटुट्ने बरु थप बलियो हुने Breaking News
  • KhabarBreaking.com: सत्ता गठबन्धनभित्र असन्तुष्टि बढेपछि दाहाल र ओलीबीच सिंहदरबारमा भेटवार्ता Breaking News
  • DESH LE RAGAT MAGE “दशल रगत मग” || Gopal Yonjan #shorts Breaking News
  • #yomilan #shorts #musicnepal Breaking News
  • गगन थापाले ओलीको भनाइको जवाफ दिने Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 280 | 09 Mar, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep- 280 | 09 Mar, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • निर्वाचन आयोग जुट्यो तीन तहकै निर्वाचनको तयारीमा Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme