Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका रोकिएका साधारणसभा सम्पन्न; नयाँ संचालक समितिको चयन Breaking News
  • maxresdefault 5
    Vaidu in Nepali Look❤️ | Aaj Bahot Ghume | Must Do Things in Darjeeling Breaking News
  • Hatti Hamu Magenau (Daan Tarne Maruni Folk Dance) | Nawin Khadka, Resh Biswakarma, Binod Danuwar Breaking News
  • Pashupati Sharma’s Lok Dohori Song | Jham Jham Darkiyo Pani Ft Ramila Neupane #shorts Breaking News
  • newsmaithili prachand
    पार्टी पुन निर्माणको महान अभियानतिर जान खोजेका छौ : प्रचण्ड Breaking News
  • १२ सय लिटर तेलसहित चार जना पक्राउ Breaking News
  • तोलामा ११ सयले बढ्यो सुन Breaking News
  • maxresdefault 8
    Paru Series Episode 69 Jun 10 2022 Breaking News

नेक्स्ट–जेन मोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ

Posted on February 26, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेक्स्ट–जेन मोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ

१४ फागुन काठमाडौँ । बीवाईडी अटो ईन्डस्ट्रीको नेपालका आधिकारिक वितरक साइमेक्स इंक प्रा. ली ले आज गर्वका साथ बीवाईडी हाई–टेक विक २०२५ को शुभारम्भ गरेको छ । नेपालमा चिनियाँ दुतावासका कमर्सियल काउन्सिलर , बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस् जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इंक प्रा. ली का चेयरम्यान अनिल श्रेष्ठ, साइमेक्स इंक प्रा. ली की म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ लगायत सञ्चारकर्मी र अन्य प्रतिनिधिहरुको उपस्थितिमा सो इभेन्टको शुभारम्भ गरिएको हो ।

इभेन्टको प्रमुख आकर्षणको रुपमा बीवाईडीका अत्याधुनिक सवारी साधन, याङवाङ यु८(Yangwang U8) , एफसीबी बाओ ५ (FCB Bao 5), डेन्जा जेड(जीटी (Denza Z9GT), डेन्जा डी) (Denza D9), र बीवाईडी शार्क ६( BYD Shark 6) सार्वजनिक गरिएको छ, जसले अटोमोटिभ टेक्नोलोजीमा नयाँ युगको प्रतिनिधित्व गर्छन् । इलेक्ट्रिक र हाइब्रिड
सवारी उद्योगलाई पुनःपरिभाषित गर्ने गरी यी सवारी साधन अत्याधुनिक प्रगति झल्काउने सेफ्टी, पर्फमेन्स र इनोभेसनद्वारा सुसज्जित छन् । बीवाईडी हाई–टेक विकमा प्रदर्शन गरिएका प्रविधिहरु इभेन्टमा लाइभ डेमोको सिरिज नै देख्न सकिन्छ, जसमा बीवाईडीका पछिल्ला मोडल उपलब्ध छन् र यी मोडल ईभी उद्योगकै प्रमुख प्रविधिद्वारा सुसज्जित छन् ।
१. ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट
बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्रीको प्रदर्शन गरिएको छ, जुन सुरक्षा र स्थायित्वका लागि अतुलनीय छ । ब्याट्री सुरक्षाका लागि बीवाईडीको प्रतिबद्धता झल्काउने गरी यसले थर्मल रनवेमा आफ्नो क्षमता देखाएको छ ।
२. ई–प्लेटफर्म ३.० को प्रस्तुति
बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० प्रदर्शन गरिएको छ, जुन अप्टिमाइज गरिएको ब्याट्री क्षमता, बढी क्षमताको पावर आउटपुट र इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्ट (Intellegent Energy Management) सहित उपलब्ध छ ।
३. डेन्जा जेड९जीटी कम्पास टर्न र एक्स्ट्रिम टर्न प्रदर्शन सानो स्थानमा पनि सहज तरिकाले चल्न सक्ने कम्पास टर्न (Compass turn) फिचर यसमा देख्न सकिन्छ । त्यसैगरी
सहज र सरल तरिकाले गर्न सकिने अटोमेटिक पार्किङ देख्न सकिन्छ ।
४. एफसीबी बाओ ५ स्पिड बम्प र सस्पेन्सन टेस्ट

जस्तोसुकै सतह वा टेरेनमा पनि सुपेरियर राइड कम्फर्ट र स्टेबिलिटी पाउन सकिने बीवाईडीको इन्टेलिजेन्ट सस्पेन्सन सिस्टम (Intellegent Suspension System) यसले देखाएको छ ।

५. याङवाङ यु८ e 4 प्लेटफर्म र डिसस–पी
यसमा क्रान्तिकारी लाग्ने ट्यांक टर्न (Tank Turn) फिचर पाउन सकिन्छ, जुन e 4 प्लेटफर्मबाट संचालित हुन्छ । यसले सुपेरियर अफरोड पर्फमेन्सका लागि ह्विल कन्ट्रोल सुविधा उपलब्ध गराउछ ।
त्यसैगरी डिसस पी इन्टेलिजेन्ट च्यासिस कन्ट्रोल सिस्टम प्रदर्शन गरिएको छ, जसले एक्स्ट्रिम कन्डिसनमा पनि स्टेबिलिटी (stability) र एडेप्टिबिलिटी (adaptability) उपलब्ध गराउछ ।
मोबिलिटीको भविष्यमा अग्रगामी बन्दै अटोमोटिभ इनोभेसनमा अग्रगामी बन्ने र सस्टेनेबल मोबिलिटी सोलुसनलाई अगाडि बढाउने बीवाईडीको प्रतिबद्धतालाई बीवाईडी हाई–टेक विकले पुनःपुष्टी गर्ने एक प्लेटफर्मको रुपमा कार्य गर्नेछ । यसमा शोकेस गरिएका प्रविधिले ब्याट्री सेफ्टी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र नेक्स्ट–जेनेरेसन भेइकल कन्ट्रोल मेकानिजममा बीवाईडीको
नेतृत्वलाई जोड दिन्छन् । इभेन्टको अवसरमा बोल्दै साइमेक्स इंक प्रा. ली. का चेयरम्यान अनिल श्रेष्ठले भन्नुभयो, ‘न्यु इनर्जी भेइकल टेक्नोलोजीमा भएका सबै सम्भावनाका सिमाहरुलाई बीवाईडीले लगातार रुपमा पार गरिरहेको छ । हाल सम्मकै एड्भान्स्ड अटोमोटिभ टेक्नोलोजीलाई नेपालमा उपलब्ध गराउने हाम्रो भिजनको एक झलक बीवाईडी हाई–टेक विक
हो । यसले अझै सुरक्षित, स्मार्ट र दिगो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्नेछ ।’
ईभी ब्याट्री टेक्नोलोजी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र सुपेरियर भेइकल इन्जिनियरिङको क्षेत्रमा भएका पछिल्ला सफल प्रविधि सहितका विश्व–स्तरीय इलेक्ट्रिक सवारी साधन नेपाली ग्राहकमाझ ल्याउन साइमेक्स इंक प्रा. ली. सदैव प्रतिबद्ध छ । फेब्रुअरी २७ बाट प्रारम्भ हुने बीवाईडी हाई–टेक विक आगामी मार्च २ सम्म चल्ने छ । प्रत्येक दिन तीन फरक चरणमा
विभिन्न क्रियाकलाप हुनेछन् ।
पहिलो चरण : ११ देखि १२.३० बजे सम्म
दोस्रो चरण : १.३० देखि ३.०० बजे सम्म
तेस्रो चरण : ४.०० बजे देखि ५.३० बजे सम्म

अवलोकनकर्ताहरुले आफूलाई उपयुक्त समय अनुसारको अनुकूलता मिलाएर इभेन्ट हेर्न सक्नु हुनेछ । बीवाईडी हाई–टेक विक २०२५ को टिकट e-sewa मा उपलब्ध छ । विद्यार्थीहरुलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था हुनेछ ।

Breaking News

Post navigation

Previous Post: महाशिवरात्री पर्व पशुपतिनाथसहित देशभरका शिवालयमा पूजा ,आराधना गरि मनाईँदै
Next Post: जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान

Related Posts

  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali तिहार बिशेष | Meri Bassai | मेरी बास्सै | Ep – 833 | 14 Nov, 2023 | Nepali Comedy Serial | Surbir
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali तिहार बिशेष | Meri Bassai | मेरी बास्सै | Ep – 833 | 14 Nov, 2023 | Nepali Comedy Serial | Surbir Breaking News
  • #pancharatnageeta #shorts #nepalibhajan Breaking News
  • KhabarBreaking.com: बारपाकमा आज सार्वजनिक बिदा Breaking News
  • maxresdefault 93
    MCC Nepal बारे बोले डा. महावीर पुन Breaking News
  • sddefault 2
    धरान १७ मा हात्तीले भत्कायो घर । रातभरी सुत्दैनन स्थानीय । मेयर-वडा अध्यक्ष पुग्दा जनता अक्रोशित । Breaking News
  • New Year 2023 Greetings Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • #samikshyaadhikari #newsongs #timraihune #shorts Breaking News
  • I Was Exposed to COVID-19. How Long Will It Take for Symptoms to Start? english_news
  • पहिराले दशरथचन्द राजमार्ग अवरुद्ध Breaking News
  • एमसीसीबारे भ्रम फैलाइयोः प्रकाशमान सिंह Breaking News
  • Maya Hunchha Bhanana By Ram Krishna Dhakal Ft. Keki Adhikari #shorts Breaking News
  • Press Release : Engagements of Foreign Minister N.P. Saud with USIP, USAID and DFC Breaking News
  • Firefighters Fear the Toxic Chemicals in Their Gear Could Be Causing Cancer english_news
  • tata electric scaled
    टाटाले हरेक वर्ष १ देखि २ वटा इलेक्ट्रिक कार लन्च गर्ने Business
  • मूल्यवृद्धिले जनजीवन अस्तव्यस्त बन्दै Breaking News
  • आफ्ना मान्छेहरू मुछिन थालेपछि ठुला दल रातारात घाँटी जोड्न पुगेः श्रेष्ठ Breaking News
  • अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्ने तयारीमा Breaking News
  • नेपालको धर्म बचोस, म यही चाहन्छु: परमहंस कृष्णानन्द महाराज Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 393 | 16 Jun, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 393 | 16 Jun, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • घरेलु कामदारको हङकङमा धेरै डिमाण्ड छः डिस्ट्रिक्ट काउन्सिलर गुरुङ Breaking News
  • Why a New Study Dubbed India the ‘Cancer Capital of the World’
    English News: Why a New Study Dubbed India the ‘Cancer Capital of the World’ Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme