🎄 Holiday Season Special
नेकपाले पर्वतमा तिमिल्सिनालाई बनायो उम्मेदवार
३ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पर्वतमा मनहरी तिमिल्सिनालाई प्रतिनिधिसभा उम्मेदवार बनाउने भएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले शनिबार उनलाई उम्मेदवारको टिकट दिएका हुन् । उनी लामो समय प्रचण्डको सचिवालयमा बसेर काम गरेका व्यक्ति हुन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.