🎄 Holiday Season Special
निर्वाचनको तयारीबारे गृहमन्त्री अर्याल र कावा प्रमुख निर्वाचन आयुक्तबिच छलफल
प्रचारप्रसार निषेध अवधि सुरु हुने पूर्व सन्ध्यामा भएको छलफलमा निषेध अवधिमा सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको जानकारी मन्त्री अर्यालले दिए ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.