Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • image 13
    एमालेका नेता सुवासचन्द्र नेम्बाङको निधन Breaking News
  • काठमाडौँको बबरमहलमा कार दुर्घटना, तीन जना घाइते Breaking News
  • शिक्षामा सार्वजनिक–निजी साझेदारी बढाउन सरोकारवालाको सुझाव Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 08 | 27 Nov, 2023 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 08 | 27 Nov, 2023 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • सहज च्यालेन्ज फन्डका लागि आवेदन खुल्यो Breaking News
  • मेकअप गरेर राष्ट्रिय परिचयपत्र बनाउन पुग्नेलाई फर्काउँदै विभाग Breaking News
  • Panihai Paryo – Danny Denjongpa & Deepa Jha | Nepali Movie Song Breaking News
  • The Most Exciting New Advances in Managing COPD
    English News: The Most Exciting New Advances in Managing COPD Breaking News

निरोगी नेपाल बनाउने सरकारको अभियानः स्वास्थ्यमन्त्री

Posted on February 4, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on निरोगी नेपाल बनाउने सरकारको अभियानः स्वास्थ्यमन्त्री

२२ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपीभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनका निम्ति सरकारले सुरुवात गरेको बताउनु भएको छ ।

मंगलबार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महाराजगन्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको एचपीभी खोप अभियान कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताउनु भएको हो ।

निरोगी नेपाल बनाउने सरकारको अभियान रहेको भन्दै निरोगी नेपाली बनाउनको लागि यस्ता खालका अभियान सञ्चालन गर्दै जाने उहाँले बताउनु भयो । उहाँले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनको निम्ति सुरुवात गरिएको दाबी समेत गर्नु भयो ।

‘अहिले कक्षा ६ देखि १० सम्मका पढ्ने तथा १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप प्रदान गरिनेछ उहाँले भन्नु भयो ।

नेपालका धेरै महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट पीडित भएर मृत्यु भएको भन्दै भविष्यमा नेपाली महिलाहरूले त्यो अवस्थामा भोग्नु नपर्ने गरी सरकारले अहिलेदेखि अभियान चलाएको उहाँले उल्लेख गर्नु भयो ।

प्रत्येक दिन ६ जना महिला मृत्यु हुनेमा अहिले पनि चार जना महिला पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको तथ्यांक छ । वर्तमान अवस्थालाई न्यूनीकरण गर्नका निम्ति प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका निरोधात्मक क्षेत्रमा सरकारले काम शुरु गरेको बताउँदै एचपीभी खोप विश्वमा परीक्षण गरेर सफल भएको खोप भएकाले स्वास्थ्यमा कुनै पनि असर नगर्ने मन्त्री पौडेलले बताउनु भयो ।

सरकारले हरेक रोगको निरोधात्मक क्षेत्रमा काम गर्ने अभियानका रूपमा योजना बनाएर अघि बढेको र विभिन्न कारणले विद्यालय भन्दा बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीहरूलाई खोप उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ । यो खोप हरेक वर्ष कक्षा ६ देखि १० सम्मका र कक्षा ६ देखि १० सम्मका किशोरीहरूलाई उपलब्ध गराउने बताउनु भयो ।

 

Breaking News

Post navigation

Previous Post: गरिमा विकास बैंकले २ लाख ६६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा बिक्री गदै
Next Post: बेलायती राजकुमार दम्पती काठमाडौंमा

Related Posts

  • KhabarBreaking.com: थ्रीस्टार हाइड्रोपावर लिमिटेडको संचालन आम्दानी ११ करोड भन्दा बढी Breaking News
  • उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिकोत्सवमा प्रधानमन्त्री दाहालको सम्बोधन
    KhabarBreaking.com: उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिकोत्सवमा प्रधानमन्त्री दाहालको सम्बोधन Breaking News
  • Title Sponsor HMC Nepal HIKSEMI CAN Info Tech 2025 scaled BVSbY3 AMERICA KHABAR February 10, 2025
    क्यान इन्फोटेक २०२५ भव्यताका साथ सम्पन्न, डिजिटल नेपाल निर्माणमा नयाँ आयाम Breaking News
  • mao S0uZFq
    एमाले र कांग्रेस परित्याग गरी वडाअध्यक्षसहित ८६ जना माओवादी केन्द्रमा प्रवेश Breaking News
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न Breaking News
  • सुमन सायमीको संयोजकत्वमा नेवाः राष्ट्रिय परिषद्‍ गठन Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Untung cepat di selamatkan
  • सामाजिक सुरक्षा कार्यक्रमको दायरा पुनरावलोकन गर्नु पर्छः गोकर्ण विष्ट
  • पूर्वाधारमा बजेट केन्द्रित गर्नु पर्ने पूर्वअर्थमन्त्री कार्कीको जोड
  • विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत
  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • एमालेले अर्घाखाँचीमा लगायो उम्मेदवारको टुंगो Breaking News
  • हाम्रा होइन, राम्रा ब्यक्ति छानौं Breaking News
  • image 12
    स्वर्ग हो नेपाल Culture and Society
  • आफ्नै खुट्टामा उभिएर स्थानीय तहको चुनावमा जान्छौँः प्रचण्ड Breaking News
  • एउटै झोलुङ्गे पुलमा कीर्तिमानी गीतकार उपाध्यायको गीत छायांकन Breaking News
  • हिमालयन हाइड्रोपावरको ९ लाख कित्ता आईपीओ निष्कासनमा Breaking News
  • माधब नेपालले गरे फेरी यस्तो खुलासा Breaking News
  • आयल निगमको सरकारी कोष रित्तियो Breaking News
  • यस्तो छ यतिको जहाज दुर्घटना भएको ‘सेतीको खोंच’ Breaking News
  • देशभक्तहरूको पार्टी एमालेले मुख खोल्योः गोकुल बास्कोटा Breaking News
  • khan sir | vivek bindra | kapil sharma | Gaur Gopal das #khansir #kapilsharma #viral Breaking News
  • Profile and Interviews: Friends Aapko isme se kya pasand hai 🤔 profile-and-interviews
  • maxresdefault 48
    Sovit माफि माग्दै Rajesh Hamal महानायक हुन् भने Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 433 | 22 Mar, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 433 | 22 Mar, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • Live dohori song #livedhori #bainikalama #newsongs Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme