Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • क्यान्टिनकी कर्मचारी मृत भेटिएपछि केएमसी स्कुलमा तनाव Breaking News
  • जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ Breaking News
  • #nautharisapana #roshaphuyel #nepalisong Breaking News
  • कांग्रेस केन्द्रीय सदस्यमा रामहरि खतिवडा विजयी Breaking News
  • वर्षाको वितण्डा : झापाका विभिन्न स्थानका २८९ परिवार विस्थापित, विद्यालय र आफन्तको घरमा बास Breaking News
  • Diuna Baradana (Maruni Ashis Folk Dance) | Nawin Khadka | Resh | Binod Breaking News
  • maxresdefault
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali सरकारी स्कुल VS प्राईभेट स्कुल | Sita Neupane | Comedy Performance | Comedy Hub | Nepali Comedy Show Breaking News
  • Actually, It’s OK to Slouch
    English News: Actually, It’s OK to Slouch Breaking News

नवौं निर्वाचन दिवस मनाइँदै

Posted on February 19, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नवौं निर्वाचन दिवस मनाइँदै

७, फागुन, काठमाण्डौ । नेपालमा आमचुनाव शुरू भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्त्वपूर्ण दिनको सम्झनामा आज नवौं निर्वाचन दिवस मनाइँदैछ ।

देशमा प्रजातन्त्र स्थापनाको आठ वर्षपछि २०१५ साल फागुन ७ गते आमचुनाव भएको थियो । संवैधानिक अङ्गका रूपमा रहेको निर्वाचन आयोगले पालिकादेखि राष्ट्रपतिसम्मको चुनाव गराउँदै आएको छ ।

आयोगले वर्तमान संविधान जारी भएपछि दुई पटक प्रतिनिधिसभा तथा प्रदेशसभा र पालिकाको आवधिक चुनाव, तीन पटक राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव, राष्ट्रियसभा सदस्यको विभिन्न चुनाव र उपचुनाव सम्पन्न गरिसकेको छ ।

यसवर्ष ‘निर्वाचनको प्रभावकारिता स्आमनागरिकको सहभागिता’ भन्ने मूल नाराका साथ आयोगले कान्तिपथमा रहेको आयोग परिसरमा मूल समारोह आयोजना गर्दैछ ।

दिवसका अवसरमा शुभकामना दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक एवम् कानूनी दायित्व पूरा गर्न आयोग थप क्रियाशील हुनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आयोगले चुनावमा आम नागरिकको सहभागिता अभिवृद्धि गर्न पालिकासँगको सहकार्यमा मतदाताको घर आँगनसम्म चुनाव तथा मतदाता शिक्षाका कार्यलाई सघन र प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।

Breaking News

Post navigation

Previous Post: Profile and Interviews: Crazy days
Next Post: ७५औं प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीको सन्देश : बलिदानपूर्ण संघर्षले रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन

Related Posts

  • Right Honorable Prime Minister participates in Democracy Delivers program hosted by USAID Breaking News
  • sddefault
    Ghamle Ni Poldiyo -Nepali Lok Dohori Song Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 153 | Jun 04, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 153 | Jun 04, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • KhabarBreaking.com: फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै Breaking News
  • फेकनको अध्यक्ष पदमा ढकालको उम्मेदवारी Breaking News
  • राष्ट्रप्रेमीहरू एमालेमा आउनुपर्छः ओली Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा ‘बाल शैक्षिक योजना’ सार्वजनिक
  • ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट निःशुल्क
  • रेमिट्यान्समा १० प्रतिशतले वृद्धि; मासिक औसत १ खर्ब ३२ अर्ब
  • रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित
  • देशभर आंशिकदेखि साधारण बदली, कोशी र पहाडी क्षेत्रमा वर्षाको सम्भावना
  • प्रतिनिधिसभा बैठक बस्दै
  • प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण
  • राजनीतिक चरित्र र देशको अबस्था
  • अहिलेको व्यवस्था मान्छे निर्यात गरेर मात्रै चलेको छ: देउवा
  • दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक: सदन खोल्न रास्वपाका ५ बुँदे प्रस्ताव
  • राजस्व अनुसन्धान विभागद्वारा ६ जनाविरुद्ध मुद्दा दायर
  • साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
  • संसद् बैठक बुधबारको लागि सारियो
  • तारकेश्वर नगरपालिकाको सञ्चारकर्मीसंग अन्तर्किया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
  • नेपाल–भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन
  • प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना
  • परियार सेवा समाजको ३०औं स्थापना दिवस सम्पन्न
  • लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल
  • नेपाल प्रा‍णीशास्त्र विद्यार्थी संघका अध्यक्षमा दिवस पटेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 36
    Jeevan Sharma अन्तरवार्ता Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 179 | 03 Dec, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 179 | 03 Dec, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • Messenger creation D737D855 22AA 4295 B603 AF78DA7FB7E0 300x236 voQs0b AMERICA KHABAR March 10, 2025
    जनता समाजवादीले पदाधिकारी र कार्यकारिणी सदस्य थप्ने Breaking News
  • pratinidhi 17 FsvOMe4xXU e2OHJW
    प्रतिनिधि सभाको बैठक बस्दै Breaking News
  • hqdefault 1aDqX3
    Swasthani Brata Katha EPISODE 8 || स्वस्थानी ब्रत कथा भाग ८ | sostani barta katha 2079 Om Tv Nepal Breaking News
  • maxresdefault 30
    अभियुक्त सांसद पक्रन गृहमन्त्रीलाई टेरेन प्रहरीले Breaking News
  • image 42
    Mega Millions Lottery को विनिंग नम्बर आयो, जित्नु भयो कि ? Breaking News
  • पब्जीमा जस्तै गरी आफ्नै साथीलाई गाेली हान्दा… Breaking News
  • image 25
    भारतमा हिन्दुको हत्या पछि “हिन्दु लाइफ म्याटर्स” Breaking News
  • Dil Kina Jodeu – Indira Joshi | Namrata Sapkota | Nepali Song Breaking News
  • कोरोनाविरुद्धको खोप बेच्ने दुई जना स्वास्थ्यकर्मी अख्तियारको फन्दामा Breaking News
  • मन्त्रिपरिषदको बैठक बस्दै Breaking News
  • एमालेका नेता आनन्द पोख्रेलको भब्य मन्तब्य Breaking News
  • जसपाले सबै मन्त्री फिर्ता बोलाउने, उपेन्द्र पक्षीय नेताहरुको बैठकले ग-यो यस्तो निर्णय Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Sadagamaya | सदगमय | Official Promo | Ramesh Poudel | Nepali Reality Show | Coming Soon…
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Sadagamaya | सदगमय | Official Promo | Ramesh Poudel | Nepali Reality Show | Coming Soon… Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme