Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 184 | 07 Jan, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 184 | 07 Jan, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठक सम्पन्न Breaking News
  • maxresdefault 7
    Comedy Champion Season 2 – TOP 3 || Episode 35 Breaking News
  • basanta shrawa 18 jeRFUW9HiN 300x185 CG0IqU AMERICA KHABAR February 3, 2025
    वसन्त पञ्चमीका अवसरमा रास्ट्रपतिद्वारा वसन्त श्रवण Breaking News
  • #duidinkojeevan #musicnepal #nepalisong Breaking News
  • एमालेका युवा नेता रिजालले दिए अहिले सम्मकै कडा प्रतिक्रिया, उनले दिए माधब नेपाललाई दनक ! Breaking News
  • राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग Breaking News
  • maxresdefault 18
    Meri Bassai मेरी बास्सै Ep – 731 November 30, 2021 Breaking News

नयाँ वर्ष २०८२ मा प्रधानमन्त्रीको सन्देश: सकारात्मक सोच र आत्मबलसहित देशलाई समृद्ध बनाउन लागौं

Posted on April 14, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नयाँ वर्ष २०८२ मा प्रधानमन्त्रीको सन्देश: सकारात्मक सोच र आत्मबलसहित देशलाई समृद्ध बनाउन लागौं

१ वैशाख २०८२ , काठमाडौं । आजदेखी शुरु भएको नयाँ वर्ष २०८२ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गर्दै सबै नेपालीले सकारात्मक सोच, व्यवहार र आत्मबल सहित देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न लाग्न आव्हान गरेका छन् ।

प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०८२ का अवसरमा शुभकामना दिँदै  अनेकौं कठिनाइका बाबजुद हासिल गरेका उपलब्धिलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने विश्वास व्यक्त गरेका छन्  । ‘नयाँ वर्षमा हामी नयाँ ऊर्जा नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गछौँ । यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने छ भन्ने विश्वास लिएको छु । देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा सङ्कल्प हो,’ उनले भनेका छन् ।

त्यस्तै , प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘राष्ट्रको साझा आकांक्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहिनत र योगदानले मात्र हामी यसमा सफलता पाउन सक्छौं।’

प्रधानमन्त्री ओलीले जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता राष्ट्रका साझा सम्पति रहेको र  यसलाई परस्पर विरोधी शक्तिका रुपमा नभइ तिनीहरु बीचको एकतालाई शक्तिका रुपमा विकास गरेर अगाडि बढ्नुपर्नेमा जोड बताए।

मुलुकमा विकास केवल सपना नभइ यथार्थ बनिरहेका तथा ग्रामीण भेगहरूमा बनेका भौतिक पूर्वाधार, तिनले जनजीवनमा पर्न थालेको प्रत्यक्ष सकारात्मक प्रभाव र सामाजिक सेवा प्रणालीमा भएका सुधार लोकतान्त्रिक प्रणालीका उपलब्धि भएका प्रधानमन्त्रीले उल्लेख गरे।

प्रधानमन्त्री ओलीले युवापुस्ता राष्ट्रका सम्भावना भएकाले उनीहरूको जोश, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले युवाहरुलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेको सन्देशमा बताएका छन्।

‘मुलुकको लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई हामीले हेर्ने मात्र होइन, त्यसलाई अँगाल्ने, उत्सवको रूपमा मनाउने र अझ सकारात्मक दिशामा अघि बढ्ने सङ्कल्प लिनुपर्छ । निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्दै  राष्ट्रप्रेम, एकता र प्रगतिमा भरोसा गर्दै अघि बढ्नुपर्दछ,’ प्रधानमन्त्रीले भनेका छन्।

( – फाइल फोटो )

Breaking News

Post navigation

Previous Post: एमाले सचिवालय बैठक बस्दै
Next Post: राष्ट्रपति पौडेलबाट नगरकोटको बतासे डाँडामा भ्रमण वर्षको उद्घाटन

Related Posts

  • वैदेशिक रोजगारीका क्रममा हुनसक्ने ठगीबाट बच्न सजग रहने सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट जारी प्रेस विज्ञप्ती। Breaking News
  • कांग्रेस–एमालेसँग गठबन्धनको तयारीमा लोसपा, पकड बलियो बनाउने रणनीति Breaking News
  • JEEVAN BHANEKO | PARSTREE | NEW MOVIE SONG 2023 #shorts Breaking News
  • Is It Safe to Eat Eggs and Chicken During the Bird Flu Outbreak?
    English News: Is It Safe to Eat Eggs and Chicken During the Bird Flu Outbreak? Breaking News
  • होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक कार्की सम्मानित
    KhabarBreaking.com: होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक कार्की सम्मानित Breaking News
  • सुन र चाँदीको मूल्य बढ्यो Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • 493800978 1248539376638315 4791167004795874873 n RrIynR AMERICA KHABAR April 30, 2025
    काठमाडौं महानगरको निजी विद्यालयलाई छात्रवृत्ति विवरण तय गर्न निर्देशन Breaking News
  • एमसीसी समयमै संसदमा नल्याउँदा समस्या भयोः केपी शर्मा ओली Breaking News
  • Big Pimpin’ baby 😂🎃👻 Breaking News
  • एमालेको बहिस्कारका बीच राष्ट्रियसभाबाट बजेटसँग सम्बन्धित ३ विधेयक पारित Breaking News
  • 275971243 510245657480216 3217626119742635385 n 1 wkFuLL
    सामूहिक विज्ञप्ती निकाल्दै भोजपुरमा एमाले छोडेर माओवादी प्रवेश Breaking News
  • image 1
    Russia Invades Ukraine: पुटिनले जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न लागेको बाइडनको दाबी Breaking News
  • Arunai Ko Tir Ma (Purbeli Jhyaure Folk Dance) | Nawin Khadka | Shreyasi Chemjong | Babina Rai Breaking News
  • Whistleblower Doctor Who Exposed China’s Rural AIDS Epidemic Dies at 95 english_news
  • एमाले सचिवालय बैठक बस्दै Breaking News
  • 296385606 116600111122998 2777445059968632123 n otRGGr
    राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै दियो यस्तो निर्देशन Breaking News
  • Simal Chhayale – Ramji Khand & Samjhana Bhandari | Samarika Dhakal | Uddav | New Song 2023/2080 Breaking News
  • uml and paribar dal cwb7fX
    एमाले पनि चुनावी गठबन्धनमाः यस्तो छ, सहमतिपत्र Breaking News
  • “उमेर भा छैन” Umer Bha Chhaina – Khuman Adhikari,Devi Gharti | Karishma Dhakal #shorts Breaking News
  • Profile and Interviews: Se as suas férias também está assim, comenta aqui profile-and-interviews
  • maxresdefault 31
    BABA RAMDEV – प्रकाश सुवेदीको सात्तो लिए बाबा रामदेवले GLAMOUR GUFF Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme