Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali मेयर साबको ठोकुवा, अघिल्लो कार्यकालमा ४७० वटा काम सम्पन्न | Sadagamaya Episode 15 Promo | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali मेयर साबको ठोकुवा, अघिल्लो कार्यकालमा ४७० वटा काम सम्पन्न | Sadagamaya Episode 15 Promo | Media Hub Breaking News
  • #oisuntali #suntali #teejsong #nepalisong Breaking News
  • Big Pimpin’ baby 😂🎃👻 Breaking News
  • हार्दिक समवेदना Breaking News
  • श्रीलंकामा तेलको हाहाकार , अत्यावश्यकबाहेक सबै क्षेत्रलाई वितरणमा रोक Breaking News
  • KhabarBreaking.com: सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढ्यो Breaking News
  • पाइलट एसोसिएसन अफ नेपालले सम्पन्न गर्‍यो पहिलो पाइलट सम्मेलन Breaking News
  • maxresdefault 11
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 798 | 14 Mar, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News

नयाँ गीत मैले बुनेका रहर” सार्वजनिक

Posted on March 18, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नयाँ गीत मैले बुनेका रहर” सार्वजनिक

 

५ चैत्र, काठमाडौं । लोकप्रिय गायक स्वरूपराज आचार्यको सुमधुर आवाजमा नयाँ गीत “मैले बुनेका रहर” भव्य कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। कार्यक्रम सन्सा फिल्मसका अध्यक्ष सुरज खनाल को अध्यक्षता, पूर्व प्रधानमन्त्री झलनाथ खनाल को प्रमुख आतिथ्यता तथा राष्ट्रिय जन सांस्कृतिक महासंघका अध्यक्ष प्रेम नाथ अधिकारी को विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा गायक तथा सर्जक मोतिराज खनाल विशेष अतिथिका रूपमा रहनु भएको थियो।

 

गीतमा सुवास कुमार लाम्साल को मार्मिक शब्द, राम कार्की को उत्कृष्ट संगीत र एरेन्ज रहेको छ भने गितारमा सबिर कार्की को उत्कृष्ट प्रस्तुति छ।

 

 

गीतको म्युजिक भिडियोमा भूवन के. पोखरेल, कुसुम शर्मा, गोपीकृष्ण चापागाईं, श्रीधर खनाल र मान्शी शर्मा ले अभिनय गरेका छन्। भिडियोको निर्देशन सुरेश थापा ले गरेका हुन्। क्यामेरा तथा सम्पादनको जिम्मा प्रवेश पोखरेल ले सम्हालेका छन् भने कलर र पोस्टर डिजाइन सौखिन तिमल्सिना ले गरेका छन्।

 

यस गीतको पोस्ट-प्रोडक्सन शुभ श्री क्रिएसन ले गरेको हो भने प्रोडक्सन म्यानेजरको रूपमा सुलभ थापा रहेका छन्।गित सार्वजनिक भएसँगै श्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। प्रेम र जीवनका भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको यस गीतले श्रोताको मन छोएको प्रतिक्रिया प्राप्त भएको छ।

 

 

 

 

Breaking News

Post navigation

Previous Post: नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनि विक २०२५’ मनाउँदै 
Next Post: आज सुनको मूल्य कति ?

Related Posts

  • तीनै तहको चुनावमा सत्तारूढ पाँच दल मिलेर जाने Breaking News
  • How Psychedelics Could Help Soldiers Overcome Trauma
    English News: How Psychedelics Could Help Soldiers Overcome Trauma Breaking News
  • #Yoteemanajanemaiti #teejsong #nepalisong Breaking News
  • एमालेले अर्घाखाँचीमा लगायो उम्मेदवारको टुंगो Breaking News
  • maxresdefault 6
    Pokhara International Airport अंग्रेजी नयाँ वर्षबाट उडान Breaking News
  • Updated notice for Embassy’s revenue to be paid in Ruble Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित
  • नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे
  • पिपुल्स इनर्जी लिमिटेडले आईपिओ निष्कासन गर्ने; साधारणसभाबाट नयाँ संचालक समितिको चयन
  • देशभर मनसुनी प्रभाव : भारी वर्षा, बाढी र पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह
  • खिल्जीका वरिपरि बाढीझै–युवा पलायन: बाध्यता र आशा

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • MCC Nepal को भ्रम र यथार्थता के हो GYANENDRA SHAHI Breaking News
  • एमाले – लोसपा गठबन्धन Breaking News
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo profile-and-interviews
  • DESH LE RAGAT MAGE “दशल रगत मग” || Gopal Yonjan #shorts Breaking News
  • maxresdefault 56
    MCC Nepal राजाराम पौडेल र कलाकार बिरोध मैदानमा Breaking News
  • Bharati School2 14 1 AMERICA KHABAR February 4, 2025
    तिगेलाद्धारा विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण Breaking News
  • भोलि राष्ट्रिय सभाको निर्वाचन हुँदै Breaking News
  • खुट्टाले लेखेर एसईई दिने दृढता Breaking News
  • maxresdefault 55
    MCC Nepal Rajesh Hamal and Gyanendra Shahi Breaking News
  • चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित
    KhabarBreaking.com: चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित Breaking News
  • विद्युतमा ‘टेक एन्ड पे’ को प्रावधान हटाउन सत्तारुढ दलबीच सहमति Breaking News
  • Why It Takes Forever to Get a Doctor’s Appointment english_news
  • निमित्त प्रमुखकै भरमा २ सयभन्दा बढी स्थानीय तह Breaking News
  • घर बनाएर सर्वसाधारणलाई बिक्री गर्ने सरकारको योजना Breaking News
  • Scientists Find New Genetic Variants for Obesity
    English News: Scientists Find New Genetic Variants for Obesity Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme