Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामीमा Breaking News
  • हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य Breaking News
  • बीमा क्षेत्रको दीगो विकास र संस्थागत सुधारतर्फ प्राधिकरण दृढतापूर्वक अघि बढ्ने अध्यक्ष ओझाको प्रतिबद्धता Breaking News
  • त्रिविमा सय दिनदेखि ताल्चा Breaking News
  • गिट्टीमा भविष्य खोज्दै मुगुका बालबालिका Breaking News
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल Breaking News
  • Most Cancer Drugs Granted Accelerated FDA Approval May Not Work
    English News: Most Cancer Drugs Granted Accelerated FDA Approval May Not Work Breaking News
  • वैवाहिक अंगीकृतको प्रावधान बिनै नागरिकता विधेयक ल्याइने Breaking News

धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको १७औं संस्करणको घोषणा

Posted on March 18, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको १७औं संस्करणको घोषणा

काठमाडौं ।  धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको १७औं संस्करणको घोषणा गरिएको छ। प्रतियोगिताको आयोजक नेपाल व्यायाम मन्दिरले सोमबार ( ४ चैत)  पत्रकार सम्मेलन गर्दै धर्मश्री विजेताले पाउने ट्रफी सार्वजनिक गरेको छ ।

यही चैत ७,८ र ९ गते काठमाडौंको कमलादीस्थित  प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताको सबै समुहमा गरि ६०० जनाको सहभागिता रहने पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिए।

प्रतियोगितामा विजेताले पाउने ट्रफी ११ केजीको रहेको आयोजकले जनाएको छ  । धर्मश्री प्रतियोगिताको मुख्य विधाको रुपमा रहेको पुरूष बडिबल्डिङको विजेता धर्मश्री घोषित हुनेछ । यस्तै विजेताले नगद १२ लाख पुरस्कार पनि पाउनेछन् । कूल पुरस्कार राशी ५२ लाख ६० हजार रहेको छ । नेपालको बडिबिल्डिङ इतिहासमै यो सबैभन्दा धेरै पुरस्कार राशी रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको लागि काठमाडौं महानगरपालिकाले नगद ५० लाख मुख्य प्रायोजन बापत दिएको नेपाल व्यायम मन्दिरका अध्यक्ष नारायण प्रधानले बताए ।

२०५० देखि सुरु भएको धर्मश्री शारीरिक सुगठनमा हालसम्मका विजेताहरूमा रविनसन शाक्य, सागर ताम्राकार, लालबहादुर गुरुङ, जिवन गिरी, नरेश महर्जन, हरिष श्रेष्ठ, सानु गुरुङ, लोकेन्द्र परियार, महेश्वर महर्जन, अर्जुन वर्णवाल, मिलन विक्रम सिजापति र उमेश राई छन् ।

Breaking News

Post navigation

Previous Post: Profile and Interviews: Mummy ne konsi lipstick 💄💄💄💄 laga li #funny #shorts
Next Post: नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनि विक २०२५’ मनाउँदै 

Related Posts

  • ghimire yD06Gc AMERICA KHABAR May 17, 2025
    समर्पणको मूर्तिः नेता श्याम घिमिरेको जीवन दर्शन Breaking News
  • Scientists Have Reached a Key Milestone in Learning How to Reverse Aging Breaking News
  • KhabarBreaking.com: कांग्रेस नेता प्रधानमन्त्री भेट्न बालुवाटार Breaking News
  • समाजवादी मोर्चाको बैठक बस्दै Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: विवेक साहको अध्यक्षतामा ८५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन Breaking News
  • पर्सामा एमालेको चुनावी सभालाई ओलीले सम्बोधन गर्ने Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • आयल निगमको कार्यकारी निर्देशक पदका लागि १७ जनाको उम्मेदवारी Breaking News
  • The International Caviar Market Is Rife with Fraud english_news
  • माधव नेपालको आजको भाषणले पायो ब्यापक चर्चा, गरे यस्तो टिप्पणी Breaking News
  • एमालेका प्रभावशाली नेता कांग्रेसमा प्रवेश, एमालेलाई ठूलो धक्का Breaking News
  • नेपालमा पहिलो पटक ‘वेस्ट ह्याकाथन’ — फोहर व्यवस्थापनमा डिजिटल समाधान खोज्दै Breaking News
  • देशभक्तहरूको पार्टी एमालेले मुख खोल्योः गोकुल बास्कोटा Breaking News
  • माधव नेपालसँग योगेशको चित्तदुखाई: दुई सय बर्ष बाँच्नुहोस, पदमा बसिरहनुहोस् ! Breaking News
  • कठोर राजनीतिक प्रतिबद्धताको आबश्यकता Breaking News
  • Profile and Interviews: Exams aur girlfriend🤣📝 #comedy #funny #funnyvideo profile-and-interviews
  • maxresdefault 26
    Comedy Club With Champions Episode 6 | Priyanka Karki Shiva Hari Paudel Kiran K.C Breaking News
  • maxresdefault 90
    Jay Naari Nepali Stand-Up Comedy Breaking News
  • बाख्रापालन र अर्गानिक खेतीबाट मासिक ६० हजार आम्दानी Breaking News
  • वीरगन्जमा एमाले र लोसपाबीच चुनावी तालमेल Breaking News
  • Tuberculosis Could Be the Next Global Health Crisis. Is the World Ready? english_news
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 241 | 10 Jun, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -241 | 10 Jun, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme