Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत Breaking News
  • बनभोज कार्यक्रम सम्पन्न Breaking News
  • लग्नगाँठो वन्धन मङ्गल धुन (नौमती बाजा) Lagna Gatho Bandhan Mangal Dhun by Arun Upatyaka Breaking News
  • खानेपानी तथा सरसफाइ संस्थाको सचिव पदका लागि उम्मेदवार राम प्रसाद भुसाल को हुन ? Breaking News
  • भक्तपुरको एक रिसोर्टमा २१ वर्षीया महिला बलात्कृत Breaking News
  • एकै र मुखी रुद्राक्ष माला | Nawin Kumar Khadka | New Maruni Bandhan Sashi Lok Nritya 2023 Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्ने Breaking News
  • Saunko Jhari Bani | Asare Masma | Saune Jhari | Barsatma | Pani Ko Rimjhim |Rimjhim Rimjhim |Jukebox Breaking News

देशलाई संकटबाट जोगाउन संघीय हिन्दू गणतंत्र आवश्यक : विनय यादव

Posted on January 18, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on देशलाई संकटबाट जोगाउन संघीय हिन्दू गणतंत्र आवश्यक : विनय यादव

५ माघ, पर्सा ।  राष्ट्रिय एकता अभियानले पर्सा जिल्लाको  भवानी गाउँपालिकामा संघीय हिन्दू गणतंत्र स्थापना गर्नका लागि विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम जिल्लाका समाजसेवी विकास  प्रसाद भण्डारी (थारू)को अध्यक्षता र  अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा अध्यक्ष यादवले संघीय हिन्दू गणतंत्रको आवश्यकता र यसको महत्वबारे चर्चा गर्दै सामाजिक एकता र धर्मनिरपेक्षताबाट पर्न आएको चुनौती र विकृतिबारे आफ्ना विचार व्यक्त गरे। हाल देशमा आर्थिक र राजनीतिक संकट रहेको र अब विश्वभरीमा बसेका दुई सय करोड़ हिन्दूहरुको आस्थाको देशको रूपमा संविधानमा संघीय हिन्दू गणतंत्र घोषणा गरि धार्मिक पर्यटन ल्याउन सके मात्र आर्थिक संकट बाट देश बच्न सक्ने उनले बताए । अहिले धर्मनिरपेक्षताको आडमा जिहादीहरु सोझा साझा नेपाली मुस्लिमहरुलाई प्रशिक्षण दिई समप्रदयिक हिंसा गराई रहेकोले यस्ता जिहादीहरुको पहिचान राज्यले गर्नु पर्ने मांग समेत यादवले राखेका थिए

यस कार्यक्रममा राजेश यादव, देव यादव, नरेश राउत थारू, जयनारायण दास थारू, शिव शंकर दास थारू लगायतले पनि आ-आफ्नो मन्तव्य राखेका थिए। वक्ताहरूले धार्मिक, सांस्कृतिक र सामाजिक समरसता कायम राख्दै राष्ट्रको विकासमा योगदान दिन राष्ट्रिय एकता अभियानको भूमिका महत्वपूर्ण रहेको बताए।

कार्यक्रमले उपस्थित स्थानीयवासीलाई संघीय हिन्दु गणतंत्रको महत्वबारे जानकारी दिनुका साथै अभियानलाई थप सशक्त बनाउने रणनीतिहरूमा छलफल गरेको थियो।

कार्यक्रमको समापनमा अध्यक्ष विकास प्रसाद भण्डारीले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै अभियानका लक्ष्य पूरा गर्न निरन्तर प्रयास गरिने प्रतिवद्धता व्यक्त गरेका थिए।

Breaking News

Post navigation

Previous Post: गाजामा युद्धविराम गर्ने सम्झौताको इजरायलद्वारा अनुमोदन
Next Post: आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Related Posts

  • DESH LE RAGAT MAGE “दशल रगत मग” || Gopal Yonjan #shorts Breaking News
  • KhabarBreaking.com: एमालेको सचिवालय बैठक बस्दै Breaking News
  • Live dohori song #livedhori #bainikalama #newsongs Breaking News
  • काठमाडौं ड्राइभिङ स्कुल संघको प्रथम अधिवेशनबाट रमेश खत्रीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन Breaking News
  • धमाधम राजीनामा दिँदै शिक्षक Breaking News
  • maxresdefault 12
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali बुङ्गो र अचार | रामनारायण बिडारीको अगाडी सुबोधको कमेडी | Subodh Gautam Comedy | Comedy Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित
  • नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे
  • पिपुल्स इनर्जी लिमिटेडले आईपिओ निष्कासन गर्ने; साधारणसभाबाट नयाँ संचालक समितिको चयन
  • देशभर मनसुनी प्रभाव : भारी वर्षा, बाढी र पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह
  • खिल्जीका वरिपरि बाढीझै–युवा पलायन: बाध्यता र आशा

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • ‘राजसंस्था पुनःस्थापन संयुक्त जनआन्दोलन समिति’ ले नयाँ चरणको आन्दोलन घोषणा गर्ने Breaking News
  • DWAC
    अमेरिकामा ट्रंपको कम्पनी DWAC को शेयर बढ्या बढ्यै छ Breaking News
  • #phoolkobasana | Out Now #livedohori #rajudhakal Breaking News
  • What Pigs and Squirrels Can Teach Us About Managing Pain english_news
  • लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै Breaking News
  • Do You Still Have to Isolate If You Catch COVID-19? Here’s What to Know english_news
  • जलविद्युत्मा निजी क्षेत्रको बढ्यो चासो Breaking News
  • covid19africa
    अमेरिकामा COVID-19 को नया भेरिएन्ट omicron (ओमाइक्रोन) को डर Breaking News
  • प्रचण्ड र बाबुरामबीच भेटवार्ता Breaking News
  • Profile and Interviews: Untung cepat di selamatkan profile-and-interviews
  • चिनियाँ विदेशमन्त्रीको यस्तो छ आजको भेटवार्ता कार्यक्रम Breaking News
  • #timibina #musicnepal #shorts Breaking News
  • How to End the Futile Blame Game Over Failed Long COVID Research  english_news
  • WhatsApp Image 2025 02 04 at 17.10.29 2b6d4599 dBU1Uw AMERICA KHABAR February 6, 2025
    कोशी प्रदेश बन्द प्रति निजी क्षेत्रको ध्यानाकर्षण, विरोधले लगानीमैत्री वातावरण विथोलिने धारणा Breaking News
  • तत्काल मतपेटिका नकिन्न आदेश Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme