🎄 Holiday Season Special
दुर्घटना घटाउने भन्छौं, तथ्यांकले बढेको मात्रै देखाउँछ : सुनिता डंगोल
२६ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सडक दुर्घटना न्युनीकरणका लागि सबैले जिम्मेवारीवोध गर्न जरुरी रहेको बताएकी छिन् । शनिबार ट्राफिक सप्ताह तथा दुर्घटना न्युनिकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । सडक दुर्घटनाका कारण वर्षेनी २ हजार बढीले ज्यान गुमाइरहेको भन्दै यसबारे चालक, पैदल यात्री, अभिभावक सबै जिम्मेवार हुनुपर्ने…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.