Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • लोसपालाई सरकारमा ल्याउनु पर्छः नेता निधि Breaking News
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 12 | 25 Dec, 2023 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 12 | 25 Dec, 2023 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • २७ वर्षमा नेपालको अर्थतन्त्र वार्षिक औसत ४.२% ले मात्र वृद्धि भइरहेको विश्व बैंकको प्रतिवेदन Breaking News
  • डा शालिग्राम पराजुलीको अध्यक्षतामा सीएसआरआई नेपालको नयाँ कार्यसमिति चयन Breaking News
  • एमालेको सचिवालय बैठक आज बस्दै Breaking News
  • wp story1641251186837 38794583293782394805
    ईस्ट कोस्टमा विन्टर स्टोर्म वार्निङ : Over 20 million people under winter storm alerts Breaking News
  • Canada vs USA – Best Place To Study For Nepali Students | Bideshma Nepali Breaking News

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद

Posted on April 11, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद

२९ चैत, काठमाडौँ । चैत १५ गतेको राजसंस्था पुनस्थापना आन्दोलनलाई हिंसात्मक बनाएका आरोप लागेका दुर्गा प्रसाईं आज पक्राउ परेपछि उनिविरुद्ध १२ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँले उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्याद दिएको हो ।

न्यायाधीश शिशिर राज ढकालको इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न पनि निर्देशनात्मक आदेश समेत दिएको छ । प्रसाईं भारतबाटै पक्राउ परेको भनिएपनि प्रहरीले झापाको बिर्तामोडबाट शुक्रबार पक्राउ परेको दाबी गरेको छ। प्रहरीले उनलाई आजै झापाबाट काठमाडौँ ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो ।

चैत १५ मा तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन भड्काउन भूमिका खेलेको आरोप प्रसाईंमाथि छ । प्रसाईं नै संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भएको थियो । उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु हुनुका साथै तोडफोड, लुटपाट र आजगानीका घटना भएका थिए । आन्दोलनमा प्रहरीले अनावश्यक र जथाभावी बल प्रयोग गरेको पनि आरोप लागेको छ।

Breaking News

Post navigation

Previous Post: गोपाल बरालको कवितासङ्ग्रह ‘समयका स्वर’ को लाकार्पण
Next Post: वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री राणालाई थुनामा राखेर सरकारले ठूलो अन्याय गर्यो: पशुपति शम्सेर राणा

Related Posts

  • ghimire yD06Gc AMERICA KHABAR May 17, 2025
    समर्पणको मूर्तिः नेता श्याम घिमिरेको जीवन दर्शन Breaking News
  • राजनीतिक परिवर्तनप्रति मन्त्री शर्मा स्वयम् असन्तुष्ट, भन्छन्- ‘जनताले परिवर्तनको महसुस कहिल्यै गर्न पाएनन्’ Breaking News
  • Canada Working Visa For Nepali || Canada Visa Process From Nepal Breaking News
  • कीर्तिमानी गीतकार डा डीआर उपाध्यायलाई कोरोना संक्रमण Breaking News
  • ramkrishna humagai1 Y4aAeUGFzQ FGwuPB
    ओलीसँग भेटवार्ता गरी हुमागाईं पुनः एमालेमै फर्किए Breaking News
  • देशमा बेरोजगारी समस्या दिन प्रति दिन बढदै Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • State Driver’s License Laws Could Lead to Underdiagnosis of Dementia, According to New Research english_news
  • जसपाको घोषणापत्र सार्वजनिक Breaking News
  • प्रधानसेनापति शर्मा संयुक्त राष्ट्रसंघको मुख्यालयमा Breaking News
  • Are You Taking Too Many Medications? How to Trim Your Prescription List english_news
  • राजनीतिक दलहरूलाई लगाम लगाउँदै निर्वाचन आयोग Breaking News
  • uml and paribar dal cwb7fX
    एमाले पनि चुनावी गठबन्धनमाः यस्तो छ, सहमतिपत्र Breaking News
  • गठबन्धन र एमाले समर्थकबीच झडप, चारजना घाइते Breaking News
  • युक्रेनबाट कच्चा पदार्थ नआएपछि घट्यो खाने तेलको उत्पादन Breaking News
  • maxresdefault 37
    Sakkigoni Episode 36 Breaking News
  • Rite Aid Files For Bankruptcy While Dealing With Opioid-Related Lawsuits english_news
  • एसईई परीक्षाबारे अबदेखि उमेर हद नलाग्ने निर्णय Breaking News
  • Can AI Chatbots Ever Replace Human Therapists? english_news
  • Long COVID Doesn’t Always Look Like You Think It Does
    English News: Long COVID Doesn’t Always Look Like You Think It Does Breaking News
  • एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्र विमति बढ्दै Breaking News
  • What to Know About Heart Failure When You Have Diabetes english_news
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme