Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • hqdefault 8PKkcS
    Swasthani Brata Katha EPISODE 6 || स्वस्थानी कथा भाग ६ | sostani barta katha 2079 Om Tv Nepal Breaking News
  • गगन थापाले ओलीको भनाइको जवाफ दिने Breaking News
  • एकीकृत जग्गा मूल्याङ्कन प्रणाली विकास गरिँदै Breaking News
  • डोटीमा सडक दुर्घटनामा परी दुई जनाको ज्यान गयो Breaking News
  • ramkrishna humagai1 Y4aAeUGFzQ FGwuPB
    ओलीसँग भेटवार्ता गरी हुमागाईं पुनः एमालेमै फर्किए Breaking News
  • राजदूतमा सिफारिस भएकाहरु को–कस्का नातागोता ? Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 810 | 06 Jun, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 810 | 06 Jun, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • #surprise #biggest #boobs #ever Only one problem Breaking News

दिगो लगानीको लागि एनएमबि बैंकको पहलस् आइएफसी र मेटलाइफसँग साझेदारी

Posted on April 29, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on दिगो लगानीको लागि एनएमबि बैंकको पहलस् आइएफसी र मेटलाइफसँग साझेदारी


१६ बैशाख, काठमाडौं ।  एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय वित्तीय संस्था आइएफसी (IFC) र मेटलाइफ (MetLife)सँगको साझेदारीमा नेपालमै पहिलो पटक ६ करोड अमेरिकी डलर बराबरको नेपाली रुपैयाँमा अंकित हरित वण्ड (Green Bond) जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर गरेको छ।

यस साझेदारीमार्फत जलवायु परियोजनामा संलग्न उद्यममा लगानी बढाउने, गुणस्तरीय रोजगारी सिर्जना गर्ने र देशको उर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य लिइएको बैंकले जनाएको छ।

वण्डबाट संकलित रकम विशेषतः सौर्य ऊर्जा, विद्युतीय सवारी साधन, हरित भवन निर्माण, बायोमास परियोजनाजस्ता नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी गरिनेछ। यस पहलले नेपालको जलवायु अनुकूलन तथा दिगोपन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलले नवीकरणीय उर्जा लगायतका क्षेत्रहरुमा एक परिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरे । साथै, उनले एनएमबि बैंकको यस पहलले विदेशी पूँजीलाई स्वदेशमा भित्र्याई जलबायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्युनिकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

Breaking News

Post navigation

Previous Post: सांसद शाहीले मागे प्रधानमन्त्री ओलीको राजीनामा
Next Post: ‘बजाज ग्रान्ड कार्निभल’ २०ं भ्यालुयटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन

Related Posts

  • घट्यो राजस्व, बढ्यो खर्च Breaking News
  • देउवालाई नेताहरुको बधाई र शुभकामना Breaking News
  • m0rrmo7g sikkim pixabay 625x300 20 January 19
    सिक्किममा, नेपाली भाषालाइ, राष्ट्रिय भाषा घोषणा Breaking News
  • देश जोगाउन ठुला पार्टीका बाकस खाली पारौंः राजेन्द्र लिङ्देन Breaking News
  • newsmaithili prachand
    पार्टी पुन निर्माणको महान अभियानतिर जान खोजेका छौ : प्रचण्ड Breaking News
  • रोपाइँमा रमाए द रोलिङ स्टोनका विद्यार्थी (फोटो फिचर) Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • संघीय निजामती सेवा ऐन तहगत संरचनामा रहने सहमति भएको छ: खतिवडा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 257 | 30 Sep, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -257 | 30 Sep, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • भिजिट भिसामा कडाइ Breaking News
  • maxresdefault 21
    The Game Changer सानो उमेरमै आइ.टि कम्पनीका मालिक Business
  • KhabarBreaking.com: माओवादीमा फर्किए विश्वदीप पाण्डे Breaking News
  • प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनमा डा.भेष राज थापाको अध्यक्षतामा नयाँ कार्यकारी समिति निर्वाचित Breaking News
  • घर बनाएर सर्वसाधारणलाई बिक्री गर्ने सरकारको योजना Breaking News
  • Why Rapid COVID-19 Test Results Are Getting More Confusing Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 818 | 01 Aug, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 818 | 01 Aug, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • Profile and Interviews: You can’t use CHOPSTICKS, use Barbie’s LEGS 🦵➡️🥢🤣 #shorts #khamitovy #martaandrustam #barbie profile-and-interviews
  • maxresdefault
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Miss Pabi on Meri Bassai | Meri Bassai #shorts #shortsvideo Breaking News
  • एमालेका महासचिव शंकर पोखरेलले देउवामाथि पोखे आक्रोश Breaking News
  • Handover of the wooden artifacts by the Homeland Security Investigations (HSI) to the Embassy of Nepal Breaking News
  • भारतबाट नेपालीहरू धमाधम घर फर्किन थाले Breaking News
  • आर्थिक क्रान्तिका लागि पूर्वाधार विकास Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme