Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali होली बिशेष | Ati Bho | अति भो | Ep – 195 | 24 Mar, 2024 | Suraj, Subu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali होली बिशेष | Ati Bho | अति भो | Ep – 195 | 24 Mar, 2024 | Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • जसपाका घाइते सांसद साहलाई थप उपचारका लागि काठमाडौं ल्याइयो Breaking News
  • Aaj janeki zid na karo by Suvas Agam Live in Concert Breaking News
  • प्रवासी नेपाली सेफहरू सम्मानित Breaking News
  • Prisma Khatiwada Princy Khatiwada Twiny Girls New Teej Song #ratosari #teejsong #prismaprincy Breaking News
  • माओवादी, जसपा र लोसपा ‘मधेस’ प्रदेश बनाउन सहमत Breaking News
  • कांग्रेस संसदीय दलको बैठक बस्दै, यि – यि बिषयमा छलफल हुदैं Breaking News
  • कृष्णबहादुर महराका स्वकीय सचिव एमालेमा प्रवेश, लगाए ओलीको हातबाट टीका Breaking News

दाङको धारपानीमा भोलीदेखी महाशिवरात्री मेला लाग्ने, १०८ गौमूखी धाराको उद्घाटन गरिने

Posted on February 23, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on दाङको धारपानीमा भोलीदेखी महाशिवरात्री मेला लाग्ने, १०८ गौमूखी धाराको उद्घाटन गरिने

विमल योगी
११ फागुन, दाङ । दाङको धारपानीमा लाग्ने भोलीदेखी महाशिवरात्री मेला लाग्ने भएको छ । घोराही उप महानगरपालिका वडा नम्वर ५ धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिर धाममा लाग्ने मेलाको पहिलो दिन भोली १०८ गौभूखी धाराको उद्घाटन गरिनेछ । बिभिन्न दाताहरुको सहयोगमा निर्माण भएको गौभूखी धाराहरु दाताहरुको उपस्थितीमा घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गौमूखी धारा निर्माण भएको लामो समय भएपनि त्यसमा नियमित पानी खस्ने व्यवस्था भएपछि धारा निर्माणको कामले पूर्णता पाएको हो ।

ति धाराहरुमा नियमित पानी खसाल्नका लागि बवईको पानी लिफ्टिङ गरेर पोखरीमा जम्मा गरिएको र पाइप मार्फत गौमूखी धाराहरुमा खस्ने व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिनुभयो । गौमूखी धारा उद्घाटनपछि प्रत्येक दिन बिहान २ घण्टा १०८ वटै धाराहरुमा भत्तजनहरुलाई स्नानका लागि पानी आउने व्यवस्था गरिने अध्यक्ष अधिकारीेले जानकारी दिनुभयो । महाशिवरात्री पर्वकै अवसरमा फागुन १३ गते बेलुका एक हजार आठ वटा दिप प्रज्वलन गर्ने र १४ गते बिधि पूर्वक भगवान शिवको पुँजाआरधना गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्रि चेतनारायण आचार्यको उपस्थितीमा नेपाली सेना लगायतका सुरक्षाकमी,मन्दिर व्यवस्थापन समिति,भत्तजन लगायतको सहभागितामा शिव सलामी समेत दिइनेछ ।

यसैविच महाशिवरात्री मेलालाई ध्यानमा राखी मन्दिर परिसर समाजवट तथा रंगरोगनको काम समेत गरिएको छ । मन्दीरको आन्तररिक श्रोत तथा दाताहरुको सहयोगमा बिभिन्न संरचना निर्माण तथा रंगरोगन गरिएको समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभएको छ ।

मेलालाई व्यवस्थित बनाउन अध्यक्ष गणेश कुमार अधिकारीको संयोजकत्वमा मूल समिति,उपाध्यक्ष शंकर गौतमको संयोजकत्वमा पुजा व्यवस्थापन उपसमिति,सचिव विष्णुराम आचार्यको संयोजकत्वमा प्रचार प्रसार उपसमिति,श्रीधर शर्मा पौडेलको संयोजकत्वमा स्वागत सम्मान उपसमिति, विवेक श्रेष्ठको संयोजकत्वमा अनुगमन मूल्याङ्कन उपसमिति, बलिराम भूसाल गोपालको संयोजकत्वमा मेला तथा बजार व्यवस्थापन उपसमिति, निम बहादुर चौधरीको संयोजकत्वमा भोजन तथा आवास उपसमिति,निमा डाँगीको संयोजकत्वमा सुरक्षा व्यवस्थापन उपसमिति,धनपती शर्माको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति,केशव बिसीको संयोजकत्वमा स्वंयसेवक परिचालन उपसमिति,ऋषिदेव शर्माको संयोजकत्वमा साउण्डसिस्टम तथा टेन्ट व्यवस्थापन उपसमिति,बुद्धि भण्डारीको संयोजकत्वमा भजनकृतन व्यवस्थापन उपसमिति,कृष्णप्रसाद भूसालको संयोजकत्वमा आर्थिक संकलन उपसमिति,मधुसुदन पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति,बिमल अधिकारीको संयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमिति गठन गरिएको सचिव आचार्यले जानकारी दिनुभयो । यसैविच मेलामा अप्रिय र उछृखल गतिविधि हुन मन्दिरको चार किल्लाभित्र मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । जस अन्तरगत मन्दिरको पूर्व तर्फ भलई सोता,पश्चिम तर्फ पिच रोड,उत्तर तर्फ बवई नदि र दक्षिण तर्फ सुनकोट मन्दिर एरियाभित्र मदिरा बेचबिखन तथा सेवन गर्न निषेश गरिएको मेला तथा बजार व्यवस्थापन उपसमितिका संयोजक बलिराम भूसाल गोपालले जानकारी दिनुभयो ।

 

Breaking News

Post navigation

Previous Post: चौधरी ग्रुपले मोटोराला भित्र्यायो
Next Post: टाटाको एसयूभी कर्भ ईभी नेपालमा सार्वजनिक

Related Posts

  • मन्त्री आलेको पालिकामा एमाले विजय Breaking News
  • काठमाडौं -मुम्बई उडान पुनः सुरु Breaking News
  • uml 3 FLtSIVuK8V Bl639f
    विभिन्‍न नेता कार्यकर्तालाई एमालेमा भित्र्याए ओलीले Breaking News
  • #hawairatu #nepalisong #shorts Breaking News
  • निःशुल्क पाउने सेनेटरी प्याड केन्द्रबाटै दिन चलखेल Breaking News
  • झम्सिखेल चोकमा अत्याधुनिक ट्राफिक लाईट Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • कारोबारको अन्तिम मूल्य कायम गर्नेबारे ‘नेप्से’ को नयाँ नियम कार्यान्वयनमा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 426 | 02 Feb, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 426 | 02 Feb, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • वैदेशिक रोजगारीका क्रममा हुनसक्ने ठगीबाट बच्न सजग रहने सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट जारी प्रेस विज्ञप्ती। Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 808 | 23 May, 2023 | Nepali Comedy | Surbir, Binam | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 808 | 23 May, 2023 | Nepali Comedy | Surbir, Binam | Media Hub Breaking News
  • जसपाबाट मन्त्री बन्न लागेका यी हुन नयाँ अनुहार Breaking News
  • नेकपा एमाले चुनावमा जान एक्लै काफी छः रिजाल Breaking News
  • देशको पछिल्लो बिग्रदो आर्थिक अवस्थाबारे छलफल Breaking News
  • Why It Takes Forever to Get a Doctor’s Appointment english_news
  • कैदीबन्दीलाई मताधिकारको व्यवस्था गर्न अन्तरिम आदेश Breaking News
  • maxresdefault 6
    SINDUR “सिन्दुर” || Nepali Tele Serial || Episode 31 || Garima Panta, Deepak Tripathi, Suman Singh Breaking News
  • पुँजीबजारबारे प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवारपूर्णः विवेकशील साझा Breaking News
  • Profile and Interviews: Shrishtu ke ghar ayi Bua or Radha😭🙏🏻 || #emotional #shorts #story #concept #sadstory #familylove profile-and-interviews
  • americakhabarskyline
    KhabarBreaking.com: कांग्रेसको पदाधिकारी बैठक जारी Breaking News
  • सान एन्टोनियोमा निसास्सिएर छयालीस आप्रवासीको मृत्यु Breaking News
  • रकम बाडेर जितिने चुनावको अर्थ र मान्यता के नै पो हुन्छ र ? Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme